मोर्चाले समर्थन फिर्ता लिएको संसदलाई जानकारी

मोर्चाले समर्थन फिर्ता लिएको संसदलाई जानकारी

बुधबार, ०२ चैत २०७३

व्यवस्थापिका–संसद्को बुधबारको बैठकमा सांसद महेन्द्रराय यादवले वर्तमान सरकारलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको गठबन्धनले दिएको समर्थन फिर्ता लिएको घोषणा गर्दै त्यसको औपचारिक जानकारी सभामुखलाई दिने बताएका  छन्।

प्रदेश र केन्द्रको चुनाब अघि सीमांकन संशोधन गर्ने प्रधानमन्त्रीको प्रस्ताव

प्रदेश र केन्द्रको चुनाब अघि सीमांकन संशोधन गर्ने प्रधानमन्त्रीको प्रस्ताव

बुधबार, ०२ चैत २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र केन्द्रको निर्वाचन अघि सीमाङ्क हेरफेर गर्ने गरी संविधान संशोधन गर्ने वचन मधेसी मोर्चाका नेताहरुलाई दिएका छन्। सो वचन दिँदै उनले मोर्चालाई घोषित स्थानीय निर्वाचनमा सहभागी हुन प्रस्ताव गरेका हुन्।

‘अवसरको नाकाबन्दी’ तोड्ने मौका

‘अवसरको नाकाबन्दी’ तोड्ने मौका

बुधबार, ०२ चैत २०७३

स्थानीय चुनावको मिति घोषणापछि सबैभन्दा बढी उत्साही कोही छन् भने ती गाउँ–गाउँका महिला अगुवाहरू नै हुन् जो यतिञ्जेल जनताले होइन पुरुष नेताले अवसर छेकिदिँदा पछि परेको अनुभवमा छन् ।

गोविन्द गौतमलार्इ गाेली हान्ने भारतीयलार्इ कारवाही हाेस्ः अाफन्त

गोविन्द गौतमलार्इ गाेली हान्ने भारतीयलार्इ कारवाही हाेस्ः अाफन्त

बुधबार, ०२ चैत २०७३

नेपाली भूमिमा आएर निहत्था गोविन्द गौतमलाई गोली हान्ने भारतीय सुरक्षाकर्मीलाई कारबाही गर्नुपर्ने माग आफन्तले गरेका छन् ।

सहमति नहुँदा संविधान संशोधनमा सकस

सहमति नहुँदा संविधान संशोधनमा सकस

बुधबार, ०२ चैत २०७३

दलीय सहमति नहुँदा संविधान संशोधन विधेयकमाथि मंगलबार पनि सदनमा छलफल हुन सकेन । प्रमुख प्रतिपक्ष एमालेको विरोध र पारित गराउन सत्ता पक्षसँग दुईतिहाइ बहुमत नहुँदा संशोधन छलफल प्रक्रिया अघि बढ्न नसकेको हो ।

‘मन्त्री र सांसदका ठेकेदारबाट काम लिन गाह्रो’

‘मन्त्री र सांसदका ठेकेदारबाट काम लिन गाह्रो’

बुधबार, ०२ चैत २०७३

मेलम्ची खानेपानी विकास समिति बोर्ड अध्यक्ष तथा खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीम उपाध्यायले मन्त्री र सांसदका ठेकेदारबाट काम लिन गाह्रो भएको बताएका छन् ।

चुनावअघि नै संशोधन टुंग्याउनुपर्ने कांग्रेसकाे ठहर

चुनावअघि नै संशोधन टुंग्याउनुपर्ने कांग्रेसकाे ठहर

बुधबार, ०२ चैत २०७३

सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसले संसद्मा पेस भएको संविधान संशोधन प्रस्ताव र स्थानीय निर्वाचनलाई एकैसाथ अघि बढाउनुपर्ने ठहर गरेको छ ।

नयाँ ठेगानाअनुसार मतदाता परिचयपत्र, मत पत्रकाे सुरक्षा जिम्मा सेनालार्इ

नयाँ ठेगानाअनुसार मतदाता परिचयपत्र, मत पत्रकाे सुरक्षा जिम्मा सेनालार्इ

बुधबार, ०२ चैत २०७३

निर्वाचन आयोगले वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि हालै लागू भएको स्थानीय तहको ठेगाना राखेर  मतदाता परिचयपत्र वितरण गर्ने भएको छ ।

चिनियाँ रक्षामन्त्री क्वान नेपाल आउँदै

चिनियाँ रक्षामन्त्री क्वान नेपाल आउँदै

बुधबार, ०२ चैत २०७३

एसिया प्रशान्त क्षेत्रको रणनीतिक भ्रमणमा निस्किएका चिनियाँ कम्युनिस्ट पार्टीका उच्च तहका नेता तथा चीनको राष्ट्रिय रक्षामन्त्री चाङ वान क्वानले आफ्नो भ्रमणको सुरुआत नेपालबाट गर्ने भएका छन् ।

