दैनिक साढे दुई अर्ब व्यापार घाटा

दैनिक साढे दुई अर्ब व्यापार घाटा

शुक्रबार, २६ जेठ २०७४

सरकारले दशकौंदेखि निर्यात बढाउने भन्दै विभिन्न नीति सार्वजनिक गरे पनि चालु आवमा मुलुकको दैनिक व्यापार घाटा साढे दुई अर्ब पुगेको छ। राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको १० महिनामा आयात आठ खर्ब आठ अर्ब ६८ करोड पुगेको छ। निर्यात भने ६१ अर्ब दुई करोडमा सीमित छ।

कोरियन अधिकारीको निगरानीमा भाषा परीक्षा

कोरियन अधिकारीको निगरानीमा भाषा परीक्षा

शुक्रबार, २६ जेठ २०७४

कोरियन रोजगार अनुमति प्रणाली अन्तर्गत हुने भाषा परीक्षा सञ्चालन गर्न कोरियन अधिकारीहरू नेपाल आइपुगेका छन्। सन् २०१८ मा कोरिया जान जेठ २७ र २८ गते भाषा परीक्षा हुने तय भएको छ।

उपभोक्ता निचोरेर मासिक ६८ करोड नाफा

उपभोक्ता निचोरेर मासिक ६८ करोड नाफा

शुक्रबार, २६ जेठ २०७४

उपभोक्तालाई चर्को मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गरिरहेको नेपाल आयल निगमले मासिक ६८ करोड रुपैयाँ नाफा कमाउँदा पनि मूल्य घटाएको छैन। स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्ने बताउँदै आएको निगमले आफ्नै प्रतिबद्धता कुल्चेर लामो समयदेखि पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेको हो।

प्रतिलिटर दूधमा एक रुपैयाँ अनुदान

प्रतिलिटर दूधमा एक रुपैयाँ अनुदान

शुक्रबार, २६ जेठ २०७४

एक रुपैयाँले के आउँछ र? तर यही एक रुपैयाँले काभ्रेका दूध उत्पादक किसानलाई नसोचेको खुसी ल्याइदिएको छ। दूध उत्पादनमा अग्रणी काभ्रेका किसानले बढी दूध उत्पादन गरेर योगदान पुर्‍याएबापत सरकारले खरिद मूल्यमा एक रुपैयाँ थपिदिएको हो।

नेपालगन्जमै अड्किए मानसरोवर जाने तीर्थयात्रु

नेपालगन्जमै अड्किए मानसरोवर जाने तीर्थयात्रु

बिहिबार, २५ जेठ २०७४

कैलाश मानसरोवर तिर्थ यात्राका लागी भारत, दिल्लीबाट आइपुगेका बिशाल गोयल ३ दिनदेखी नेपालगन्जमा बसिरहेका छन्। पहिलो पटक मानसरोवर जान लागेका उनी यात्र गर्न निकै उत्सुक देखिन्छन, तर यात्रा गर्न पाएका छैनन्।

ताराईभन्दा पहाडमा मूल्यवृद्धि धेरै

ताराईभन्दा पहाडमा मूल्यवृद्धि धेरै

बिहिबार, २५ जेठ २०७४

मुलुकको पहाडी क्षेत्रमा अन्य क्षेत्रभन्दा बढी मात्रामा मूल्यवृद्धि भएको पाइएको छ। नेपाल राष्ट्रले आज सार्वजनिक गरेको मुलुकको पछिल्लो समयको आर्थिक अवस्थाबारेको प्रतिवेदनमा पहाडी क्षेत्रमा मूल्यवृद्धि चार प्रतिशत रहेको देखाएको छ।

आइपिओबिनै एफपिओ ल्याउँदै बुटवल पावर कम्पनी

आइपिओबिनै एफपिओ ल्याउँदै बुटवल पावर कम्पनी

बिहिबार, २५ जेठ २०७४

बुटवल पावर कम्पनी लिमिटेड (बिपिसी) ले साधारण सेयर निष्कासन (आइपिओ) जारी नगरी थप सार्वजनिक निष्कासन (एफपिओ) ल्याउने तयारी गरेको छ। बिपिसीले मंगलबार नेपाल स्टक एक्चेन्ज लिमिटेड (नेप्से) लाई पत्र पठाउँदै एफपिओ निष्कासन गर्न लागेको जानकारी गराएको छ।

दर्जन विदेशी वस्तुमा एनएस चिह्न अनिवार्य

दर्जन विदेशी वस्तुमा एनएस चिह्न अनिवार्य

बिहिबार, २५ जेठ २०७४

सरकारले विभिन्न देशबाट आयात गरिने एक दर्जन वस्ुतमा नेपाल गुणस्तर (एनएस) चिह्न अनिवार्य गरेको छ। मुलुकभित्र गुणस्तर चिह्न अनिवार्य गरिएका वस्तु अब विदेशबाट ल्याउनुपरे अनिवार्य एनएस चिह्न लिनुपर्ने भएको हो।

डिजिटल नेपाल बनाउन एनसेलको ३० अर्ब

डिजिटल नेपाल बनाउन एनसेलको ३० अर्ब

बिहिबार, २५ जेठ २०७४

निजी दूरसञ्चार कम्पनी एनसेलले 'डिजिटल नेपाल' निर्माण गर्न ३० अर्ब रुपैयाँसम्म लगानी गर्ने जनाएको छ। सहरदेखि दुर्गम गाउँसम्म थि्रजी प्रविधिमा आधारित मोबाइल इन्टरनेट सेवा विस्तार गर्दै मुलुकभर डिजिटल प्रविधिबाट जोड्ने लक्ष्य एनसेलले लिएको छ।

कतार संकटपछि रोकिएको श्रम स्वीकृति पुनः सुरु

कतार संकटपछि रोकिएको श्रम स्वीकृति पुनः सुरु

बिहिबार, २५ जेठ २०७४

रोजगारीका लागि कतार जान रोकिएको श्रम स्वीकृति पुनः सुरु भएको छ। छिमेकी मुलुकले सम्बन्धबिच्छेद गरेपछि कतार एक्लिँदा त्यसको असर नेपालसम्म पर्नसक्ने भन्दै धेरैलाई अन्योल बनाएको थियो।

होमस्टे चलाउन सहरबाट गाउँ फिर्ता

होमस्टे चलाउन सहरबाट गाउँ फिर्ता

बिहिबार, २५ जेठ २०७४

पर्यटक आगमन बढेपछि सिउरुङका स्थानीय पुनः गाउँ फर्कन थालेका छन्। गाउँमा दैनिक आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्न थालेपछि पर्यटन व्यवसायकै निम्ति सहरबाट गाउँ फर्कनेको संख्या बढ्दै गएको छ।

मैलुङखोला जलविद्युत्‌को सेयर किन्न स्थानीयमा उत्साह

मैलुङखोला जलविद्युत्‌को सेयर किन्न स्थानीयमा उत्साह

बुधबार, २४ जेठ २०७४

चिलिमे जलविद्युत् कम्पनीबाट विगतमा वितरित सेयरबाट फाइदा पुगेपछि मैलुङ जलविद्युत् आयोजनाको सेयर खरिदका लागि स्थानीय बासिन्दा उत्साहित भएका छन्।

मौरीपालनबाट वार्षिक अठार लाख आम्दानी

मौरीपालनबाट वार्षिक अठार लाख आम्दानी

बुधबार, २४ जेठ २०७४

तुलसीपुर नगरपालिका– १० का माधव केसीले मौरीपालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन्।

