एमालेले चितवनमा नगरपालिका र गाउँपालिका प्रमुख उपप्रमुख तोक्यो

एमालेले चितवनमा नगरपालिका र गाउँपालिका प्रमुख उपप्रमुख तोक्यो

आइतबार, १० बैशाख २०७४

एमालेले जिल्ला कमिटि चितवनले जिल्लाका पाँचै नगरपालिकाका मेयर उपमेयर र एक गाउँपालिकाको प्रमुख उपप्रमुखको उम्मेद्वारको नाम माथिल्लो समितिमा सिफारिस गरेको छ।

स्थानीय तह निर्वाचन वैशाख ३१ र जेठ ३१ मा

स्थानीय तह निर्वाचन वैशाख ३१ र जेठ ३१ मा

आइतबार, १० बैशाख २०७४

सरकारले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख ३१ र जेठ ३१ गरी दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेको हो।

तीन गाउँपालिका र ७९ वडा प्रमुखमा एमालेको सर्वसम्मत उम्मेदवार

तीन गाउँपालिका र ७९ वडा प्रमुखमा एमालेको सर्वसम्मत उम्मेदवार

आइतबार, १० बैशाख २०७४

नेकपा एमाले खोटाङले स्थानीय तहको निर्वाचनका लागि तीन गाउँपालिका र ७९ वडाका प्रमुखमा सर्वसम्मत उम्मेदवार छानेको छ।

एमालेबाट अर्घाखाँचीमा को को उम्मेदवार छन् ?

एमालेबाट अर्घाखाँचीमा को को उम्मेदवार छन् ?

आइतबार, १० बैशाख २०७४

जिल्लाका नगरपालिका तथा गाउँपालिकामा एमालेका तर्फबाट स्थानीय तहमा प्रतिस्पर्धा गर्ने उम्मेद्वारहरुको टुंगो लागेको छ।

'प्रदेश सिमाङ्कन हेरफेर अापत्तिजनक'

'प्रदेश सिमाङ्कन हेरफेर अापत्तिजनक'

आइतबार, १० बैशाख २०७४

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलको बैठक नयाँ वानेश्वरमा बसिरहेको छ।

मन्त्रिपरिषद बैठक जारी, दुई चरण निर्वाचन घोषणा गर्न सक्ने

मन्त्रिपरिषद बैठक जारी, दुई चरण निर्वाचन घोषणा गर्न सक्ने

आइतबार, १० बैशाख २०७४

मन्त्रिपरिषद बैठक सिंहदरबारमा जारी छ। मन्त्रिपरिषदले दुई चरणको स्थानीय निर्वाचन मिति घोषणा गर्न सक्ने स्रोतले बतायो।

बालकोटमा दाहाल—ओली भेटवार्ता

बालकोटमा दाहाल—ओली भेटवार्ता

आइतबार, १० बैशाख २०७४

प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री दाहाल ओलीसँग भेट गर्न करिब १२ बजे आफैँ ओली निवास पुगेका थिए। निर्वाचनका विषयमा छलफल गर्न प्रधानमन्त्री ओली निवास पुगेका हुन्।

'दुई चरणको चुनाबमा एमालेलाई आपत्ति छैन'

'दुई चरणको चुनाबमा एमालेलाई आपत्ति छैन'

आइतबार, १० बैशाख २०७४

मधेसी मोर्चालाई सहभागी गराएर सरकारले दुई चरणमा स्थानीय निर्वाचन गर्ने तयारी गरिरहेका बेला प्रमुख प्रतिपक्षी एमाले त्यसमा अाफूलाई कुनै अापत्ति नहुने जनाएको छ।

दुई चरणको निर्वाचनबारे प्रधानमन्त्रीद्वारा निर्वाचन आयोगसँग परामर्श

दुई चरणको निर्वाचनबारे प्रधानमन्त्रीद्वारा निर्वाचन आयोगसँग परामर्श

आइतबार, १० बैशाख २०७४

मधेसी मोर्चासँग दुई चरणमा निर्वाचन गर्ने सहमति भए पछि प्रधानमन्त्री पुष्पकमल दाहाल त्यसको परामर्शमा जुटेका छन्।

बर्दियामा माओवादी केन्द्रको उम्मेदवार घोषणा

बर्दियामा माओवादी केन्द्रको उम्मेदवार घोषणा

आइतबार, १० बैशाख २०७४

यही वैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनका लागि बर्दियाका छ नगरपालिका र दुईवटा गाउँपालिकाका लागि नेकपा माओवादी केन्द्रले प्रमुख र उपप्रमुखका उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

प्रमुख श्रीमान् र उपप्रमुखमा श्रीमती

प्रमुख श्रीमान् र उपप्रमुखमा श्रीमती

आइतबार, १० बैशाख २०७४

नेकपा एमालेले सोलुदूधकुण्ड नगरपालिकाको प्रमुखका लागि सात र उपप्रमुखका लागि चारजनाको नाम सिफारिस गरेको छ । तीमध्ये प्र्रमुख र उपप्रमुखमा श्रीमान्/श्रीमती परेका छन् ।

