नेपाल सम्झेर राजकुमार ह्यारी भावुक

नेपाल सम्झेर राजकुमार ह्यारी भावुक

बुधबार, ०९ चैत २०७३

नेपाल भ्रमण गरेर फर्किएको एक वर्षपछि वेलायती राजकुमार ह्यारीले नेपालको गाउँले जीवन तथा भूकम्पपछिको पुनःनिर्माण स्मरण गरेका छन्।

१२ राजदूतको नाम अनुमोदन

१२ राजदूतको नाम अनुमोदन

बुधबार, ०९ चैत २०७३

संसदीय सुनुवाई विशेष समितिले सरकारले हालै मात्र दलीय भागवण्डाका आधारमा १२ देशका लागि नेपाली राजदूतको नाम सर्वसम्वत रुपमा अनुमोदन गरेको छ ।

स्थानीय तहमा कर्मचारी अभाव हुँदा काममा भार

स्थानीय तहमा कर्मचारी अभाव हुँदा काममा भार

बुधबार, ०९ चैत २०७३

संघीय संरचना अनुसार जिल्लालाई एक नगरपालिका, तीन गाउँपालिका र ४५ वटा वडा पालिकामा विभाजन गरिएपछि स्थानीय तहमा जनशक्ति अभाव भएको छ ।

खोटाङमा १३२ मतदानस्थल, चार वटा थप गर्न सिफारिस

खोटाङमा १३२ मतदानस्थल, चार वटा थप गर्न सिफारिस

बुधबार, ०९ चैत २०७३

खोटाङमा स्थानीय तहको निर्वाचनका लागि मतदान स्थल निर्धारण गरिएको छ ।

प्रधानमन्त्रीको चीन भ्रमणमा कुनै सम्झौता हुँदैनन् : परराष्ट्रमन्त्री

प्रधानमन्त्रीको चीन भ्रमणमा कुनै सम्झौता हुँदैनन् : परराष्ट्रमन्त्री

बुधबार, ०९ चैत २०७३

परराष्ट्रमन्त्री डा.प्रकाश शरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण अवसरमा कुनै सम्झौता नहुने बताएका छन्। सरकारले चीनसँग चार विषयमा सम्झौताको तयारी गरे पनि चिनियाँ पक्षकै कारण प्रधानमन्त्रीको यो भ्रमणमा हस्ताक्षर नहुने उनले बताए।

काँग्रेसको भोलीको बैठक स्थगित, अर्को बैठक १३ गते

काँग्रेसको भोलीको बैठक स्थगित, अर्को बैठक १३ गते

बुधबार, ०९ चैत २०७३

करिव पाँच महिनापछि बिहीबार बस्न लागेको नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक चैत १३ गते सम्मलाई स्थगित भएको छ ।

हतियार बुझाउन जिप्रका बाँकेको आग्रह

हतियार बुझाउन जिप्रका बाँकेको आग्रह

बुधबार, ०९ चैत २०७३

जिल्ला प्रशासन कार्यालय बाँकेले आफूहरुसँग भएका सम्पूर्ण हातहतियार यही चैत २४ गतेभित्र बुझाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

राष्ट्रिय दल बन्न तीन प्रतिशत 'थ्रेस होल्ड', प्रत्यक्ष तर्फ एक निर्वाचित हुनैपर्ने

राष्ट्रिय दल बन्न तीन प्रतिशत 'थ्रेस होल्ड', प्रत्यक्ष तर्फ एक निर्वाचित हुनैपर्ने

बुधबार, ०९ चैत २०७३

राष्ट्रिय दल बन्नको लागि समानुपातीक तर्फ खसेको कुल मतको तीन प्रतिशत ल्याउनु पर्ने व्यवस्था हुने भएको छ। राज्य व्यवस्था समितिले राष्ट्रिय दलको लागी तीन प्रतिशत 'थ्रेस होल्ड' राख्न संसदलाई सिफारिस गरेको हो।

चीन भ्रमणअघि प्रमले पूर्वप्रमसँग छलफल गर्ने

चीन भ्रमणअघि प्रमले पूर्वप्रमसँग छलफल गर्ने

बुधबार, ०९ चैत २०७३

उत्तरी छिमेकी मुलुक जनगणतन्त्र चीनको छदिने औपचारिक भ्रमणमा जाने तयारी गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार पूर्वप्रधानमन्त्री एवम् चीन मामिलासम्बन्धी विज्ञसँग छलफल गर्ने भएका छन्।

दाहालले चीन मामिला विज्ञसँग छलफल गर्ने

दाहालले चीन मामिला विज्ञसँग छलफल गर्ने

बुधबार, ०९ चैत २०७३

उत्तरी छिमेकी मुलुक जनगणतन्त्र चीनको छदिने औपचारिक भ्रमणमा जाने तयारी गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार पूर्वप्रधानमन्त्री एवम् चीन मामिलासम्बन्धी विज्ञसँग छलफल गर्ने भएका छन्।

जिल्ला निर्वाचन अायाेगकाे बैठक मोर्चाको कारण स्थगित

जिल्ला निर्वाचन अायाेगकाे बैठक मोर्चाको कारण स्थगित

बुधबार, ०९ चैत २०७३

निर्वाचन आयोग महोत्तरीद्वारा स्थानीय निर्वाचन प्रयोजनको लागि जिल्लामा मतदान स्थल थप गर्न बोलाइएको बैठक मधेसी मोर्चाको विरोधका कारण स्थगित भएको छ।

