पूर्व जरसा’बलाई सेनामै मस्ती

पूर्व जरसा’बलाई सेनामै मस्ती

सोमबार, ३० फागुन २०७३

‘आफ्नै हात जगन्नाथ’ भनेझैं नेपाली सेनामा पहुँचदार जर्नेल र कर्णेल (जरसा’ब–करसा’ब) लाई जागिरपछि पनि मस्ती छ।

राजेन्द्र महतोको एमालेसँग यस्तो अाशा

राजेन्द्र महतोको एमालेसँग यस्तो अाशा

आइतबार, २९ फागुन २०७३

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधनमा सहभागिता जनाएर मुलुकको समस्या समाधान गर्न नेकपा (एमाले)लाई आग्रह गरेका छन्।

झलनाथ खनालले भने: देशमा एमाले नेतृत्व आवश्यक

झलनाथ खनालले भने: देशमा एमाले नेतृत्व आवश्यक

आइतबार, २९ फागुन २०७३

नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा सामाजिक रुपान्तरणका लागि अब एमालेको नेतृत्व अनिवार्य बनेको बताएका छन्।

सप्तरी पुगेर मोर्चाका नेताले भने: जनताले जवाफ फर्काउँछन्

सप्तरी पुगेर मोर्चाका नेताले भने: जनताले जवाफ फर्काउँछन्

आइतबार, २९ फागुन २०७३

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा एवं संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले आईतवार राजविराजमा बोल्दै मलेठ घटनाको जवाफ जनताले फर्काउने चेतावनी दिएका छन्। उनले मलेठ घटनालाई सरकारबाट मधेसी जनताबिरुद्ध युद्धको घोषणा भएको टिप्पणी गरे। उनी सप्तरी घटनामा मारिएका पाँचजनाको शव यात्रामा सहभागी हुन शनिवार सप्तरी पुगेका थिए।

नयाँ शक्तिले भन्यो: एनसेल प्रकरणमा नीतिगत अपराध

नयाँ शक्तिले भन्यो: एनसेल प्रकरणमा नीतिगत अपराध

आइतबार, २९ फागुन २०७३

विदेशी लगानी रहेको दूरसञ्चार कम्पनी एनसेलको विक्रिमा लाग्ने पूँजीगत लाभकर नउठाउन चलखेल भएको नयाँ शक्ति पार्टीले आरोप लगाएको छ। नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले एक विज्ञप्ति प्रकाशित गर्दै केही दिनअघि मन्त्रीपरिषदले गरेको निर्णयले राज्यको ढुकुटीमा जम्मा हुनुपर्ने अर्बौं राजश्व गुम्ने खतरा रहेको बताएका छन्।

प्रधानसेनापति क्षत्री तराईको अवस्था बुझ्न धनुषामा

प्रधानसेनापति क्षत्री तराईको अवस्था बुझ्न धनुषामा

आइतबार, २९ फागुन २०७३

सप्तरी घटनापछि पहिलो पटक प्रधानसेनापति राजेन्द्र क्षत्री सर्लाही, सप्तरी र धनुषामा रहेका गणको निरीक्षण भ्रमणमा निस्किएका छन्।

कमल थापाको कार्यशैली 'अधिनायकवादी' भन्दै प्रकाशचन्द्र लोहनीले राप्रपा छोडे

कमल थापाको कार्यशैली 'अधिनायकवादी' भन्दै प्रकाशचन्द्र लोहनीले राप्रपा छोडे

आइतबार, २९ फागुन २०७३

अध्यक्ष कमल थापाको कार्यशैली ‘अधिनायकवादी’ भएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले पार्टी त्याग गरेका छन्। अध्यक्ष कमल थापालाई तीन पृष्ठ लामो पत्र पठाउँदै उनले पार्टी त्याग गरेका हुन्।

गौतमको शवयात्रामा हजारौं सहभागी

गौतमको शवयात्रामा हजारौं सहभागी

आइतबार, २९ फागुन २०७३

भारती सीमा सुरक्षाबलको (एसएसबी) गोली प्रहारबाट मृत्यु भएका पुनर्वास नगरपालिका ८ का गोविन्द गौतमको शवयात्रामा हजारौ सहभागि भएका छन्।

संघीयता कार्यान्वयनका सहजकर्ता

संघीयता कार्यान्वयनका सहजकर्ता

आइतबार, २९ फागुन २०७३

हितराज पाण्डेको एउटै गुनासो छ– संघीयताको एउटा पाटो स्थानीय तह पुनः संरचना प्रतिवेदन कार्यान्वयन तहमा ल्याउन धेरै दुःख गरे पनि घोषणा गर्न पाइनँ।

मोर्चालाई फकाउन कांग्रेस पहल

मोर्चालाई फकाउन कांग्रेस पहल

आइतबार, २९ फागुन २०७३

नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता नलिन मधेसी मोर्चासँग पहल गर्ने भएको छ। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार पदाधिकारी, पूर्वपदाधिकारीका साथै मधेसबाट प्रतिनिधित्व गर्ने नेताहरूबीच भएको छलफलले संविधान संशोधन प्रस्ताव छिटो अघि बढाउन मोर्चासँग पहल गर्ने निष्कर्ष निकालेको हो।

भारतले दम्भ देखायो : ओली

भारतले दम्भ देखायो : ओली

आइतबार, २९ फागुन २०७३

'जति बलियो भए पनि अर्कोको देशभित्र पसेर मान्छे मार्न पाइँदैन। यो विषयमा सरकारले भारतसँग सीधै केन्द्रीय तहमा वार्ता गर्नुपर्छ। स्थानीय तहमा हैन'

प्रधानमन्त्री बसेकै सिट जलाइयो

प्रधानमन्त्री बसेकै सिट जलाइयो

आइतबार, २९ फागुन २०७३

प्रधानमन्त्री पुष्पकमल दाहाल मंसिर १२ गते लावालस्करसहित साझा यातायातको पुल्चोकस्थित कार्यालय पुगे। उनले त्यहाँ साझाले ल्याएका ३० नयाँ आधुनिक बस अवलोकन र उद्घाटन गरे। त्यसपछि उनी साझा बस चढेर सिंहदरबारस्थित कार्यालय जाने निर्णयमा पुगे।

संविधान संशोधन प्रस्तावलाई छिटो अघि बढाउन कांग्रेसले पहल गर्ने

संविधान संशोधन प्रस्तावलाई छिटो अघि बढाउन कांग्रेसले पहल गर्ने

शनिबार, २८ फागुन २०७३

नेपाली कांग्रेसले संविधानप्रति असन्तुष्ट मधेस केन्द्रीत दललाई सरकारबाट बाहिर जान नदिन पहल गर्ने भएको छ। पार्टी संसदीय दलको कार्यालय सिंहदबारमा शनिबार पदाधिकारी, पूर्व पदाधिकारीका साथै मधेसबाट प्रतिनिधित्व गर्ने नेताहरुसँगको छलफलले संविधान संशेधन प्रस्तावलाई छिटो अघि बढाउन पहल गर्ने निष्कर्ष निकालेको हो।

सहिद गौतमलार्इ राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरिने

सहिद गौतमलार्इ राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरिने

शनिबार, २८ फागुन २०७३

भारतीय प्रहरीको गोली लागेर मृत्यु भएका पुनर्वास नगरपालिका– ८ का गोबिन्द गौतमको आइतबार राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि हुने भएको छ।

कञ्चनपुर घटनामा भारतले माफी माग्नु पर्छः अध्यक्ष अाेली

कञ्चनपुर घटनामा भारतले माफी माग्नु पर्छः अध्यक्ष अाेली

शनिबार, २८ फागुन २०७३

नेकपा एमालेको मधेस केन्द्रित मेची–महाकाली राष्ट्रिय अभियान शनिबार चितवन आइपुगेको छ । पार्टीका शीर्ष नेताहरुको सहभागितामा चितवनमा भरतपुर चौबीस कोठीबाट र्याली निस्किएकाे थियाे। नारायणगढको नारायणी नदी किनारमा आयोजना भएको सभामा पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम लगायतले सम्बोधन गरेका छन्।

स्थानीय चुनावमा मेयरका उम्मेद्वारले सबैभन्दा बढी साढे ७ लाखसम्म खर्च गर्न पाउने

स्थानीय चुनावमा मेयरका उम्मेद्वारले सबैभन्दा बढी साढे ७ लाखसम्म खर्च गर्न पाउने

शनिबार, २८ फागुन २०७३

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेद्वारले गर्ने खर्चको सीमा तोकेको छ। निर्वाचनमा भाग लिने उम्मेद्वारहरुको निर्वाचन प्रचारप्रसारलगायत कामका लागि उक्त खर्चको सीमा तोकिएको निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले जानकारी दिएका छन् ।

कञ्चनपुरको आनन्द बजार क्षेत्रमा निषेधाज्ञा जारी

कञ्चनपुरको आनन्द बजार क्षेत्रमा निषेधाज्ञा जारी

शनिबार, २८ फागुन २०७३

कञ्चनपुरको आनन्द बजारमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । भारतीय सीमा सुरक्षा बल(एसएसबी)को गोली प्रहारबाट  नेपाली युवा गोबिन्द गौतमको मृत्यु भएपछि त्यस क्षेत्रमा भइरहेको विरोध प्रदर्शनलाई रोक्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आनन्द बजार क्षेत्रमा शनिबार मध्यान्हदेखि निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले बताए।

मधेस आन्दोलन : 'साम्प्रदायिक' बाट वैचारिकतिर

मधेस आन्दोलन : 'साम्प्रदायिक' बाट वैचारिकतिर

शनिबार, २८ फागुन २०७३

संविधान संशोधन प्रस्ताव दर्ता र नेकपा एमालेको मेची–महाकाली अभियानपछि विकसित घटनाक्रमले तराई–मधेसको आन्दोलनलाई 'साम्प्रदायिक' सोचबाट क्रमशः वैचारिक रुझानतर्फ मोडाउँदै लगेको हो। तराई–मधेसको आम मनोविज्ञान वैचारिक रुझानतर्फ ढल्किँदै गएकाले नयाँ संविधानलाई हेर्ने हिजोको साम्प्रदायिक सोच र दृष्टिकोण क्रमशः हराउँदै गएको छ।

प्रबुद्ध समूहमा १९५० को सन्धि अजेन्डा

प्रबुद्ध समूहमा १९५० को सन्धि अजेन्डा

शनिबार, २८ फागुन २०७३

चैत ४ देखि काठमाडौंमा सुरु हुने नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह बैठकमा 'नेपाल–भारत शान्ति तथा मैत्री सन्धि, १९५०' का असमान  विषयवस्तुमा छलफल गर्ने तयारी।

स्थानीय तह कार्यान्वयनमा

स्थानीय तह कार्यान्वयनमा

शनिबार, २८ फागुन २०७३

सरकारले स्थानीय तह पुनःसंचरना आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याएको छ। उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले शुक्रबार पदवहालीका क्रममा राजपत्रमा प्रकाशित पुनःसंरचना आयोग प्रतिवेदन सार्वजनिक गर्दै स्थानीय निकाय विघटन भई ७ सय ४४ वटा स्थानीय तह कार्यान्वयनमा आएको घोषणा गरेका हुन्।

Ncell Footer Ad