साझा पार्टीबाट काठमाडौं उपमेयर उम्मेदवारमा निरुपमा यादब

साझा पार्टीबाट काठमाडौं उपमेयर उम्मेदवारमा निरुपमा यादब

आइतबार, १० बैशाख २०७४

रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार चयन गरेको छ। केन्द्रीय समिति सदस्य तथा अधिवक्ता निरुपमा यादबलाई पार्टीले उपमेयरको उम्मेदवार बनाएको हो। सप्तरीमा जन्मिएकी, बाँकेमा हुर्किएकी, विवाहपछि मोरङसँग सम्बन्ध जोडिएकी एवं काठमाडौं कार्यथलो बनाएकी कामपा १४ निवासी यादवले देशको राजधानीको उपमेयरका लागि साझा पार्टीको समर्थनमा उमेदवारी दिनुलाई साझा पार्टीले तराई र काठमाडौंलाई भावनात्मकरूपमा बलियोसँग बाँध्ने एउटा नयाँ आयामको रूपमा हेरेको जनाएको छ।

भारतीय दवाबमा चीनसँगको संयुक्त सैन्य अभ्यास तालिममा खुम्चियो

भारतीय दवाबमा चीनसँगको संयुक्त सैन्य अभ्यास तालिममा खुम्चियो

आइतबार, १० बैशाख २०७४

नेपाली सेना र चीनको जनमुक्ति सेनाले प्रयास गरेपनि अन्ततः भारतीय दवाबमा संयुक्त सैन्य अभ्यास संयुक्त सैन्य तालिममा परिणत भएको छ। सेनाले दुवै देशबाट एउटा सैनिक गणको सहभागितामा करिब एक महिना लामो अभ्यासको तयारी गरेको थियो। सो समय पनि छोट्याएर दुईसाता लामो तालिममा परिणत भएको छ।

अध्यक्षमा सहमति नहुँदा फोरम नेपाल-नयाँ शक्ति एकता भाँडियो

अध्यक्षमा सहमति नहुँदा फोरम नेपाल-नयाँ शक्ति एकता भाँडियो

आइतबार, १० बैशाख २०७४

एकीकृत पार्टीको अध्यक्ष को हुने भन्ने विषयमा सहमति जुट्न नसकेपछि संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीचको एकता तत्कालका लागि भाँडिएको छ। स्रोतका अनुसार वैशाखको पहिलो साताभित्रै दुई पार्टीबीच एकीकरण गर्ने तयारी भएको थियो।

सेलायो दल खोल्ने उत्साह

सेलायो दल खोल्ने उत्साह

आइतबार, १० बैशाख २०७४

दोस्रो संविधान सभाको चुनावमा उत्साहपूर्वक भाग लिएका दलमध्ये स्थानीय चुनावसम्म आइपुग्दा आधाभन्दा बढी  हराएका छन्। नयाँ दल दर्ता हुने क्रम पनि स्वाट्टै घटेको छ। २०७० को संविधानसभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका मध्ये आधाभन्दा बढी दल यसपटक दर्ता भएनन्।

आकांक्षी बढी भएपछि एमालेमा आन्तरिक चुनाव

आकांक्षी बढी भएपछि एमालेमा आन्तरिक चुनाव

आइतबार, १० बैशाख २०७४

स्थानीय तह निर्वाचनमा पोखरा–लेखनाथ महानगरपालिकामा उम्मेदवार चयनका लागि दलहरूले अन्तिम कसरत गरिरहेका छन्। मेयर र उपमेयरका लागि अधिक आकांक्षी भएपछि उम्मेदवार चयनमा दललाई हम्मेहम्मे भएको छ।

मुख्य दल उम्मेदवार छान्न व्यस्त

मुख्य दल उम्मेदवार छान्न व्यस्त

आइतबार, १० बैशाख २०७४

एक महानगरपालिका, एक गाउँपालिका र पाँच नगरपालिका रहेको चितवनमा मुख्य दललाई उम्मेदवार तोक्न हम्मे परेको छ। उम्मेदवारी मनोनयन गर्न एक साताभन्दा पनि कम समय बाँकी रहँदा दलहरू उम्मेदवार चयनका लागि बैठकमा व्यस्त छन्।

प्रमुख पदमा महिला : चर्चा मात्रै!

प्रमुख पदमा महिला : चर्चा मात्रै!

आइतबार, १० बैशाख २०७४

जिल्लाका राजनीतिक दलहरू यतिबेला आउँदो स्थानीय तहको चुनावका लागि उम्मेदवार चयन गरिरहेका छन्। तर, नगरपालिका प्रमुख र गाउँपालिकाका अध्यक्ष पदमा महिलाको नाम भने चर्चामा आउने र सेलाउने गरिरहेको छ।

सबैलाई समेटेर चुनाव :  देउवा

सबैलाई समेटेर चुनाव :  देउवा

आइतबार, १० बैशाख २०७४

नेपाली कांग्रेसका शीर्ष नेताहरूले सबै पक्षलाई समेटेर स्थानीय तहको निर्वाचनमा जाने बताएका छन्। दयाराम पाण्डेको संयोजकत्वमा रहेको अखण्ड नेपाल पार्टी समानान्तरका नेता तथा कार्यकर्तालाई शनिबार बिहान पार्टी प्रवेश गराउँदै शीर्ष नेताहरूले दलीय सहमतिको प्रयास भइरहेको स्पष्ट पारेका हुन्।

सरकार-मोर्चाको सहमतिबारे जानकारी छैन : एमाले

सरकार-मोर्चाको सहमतिबारे जानकारी छैन : एमाले

आइतबार, १० बैशाख २०७४

प्रमुख प्रतिपक्षी दल एमालेले आन्दोलनरत मधेसी मोर्चासँग भएको छलफल र सहमतिबारे सरकारले आफूलाई जानकारी नगराएको भन्दै असन्तुष्टि जनाएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad