कूटनीतिले नै राष्ट्रिय आवश्यकता र सुरक्षाकाे रक्षा गर्छः मन्त्री महत

कूटनीतिले नै राष्ट्रिय आवश्यकता र सुरक्षाकाे रक्षा गर्छः मन्त्री महत

शुक्रबार, २८ माघ २०७३

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले छिमेकीसँगको सम्बन्ध सत्ता र दलगत राजनीति परिपूरण गर्ने हतियारको रुपमा प्रयोग गर्ने सोचले राष्ट्रियतालाई बलियो बनाउन नसक्ने बताएका छन्।

सर्वोच्चले अयोग्य ठहर गरेपछि कार्कीलाई महाअभियोग लगाइराख्नु पर्दैन: समिति

सर्वोच्चले अयोग्य ठहर गरेपछि कार्कीलाई महाअभियोग लगाइराख्नु पर्दैन: समिति

शुक्रबार, २८ माघ २०७३

संसदको महाअभियोग सिफारिस समितिले आफ्नो प्रतिवेदन सभामुखलाई बुझाएको छ। शुक्रबार समितिका सभापति कुमारीलक्ष्मी राईले सभामुख ओनसरी घर्तीलाई प्रतिवेदन बुझाइन्। तत्कालिन अख्तियार प्रमुख लोकमान सिंह कार्कीका विरुद्व संसदमा महाअभियोग प्रस्ताव दर्ता भए पछि संसदले ११ सदस्यीय सिफारिस समिति गठन गरेको थियो।

निर्वाचन तत्काल गर्नुपर्छः नेता गौतम

निर्वाचन तत्काल गर्नुपर्छः नेता गौतम

शुक्रबार, २८ माघ २०७३

वर्तमान सरकार निर्वाचन नगर्ने पक्षमा रहेको नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले आरोप लगाएका छन्। विद्यालयस्तरीय आठौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको शुक्रबार प्यूठानको बिजुवारमा उद्घाटन गर्दै नेता गौतमले तत्काल निर्वाचन गर्नुपर्ने धारणा राखेका हुन्।

संविधान संशोधनपछि मात्रै चुनावको मिति घोषणा हुन्छः मन्त्री निधि

संविधान संशोधनपछि मात्रै चुनावको मिति घोषणा हुन्छः मन्त्री निधि

शुक्रबार, २८ माघ २०७३

उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले सरकारले संविधान संशोधनपछि मात्र स्थानीय तहको निर्वाचन घोषणा गर्ने बताएका छन्। निधिले एमालेले खोक्रो राष्ट्रवादको कुरा गरेर देशलाई बन्धक बनाएको आरोप लगाए।

सेनामा उच्च तहको दरबन्दी घटाउन सुझाव

सेनामा उच्च तहको दरबन्दी घटाउन सुझाव

शुक्रबार, २८ माघ २०७३

विज्ञहरूले नेपाली सेनामा माथिल्ला पदका दरबन्दी घटाउने र तल्लो तहमा दरबन्दी बढाउने गरी  पुनःसंरचना गर्न  रक्षा मन्त्रालयलाई सुझाव दिएका छन्।

६५ जिल्लामा राप्रपाको नयाँ नेतृत्व

६५ जिल्लामा राप्रपाको नयाँ नेतृत्व

शुक्रबार, २८ माघ २०७३

राष्ट्रिय प्रजातन्त्र पार्टीले अधिकांश जिल्लामा  अधिवेशन सम्पन्न जनाएको छ। माघ २५ गते भएको अधिवेशनबाट ६५ जिल्लामा नयाँ नेतृत्व चुनिएको छ। केही जिल्लामा विवाद देखिएकाले नेतृत्व चयन हुन सकेको छैन भने केही जिल्लामा समानान्तर समिति गठन भएका छन्।

'भारतबाट क्षतिपूर्ति लिन्छौं'

'भारतबाट क्षतिपूर्ति लिन्छौं'

शुक्रबार, २८ माघ २०७३

परराष्ट्रमन्त्री प्रकाश शरण महतले गण्डक सम्झौताअनुसारका सुविधा र क्षतिपूर्ति नेपालले भारत सरकारबाट पाउने बताएका छन्। प्रधानमन्त्री र आफ्नो भ्रमणका बेला आफूले यस विषयमा भारतीय अधिकारीसँग स्पष्ट कुरा राखेपछि सम्झौताबमोजिम सुविधा र क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धता आएको उनले बताए।

'ऐनबिना कसरी चुनाव गराउने?'

'ऐनबिना कसरी चुनाव गराउने?'

शुक्रबार, २८ माघ २०७३

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सरकारबाट आयोगलाई अहिलेसम्म  निर्वाचनसम्बन्धी कुनै पनि ऐन–कानुन नआएको गुनासो गरेका छन्। निर्वाचन आयोगसम्बन्धी ऐन र मतदाता नामावली ऐन राष्ट्रपतिबाट प्रमाणीकरण भइसके पनि आयोगले अझै नपाएको उनले बताए।

न्यायाधीशविरुद्ध मुद्दा नलिन परिपत्र

न्यायाधीशविरुद्ध मुद्दा नलिन परिपत्र

शुक्रबार, २८ माघ २०७३

सर्वोच्च अदालतले न्यायाधीशविरुद्ध मुद्दा नलिन मातहत सबै अदालतलाई परिपत्र गरेको छ। 'न्यायाधीशलाई व्यक्तिगत रुपमा विपक्षी बनाई मुद्दा दर्ता नगर्न' सबै प्रकारका अदालतलाई यसअघि नै भएको निर्देशनात्मक आदेशअनुसार सर्वोच्चले उच्च अदालत, प्रशासकीय अदालत, विशेष अदालत, न्यायाधिकरण, श्रम अदालत सहित सबै इजलासलाई मंगलबार परिपत्र गरेको हो।

सत्यनिरुपण र मेलमिलाप आयोगको म्याद एक वर्ष बढाइयो

सत्यनिरुपण र मेलमिलाप आयोगको म्याद एक वर्ष बढाइयो

शुक्रबार, २८ माघ २०७३

सरकारले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगको म्याद एक वर्ष थपेको छ। सशस्त्र द्वन्द्वको एक दशकमा भएका मानवअधिकार उल्लंघन घटनाका दोषीलाई कारबाही र पीडितलाई न्याय दिने उद्देश्यले यी दुई आयोग गठन भएका हुन्। समाजमा मेलमिलाप कायम  गर्नु पनि आयोगको उद्देश्य हो।

ढुंगेललाई पक्राउ गर्न ताकेता

ढुंगेललाई पक्राउ गर्न ताकेता

शुक्रबार, २८ माघ २०७३

सर्वोच्च अदालतअर्न्तगत रहेेको फैसला कार्यान्वयन निर्देशनालयले व्यक्ति हत्याको अभियोग ठहर भएका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्न  प्रहरीलाई ताकेता गरेको छ।

'नेपालको पहिचान हिन्दूत्व नै हो'

'नेपालको पहिचान हिन्दूत्व नै हो'

बिहिबार, २७ माघ २०७३

वरिष्ठ वामपन्थी नेता मोहनचन्द्र अधिकारीले ‘मुलुकमा बढ्दै गएको वैदेशिक हस्तक्षेपले उत्पन्न भएको आन्तरिक द्वन्द्वले अहिले राष्ट्रिय राजनीतिमा जटिलता आएको’ बताएका छन्।

स्थानीय चुनाव गरेर संविधान संशोधनः महामन्त्री कोइराला

स्थानीय चुनाव गरेर संविधान संशोधनः महामन्त्री कोइराला

बिहिबार, २७ माघ २०७३

नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले मधेसको माग पूरा गर्नु पर्ने आवश्यकता रहेको बताएका छन्। पार्टीको उदयपुर २ नम्बर क्षेत्रीय समितिको आयोजनामा गाईघाटमा बिहीबार सम्पन्न कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले मधेसको माग पूरा गराएर छाड्ने प्रतिबद्धता जनाए।