सुर्ती आयात बढ्यो

सुर्ती आयात बढ्यो

बुधबार, २४ जेठ २०७४

सुर्तीजन्य उत्पादनमा कच्चा पदार्थको रुपमा प्रयोग हुने सुर्तिको आयात बढेको छ। नेपालमा मुख्य रुपमा चुरोट, तयारी सुर्ती र गुट्खा लगायत उत्पादनमा सुर्तीको खपत छ । यसपाली वीरगन्ज नाका भएर आयात हुने सुर्तीको पैठारी ४९ प्रतिशतले बढेको छ । वीरगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार अर्थात चालु आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा डेढ गुणा सुर्ती आयात बढेको हो ।

नयाँ सरकारलाई सेयर बजारको ‘ग्रिन सिग्नल’

नयाँ सरकारलाई सेयर बजारको ‘ग्रिन सिग्नल’

बुधबार, २४ जेठ २०७४

सेयर बजारले नयाँ सरकारलाईलाई ‘ग्रिन सिग्नल’ दिएर स्वागत गरेको छ। नेपाली काँग्रेसका सभापति शेरबहारदुर देउवा मुलुकको ४० औं प्रधानमन्त्री भएकै दिन मंगलबार सेयर बजार मापक नेप्से करिब ३५ बिन्दुले बढेर बन्द भयो।

बाँकी लाभकर तिर्न टेलियालाई पत्राचार

बाँकी लाभकर तिर्न टेलियालाई पत्राचार

बुधबार, २४ जेठ २०७४

एनसेल खरिद–बिक्रीमा तिर्नुपर्ने बाँकी पुँजीगत लाभकर तिर्न सरकारले टेलियालाई पत्राचार गरेको छ। एनसेल स्वामित्व लिएको मलेसियन कम्पनी आजियटाले आफूले तिर्नुपर्ने लाभकर नेपाल सरकारलाई बुझाएपछि ठूला करदाता कार्यलयले बिक्रेता स्विडिस कम्पनी टेलियालाई बाँकी लाभकर तिर्न पत्राचार गरेको हो।

विद्युत काटिने समस्याले उदयपुर सिमेन्ट संकटमा

विद्युत काटिने समस्याले उदयपुर सिमेन्ट संकटमा

बुधबार, २४ जेठ २०७४

पटक पटक विद्युत काटिने समस्याले गैडा ब्रान्डको सिमेन्ट उत्पादन गर्दै आएको उदयपुर सिमेन्ट उद्योग संकटमा परेको छ। पूर्ण सरकारी लगानी संचालन भएको उद्योगले २० वर्षको अवधिमा नाफामा गए पनि विद्युत काटिने समस्याले उद्योग चल्न नसक्ने अवस्थामा पुगेको हो।

५० हजार मेट्रिक टन चिनी आयात

५० हजार मेट्रिक टन चिनी आयात

बुधबार, २४ जेठ २०७४

साल्ट ट्रेडिङ कर्पोरेसनले भारतबाट चिनी ल्याउन थालेपछि बजारमा चिनीको भाउ केही सस्तिएको छ । कर्पोरेसनने ५० हजार मेट्रिक टन चिनी आयात सुरु गरेपछि किलोमै १५ रुपैयाँसम्म घटेको हो ।

बजेट सकाउन विशेष अनुगमन

बजेट सकाउन विशेष अनुगमन

बुधबार, २४ जेठ २०७४

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले चालु आर्थिक वर्षको अन्तिममा अनुगमन शीर्षकको बजेट सकाउने उद्देश्यसहित विशेष बजार अनुगमन थालेको छ। विभागले मंगलबारदेखि छुट्टाछुट्टै ६ टोली बनाएर बजार अनुगमन थालेको हो।

दर्जन नेपाली ट्राभल कम्पनीलाई क्याथे ड्रागनको अवार्ड

दर्जन नेपाली ट्राभल कम्पनीलाई क्याथे ड्रागनको अवार्ड

बुधबार, २४ जेठ २०७४

हङकङको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी क्याथे ड्रागनले सन् २०१६ मा कम्पनीलाई उत्कृष्ट व्यापार दिएका नेपालस्थित एक दर्जन यात्रु तथा कार्गो एजेन्टलाई पुरस्कृत गरेको छ।

Ncell Footer Ad