नयाँ शक्तिको हिमाल–पहाड–तराई अभियान सुरु, आज लहानमा सभा

नयाँ शक्तिको हिमाल–पहाड–तराई अभियान सुरु, आज लहानमा सभा

बुधबार, ०९ चैत २०७३

नयाँ शक्ति पार्टी, नेपालको ‘हिमाल–पहाड–तराई/मधेस राष्ट्रिय अभियान’ आजदेखि सुरु हुँदैछ। हिमाल, पहाड र तराई/मधेशलाई भावनात्मक रुपमा जोड्न र असन्तुष्ट पक्षहरुलाई सहमतिमा ल्याई संविधान संशोधनमार्फत तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचनको वातावरण बनाउन दवाब दिने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो।

विरोधका कारण गाउँपालिकाको काम सुरु भएन

विरोधका कारण गाउँपालिकाको काम सुरु भएन

बुधबार, ०९ चैत २०७३

स्थानीय निकायको पुनर्संरचना गर्दा साबिकको तिंला गाविसवासीको भावना विपरीत नेचासल्यान गाउँपालिकामा समाहित गरेको भन्दै साबिकको तिंलावासीले विरोध गर्दा सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको कार्य सञ्चालन अझै सुरु हुन सकेको छैन ।

राष्ट्रिय दल हुन एक सिट जित्नै पर्ने, तीन प्रतिशत थ्रेसहोल्ड सिफारिश

राष्ट्रिय दल हुन एक सिट जित्नै पर्ने, तीन प्रतिशत थ्रेसहोल्ड सिफारिश

बुधबार, ०९ चैत २०७३

राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिले निर्वाचन समानुपातिक प्रतिनिधित्वका लागि तीन प्रतिशत 'थ्रेस होल्ड' राख्न सिफारिस गरेको छ। बुधबार बसेको बैठकले समानुपातिकमा प्रतिनिधित्व गर्न कूल खसेको मतको तीन प्रतिशत ल्याउनुपर्ने र एक जना प्रत्यक्ष निर्वाचित हुनु पर्ने गरी सिफारिस गरेको छ।

औचित्यहीन बन्दै संसदीय सुनुवाइ

औचित्यहीन बन्दै संसदीय सुनुवाइ

बुधबार, ०९ चैत २०७३

न्याय परिषद्ले २०७० सालमा पुनरावेदन अदालतमा मुख्य न्यायाधीशलाई सर्वोच्च अदालतको स्थायी न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्‍यो। गोपाल पराजुली, चोलेन्द्रशमशेर राणालगायत आठ न्यायाधीशलाई परिषद्ले सिफारिस गरेसँगै उनीहरूको नाममा विवाद सुरु भयो । संसदीय सुनुवाइ समितिमा उनीहरूविरुद्ध ५३ थान उजुरी दर्ता भयो । परिषद् र सुनुवाइ समितिबीचमा पत्र विवादसमेत भयो।

‘आन्तरिक एकता भए स्थानीय नेतृत्वमा कांग्रेस वर्चस्व’

‘आन्तरिक एकता भए स्थानीय नेतृत्वमा कांग्रेस वर्चस्व’

बुधबार, ०९ चैत २०७३

नेपाली कांग्रेसले जिल्ला–जिल्ला खटाएका प्रतिनिधिले आन्तरिक विवाद व्यवस्थापन गर्न सके स्थानीय तह निर्वाचन पार्टीको पक्षमा हुने दाबी गरेका छन् ।

सेवा लिन कर्मचारीलाई घुस

सेवा लिन कर्मचारीलाई घुस

बुधबार, ०९ चैत २०७३

सरकारको नेतृत्वमा आउनसाथ सबै प्रधानमन्त्रीको पहिलो प्रतिबद्धता हुन्छ –सरकारी निकायमा हुने भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने। तर उक्त प्रतिबद्धता पूरा गर्न भने उनीहरू सफल भएका देखिँदैनन्।

आइजिपीमा चन्दको नियुक्ति बदर

आइजिपीमा चन्दको नियुक्ति बदर

बुधबार, ०९ चैत २०७३

सर्वोच्च अदालतले प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दलाई बढुवा गर्ने सरकारकोे निर्णय त्रुटिपूर्ण र कानुनविपरीत ठहर गरेको छ।

सरकार–मोर्चा ‘सहमति’ नजिक

सरकार–मोर्चा ‘सहमति’ नजिक

बुधबार, ०९ चैत २०७३

स्थानीय चुनाव बहिष्कार घोषणा गरेको मधेसी मोर्चालाई मनाउन सरकारले थालेको अनौपचारिक प्रयास सहमति नजिक पुगेको छ। सरकारले संविधान संशोधनबिना स्थानीय तह निर्वाचन प्रक्रिया अघि बढाएपछि असन्तुष्ट मोर्चाले तराईमधेसमा चुनाव हुन नदिने र आफूले पनि भाग नलिने घोषणा गरेको छ।

राजदूत खनाललाई थप तीन देशको जिम्मेवारी

राजदूत खनाललाई थप तीन देशको जिम्मेवारी

मङ्गलबार, ०८ चैत २०७३

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपाली राजदूतमा कार्यरत रमेशप्रसाद खनाललाई चेकगणतन्त्र, पोल्यान्ड र स्लोभाक गणतन्त्रका लागि गैरआवासीय राजदूत नियुक्त गरेकी छिन्।

Ncell Footer Ad