कालो धनको भकारी !

कालो धनको भकारी !

शनिबार, ०२ पुष २०७३

सहकारीलाई 'अवैध धन' लुकाउने माध्यम बनाएको आशंका गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूला सहकारीको कारोबार विवरण मागेको छ। आयोगले सहकारीमा अपारदर्शी कारोबार बढ्दै गएको, पछिल्लो समय यसलाई अवैध धन लुकाउने माध्यम बनाइएको आशंकामा कारोबारको विवरण माग गरेको हो।

जलवायु अनुकुलनमा उत्कृष्ट संस्थाहरुलाई २ करोड राशीको पुरस्कार

जलवायु अनुकुलनमा उत्कृष्ट संस्थाहरुलाई २ करोड राशीको पुरस्कार

शुक्रबार, ०१ पुष २०७३

जलवायु अनुकुलनका क्षेत्रमा काम गर्ने विभिन्न १५ वटा संस्थाले २ करोड रुपैयाँको पुरस्कार पाएका छन्। बेलायतको अन्तराष्ट्रिय विकास विभागको आर्थिक सहयोगमा एडेप्टेसन एट स्केल पुरस्कार परियोजनाअन्तर्गत आइडियाज टु इम्प्याक्ट कार्यक्रमले नेपालमा जलवायु अनुकुलनमा योगदान पु¥याउने उत्कृष्ट १५ वटा संस्थालाई एक लाख ५० हजार पाउण्ड नगद पुरस्कारबाट सम्मानित गरेको हो ।

उद्योगपति विनाेद चौधरीविरुद्ध मुद्दा दर्ता

उद्योगपति विनाेद चौधरीविरुद्ध मुद्दा दर्ता

शुक्रबार, ०१ पुष २०७३

गसीबाटो निर्माण उपभोक्ता समितिले शुक्रबार उद्योगपति विनोद चौधरीले सञ्चालन गरेको एपोलो स्टिल उद्योग प्रालिविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ ।

मुस्ताङमा वायु ऊर्जाको परीक्षण

मुस्ताङमा वायु ऊर्जाको परीक्षण

शुक्रबार, ०१ पुष २०७३

मुस्ताङको कागबेनीमा परीक्षणको रुपमा एक मेगावाट क्षमताको वायु ऊर्जा प्रणाली जडान हुने भएको छ । नेपालको ‘एभरेष्ट बिन इनर्जी’ प्राली र दक्षिण अफ्रिकाको ‘एभरेडी क्यास्ट्रोल इनर्जी’को सहकार्यमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको साझेदारीमा वायु ऊर्जा उत्पादन गर्न लागिएको हो ।

प्रदुषण नियन्त्रणको रणनीति मस्यौदा सार्वजनिक

प्रदुषण नियन्त्रणको रणनीति मस्यौदा सार्वजनिक

शुक्रबार, ०१ पुष २०७३

वातावरण विभागले बढ्दै गएको प्रदुषण नियन्त्रण गर्न राष्ट्रिय प्रदुषण नियन्त्रण रणनीति तथा कार्ययोजनाको अन्तिम मस्यौदा प्रतिवेदन सार्वजनिक गरिएको छ । बुधबार राजधानीको होटल याक एण्ड यतिमा वतावरण मन्त्रालयद्वारा आयोेजित कार्यक्रममा मन्त्रालयले राष्ट्रिय प्रदुषण नियन्त्रण रणनीति र कार्ययोजनाको अन्तिम मस्यौंदा सार्वजनिक गरेका छन् ।

एनसेलले ल्यायो ‘साप्ताहिक रोमिङ् डेटा प्याक’ र ‘ट्रान्जिट पास’ सेवा

एनसेलले ल्यायो ‘साप्ताहिक रोमिङ् डेटा प्याक’ र ‘ट्रान्जिट पास’ सेवा

शुक्रबार, ०१ पुष २०७३

देशको अग्रणी मोबाईल सेवाप्रदायक कम्पनी एनसेलले विदेश भ्रमणमा जाने आफ्ना ग्राहकको डेटा आवश्यकतालाई ध्यानमा राख्दै ‘साप्ताहिक रोमिङ् डेटा प्याक’ र ‘रोमिङ ट्रान्जिट पास’नामकदुई आकर्षक सेवाल्याएको छ ।

हवाई भाडा बढाउने निर्णय

हवाई भाडा बढाउने निर्णय

शुक्रबार, ०१ पुष २०७३

सरकारले २४ प्रतिशतसम्म हवाई भाडा बढाउन अनुमति दिएको तेस्रो दिन बिहीबार आन्तरिक वायुसेवा कम्पनीहरूले २३ प्रतिशतसम्म भाडा बढाउने निर्णय गरेका छन्। वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघको बिहीबार बसेको बैठकले सुगम गन्तव्य (ट्रंक सेक्टर) तर्फ हवाई भाडा न्यूनतम २० देखि अधिकतम २३ प्रतिशतसम्म वृद्धि गर्ने निर्णय गरेको हो।

'विद्युत व्यापारमा भारतसँग द्विपक्षीय वार्ता'

'विद्युत व्यापारमा भारतसँग द्विपक्षीय वार्ता'

शुक्रबार, ०१ पुष २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रो मुलुकका लगानीकर्ताले नेपालमा उत्पादन गरेको विद्युत द्विपक्षीय वार्ताबाट भारतमा बेच्न सकिने बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) ले आयोजना गरेको ऊर्जा सम्मेलन, २०१६ उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

'पुँजीवादमा आफैं गल्ती सुधार्ने विकल्प'

'पुँजीवादमा आफैं गल्ती सुधार्ने विकल्प'

शुक्रबार, ०१ पुष २०७३

पुँजीवादमा आफैं पुराना गल्ती सुधार्दै लाने विकल्प रहेको तर समाजवादमा भने त्यस्तो विकल्प कम रहेको अर्थशास्त्रीहरुले बताएका छन्। तर, उदारवादी अर्थतन्त्रको फाइदा नागरिकसम्म पुर्‍याउन तथा आर्थिक असमानता घटाउन न्यायोचित वितरणको लागि सरकार बलियो हुनुपर्ने तर्क पनि उनीहरुले गरेका छन्।

स्वदेश भित्रने कल ६ कम्पनीबीच बाँडीचुँडी

स्वदेश भित्रने कल ६ कम्पनीबीच बाँडीचुँडी

शुक्रबार, ०१ पुष २०७३

मोबाइल सेवाप्रदायक कम्पनीले विदेशबाट ल्याएको कल (आइएलडी कल) लाई एकअर्काबीच बाँड्नुपर्ने नियम बनेको छ। सरकारले हालै ल्याएको नयाँ नियमका कारण मोबाइल सेवाप्रदायक कम्पनीबीच अन्तर्राष्ट्रिय कल ल्याउन प्रतिस्पर्धा बढे पनि यसले देशको राजस्वमा भने कमी आउन सक्ने केही मोबाइल सेवाप्रदायक कम्पनी बताउँछन्।

चन्द्रागिरि सोचेभन्दा राम्रोः प्रधानमन्त्री (फोटो फिचर)

चन्द्रागिरि सोचेभन्दा राम्रोः प्रधानमन्त्री (फोटो फिचर)

बिहिबार, ३० मङि्सर २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रले सम्मान गर्न योग्य परियोजना निर्माण गरेकोले सरकार र निजी क्षेत्र सहकार्य गरेर अघि बढ्नु पर्ने बताएका छन् ।

एपेक्स डिजिटल स्मार्टस्टोरको सातौं शाखा दाङमा

एपेक्स डिजिटल स्मार्टस्टोरको सातौं शाखा दाङमा

बिहिबार, ३० मङि्सर २०७३

एपेक्स डिजिटलको सातौं शाखा दाङको घोराहीमा सञ्चालनमा आएको छ। मुलुकभरि ४० स्टोर खोल्ने योजनाअनुसार सातौं शाखा घोराइमा सञ्चालनमा आएको कम्पनीले जनाएको छ।

दुर्गम हवाई सेवा कोष पुनः सञ्चालन तयारी

दुर्गम हवाई सेवा कोष पुनः सञ्चालन तयारी

बिहिबार, ३० मङि्सर २०७३

नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक वायुसेवा कम्पनीलाई दुर्गम भेगको उडानमा हुने घाटा पूर्ति गरिदिने उद्देश्यले 'दुर्गम क्षेत्र हवाई सेवा कोष' प्रभावकारी हिसाबमा सञ्चालन गर्ने तयारी अगाडि बढाएको छ।

भेरी-बबईको पूर्वाधार निर्माण तीव्र

भेरी-बबईको पूर्वाधार निर्माण तीव्र

बिहिबार, ३० मङि्सर २०७३

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गत सुरुङ खन्न आवश्यक पूर्वाधार निर्माणको काम तीव्र रुपमा भइरहेको छ। ४८ मेगावाट बिजुली र बाँके तथा बर्दिया जिल्लाको ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले यो आयोजना २०७१ सालमा निर्माण सुरु भएको हो।

इन्धन सम्झौता नवीकरणमा छलफल

इन्धन सम्झौता नवीकरणमा छलफल

बिहिबार, ३० मङि्सर २०७३

नेपालसँगको इन्धन खरिद र आयातसम्बन्धी सम्झौता पुनरावलोकनको विषयमा छलफल गर्न इन्डियन आयल कर्पोरेसन(आइओसी)को टोली नेपाल आएको छ। टोलीले बुधबार नेपाल आयल निगमका अधिकारीसँग इन्धन आपूर्ति, पाइपलाइन निर्माण लगायतविषयमा छलफल भएको छ।

२ अर्ब २० करोडको खोटो निर्यात

२ अर्ब २० करोडको खोटो निर्यात

बिहिबार, ३० मङि्सर २०७३

देशबाट खोटो र यसबाट बन्ने तेलको निर्यात बढ्दै गएको छ। देशका विभिन्न जिल्लामा सल्लाको रुखबाट संकलन गरिने खोटो छिमेकी देशमा निर्यात हुँदै आएको छ।

नेपालमा मोबाइल फोन कम्पनी खोल्ने तयारी

नेपालमा मोबाइल फोन कम्पनी खोल्ने तयारी

बिहिबार, ३० मङि्सर २०७३

भारतको फास्टट्र्याक कम्युनिकेसन प्रालिले नेपालमा मोबाइल फोन सेट उत्पादन गर्ने कम्पनी खोल्ने तयारी सुरु गरेको छ। 'लेमोन' ब्रान्डका मोबाइल सेट उत्पादन गर्दै आएको उक्त कम्पनीले नेपाली कम्पनी प्रभु मोबाइल प्रालिको साझेदारीमा उद्योग खोल्ने योजना बनाएको छ। प्रभु मोबाइल 'लेमोन' ब्रान्ड फोनको नेपालका लागि आधिकारिक वितरक हो।

सरकारी घट्दै, निजी बढ्दै

सरकारी घट्दै, निजी बढ्दै

बिहिबार, ३० मङि्सर २०७३

सरकारी स्वामित्वका वाणिज्य बैंकका भाखा नाघेको निष्त्रि्कय कर्जा असुलीका मुद्दा घट्दै गर्दा निजी क्षेत्रबाट स्थापित बैंकका मुद्दा बढेका छन्। केही वर्षअघिसम्म यसको ठीक विपरीत सरकारीका बढी र निजी क्षेत्रका बैंकका कम मुद्दा हुन्थे।

याक एन्ड यतीले अझै तिरेन कर

याक एन्ड यतीले अझै तिरेन कर

बुधबार, २९ मङि्सर २०७३

दरबारमार्गमा रहेको याक एन्ड यती होटलले कर तिर्न अटेर गरेपछि काठमाडौँ महानगरपालिकाले कारबाहीको प्रक्रिया अघि बढाउने भएको छ । अन्य तारे होटल करको दायरामा आइसक्दा पनि याक एन्ड यतीले अहिलेसम्म सबै शीर्षकमा कर तिर्न आलटाल गरेपछि कारबाहीको प्रक्रिया सुरु गर्न लागेको कामपाले जानकारी गराएको छ ।

एनआइडिसीलाई पूर्वाधार विकास बैंकमा रूपान्तरण गरिने

एनआइडिसीलाई पूर्वाधार विकास बैंकमा रूपान्तरण गरिने

बुधबार, २९ मङि्सर २०७३

सरकारले एनआइडिसी डेभलपमेन्ट बैंकलाई पूर्वाधार विकास बैंकमा रूपान्तरण गर्ने भएको छ । अर्थ मन्त्रालयले सरकारी स्वामित्वको उक्त बैंकलाई पूर्वाधार विकास बैंकमा रूपान्तरण गर्न आन्तरिक तयारी थालेको हो ।