गुटबन्दीबीच पर्सा काँग्रेसको जिल्ला अधिवेशन

गुटबन्दीबीच पर्सा काँग्रेसको जिल्ला अधिवेशन

बिहिबार, २७ माघ २०७३

पार्टीको माहाधिवेशन सकिएको ११ महिनापछि बिहीबार नेपाली काँग्रेसको पर्सामा १३ औं जिल्ला अधिवेश हुँदैछ । माहाधिवेशन पहिले नै करिब एक बर्ष अगाडी २०७२ माघ २५ भित्र गर्नुपर्ने जिल्ला अधिवेशन आन्तरिक गुटबन्दीले ढिलो गरी हुन लागेको हो।

चुनाव घोषणा गर, नभए सरकार छाडः खनाल

चुनाव घोषणा गर, नभए सरकार छाडः खनाल

बिहिबार, २७ माघ २०७३

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सरकारलाई कि चुनाव घोषणा गर्न, कि सरकार छाड्न चुनौती दिएका छन् । उनले सरकारले अहिले चुनाव नै नचाहेको भन्दै चुनावको मिति तोक्न नसके सरकार छाडेर ‘मार्ग प्रसस्त’ गर्न माग गरेका हुन् ।

'सम्झौता कार्यान्वयन हुन्छ, डा. केसीले अब अनशन बस्नुपर्दैन्'

'सम्झौता कार्यान्वयन हुन्छ, डा. केसीले अब अनशन बस्नुपर्दैन्'

बिहिबार, २७ माघ २०७३

शिक्षामन्त्री धनीराम पौडेलले डा. गोविन्द केसी र सरकारबीच भएको १२ बुँदे सम्झौता कार्यान्वयन गर्न सरकार गम्भीर भएर लागिपरिरहेको बताएका छन्।

सत्ता पक्षले भ्रम र अन्यौलको राजानीति गरिरहेको छः वामदेव गौतम

सत्ता पक्षले भ्रम र अन्यौलको राजानीति गरिरहेको छः वामदेव गौतम

बिहिबार, २७ माघ २०७३

सत्तापक्षधरले एमाले पार्टीको बारे भ्रम र अन्यौलको राजनीति गरिरहेको एमालेका उपाध्यक्ष वामदेव गौतमले बताएका छन्।

सत्य निरुपण तथा मेलमिलाप अायाेग र वेपत्ता छानवीन अायाेगकाे म्याद एक वर्ष थप

सत्य निरुपण तथा मेलमिलाप अायाेग र वेपत्ता छानवीन अायाेगकाे म्याद एक वर्ष थप

बिहिबार, २७ माघ २०७३

सरकारले द्वन्द्वकालमा भएका मानव अधिकारका गम्भीर उल्लंघन घटनाको छानविन गर्न गठन भएका सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानवीन आयोगको म्याद थप गरेकाे छ। बिहीबार अाकस्मिक रूपमा बसेकाे मन्त्रिपरिषद बैठकले दुबै अायाेगकाे म्याद एक वर्षका लागि थप गरेकाे हाे।

कुन भोटिङ मेसिन किन्ने सरकारको अधिकार हो : प्रमुख आयुक्त यादव

कुन भोटिङ मेसिन किन्ने सरकारको अधिकार हो : प्रमुख आयुक्त यादव

बिहिबार, २७ माघ २०७३

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादबले भोटिङ मेसिन किन्ने विषय सरकारको अधिकार भएको बताएका छन्।

सत्य निरुपण आयोगको म्याद थप्न मन्त्रिपरिषद बस्दै

सत्य निरुपण आयोगको म्याद थप्न मन्त्रिपरिषद बस्दै

बिहिबार, २७ माघ २०७३

द्वन्द्वकालमा भएका मानव अधिकारका गम्भीर उल्लंघन घटनाको छानविन गर्न गठन भएका सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानवीन आयोगको म्याद सकिएको छ।

Ncell Footer Ad