महँगो स्वास्थ्य उपचार धमाधम निःशुल्क

महँगो स्वास्थ्य उपचार धमाधम निःशुल्क

बुधबार, ०२ चैत २०७३

संविधानले नागरिकको मौलिक हकका रुपमा स्थापित गरेको स्वास्थ्य सेवामा बल्ल यो व्यवहारमा आउँदै छ।

अकुत सम्पत्तिमा तानिँदै कार्की

अकुत सम्पत्तिमा तानिँदै कार्की

बुधबार, ०२ चैत २०७३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि अकुत सम्पत्ति आर्जन र पदीय अधिकार दुरुपयोगमा छानबिन गर्न संसद्ले सरकारलाई निर्देशन दिएको छ ।

गृहले माग्यो निर्वाचन आयोगसँग ९ हजार प्रहरीको सरुवा सहमती

गृहले माग्यो निर्वाचन आयोगसँग ९ हजार प्रहरीको सरुवा सहमती

मङ्गलबार, ०१ चैत २०७३

गृह मन्त्रालयले करिब नौ हजार  प्रहरी अधिकारीको काज सरुवाका लागि निर्वाचन आयोगसँग सहमति मागेको छ । गृहले प्रहरी वरिष्ठ उपरीक्षकदेखि प्रहरी जवानसम्म गरी ९ हजार प्रहरी अधिकारीको सरुवा र काज सरुवाका लागि सहमती मागेको हो।

नयाँ शक्ति संयोजक भट्टराई भारत प्रस्थान

नयाँ शक्ति संयोजक भट्टराई भारत प्रस्थान

मङ्गलबार, ०१ चैत २०७३

नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराई विभिन्न कार्यक्रममा सहभागी हुन मंगलबार भारतको राजधानी नयाँ दिल्लीतर्फ गएका छन् ।

स्थानीय तहको कार्यान्वयनसँगै जनता उत्साहित

स्थानीय तहको कार्यान्वयनसँगै जनता उत्साहित

मङ्गलबार, ०१ चैत २०७३

लामो समयदेखि संघीयता, विकेन्द्रीकरणको सवालमा आवज उठाईरहेका राजनीतिक दलका नेता तथा आम सर्वसासधारण स्थानीय तहको कार्यान्वयनको घोषणासँगै निक्कै उत्साहित बनेका छन्।

संविधान संशोधन नगर्ने शर्तमा सरकारमा गएको हुँ : कमल थापा

संविधान संशोधन नगर्ने शर्तमा सरकारमा गएको हुँ : कमल थापा

मङ्गलबार, ०१ चैत २०७३

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले संविधान संशोधन विधेयक पारित नगर्ने शर्त आफू सरकारमा सहभागी भएको बताएका छन्।

एमाले सभामा हजारौं सहभागी, बिथोल्ने प्रयास गर्दै मोर्चाद्वारा बसमा आगजनी

एमाले सभामा हजारौं सहभागी, बिथोल्ने प्रयास गर्दै मोर्चाद्वारा बसमा आगजनी

मङ्गलबार, ०१ चैत २०७३

बन्दकर्ताले बाँकेको उढरापुरमा बसमा आगजनी गरेका छन्। बर्दियाबाट दाङको तुलसीपुरतर्फ जादै गरेको भे १ ख २०४२ नम्बरको बसमा मंगलबार बिहान आगजनी गरेका हुन्। बन्द अवज्ञा गरेको भन्दै मधेसी मोर्चाका कार्यकर्ताले बसमा आगजनी गरेर भागेको बसका चालकले बताएका छन्।

एमाले नेताको बाटो छेक्न मोर्चाद्वारा सुरक्षाकर्मीमाथि ढुंगामुढा, प्रहरीद्वारा हवाई फायर

एमाले नेताको बाटो छेक्न मोर्चाद्वारा सुरक्षाकर्मीमाथि ढुंगामुढा, प्रहरीद्वारा हवाई फायर

मङ्गलबार, ०१ चैत २०७३

एमालेको मेची(महाकाली अभियान बिथोल्ने प्रयसा गरिरहेको मधेसी कार्यकर्तासँग प्रहरीको झडप भएको छ। नेपालगञ्ज–बर्दिया रोड सोनपुरमा दुई पक्षबीच झडप भएको हो। प्रहरीमाथि ढुंगामुढा गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। झडप भइरहेको स्थान एमालेको मेची-महाकाली अभियानको सभा भइरहेभन्दा ७ किलोमिटर पश्चिम हो।

संसद बैठक बहिस्कार गर्दै मोर्चा बाहिरियो

संसद बैठक बहिस्कार गर्दै मोर्चा बाहिरियो

मङ्गलबार, ०१ चैत २०७३

संयुक्त लोतान्त्रिक मधेशी मोर्चाले मंगलबार व्यवस्थापिकाको बैठक बहिस्कार गरेर बारिरिएको छ। बैठकको कार्य प्रारम्भ भएपछि मोर्चाका नेतासमेत रहेका सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले संसदमा बोलेका थिए ।

एमाले र मोर्चा कार्यकर्ताबीच झडप, प्रहरीद्वारा हावाई फायर

एमाले र मोर्चा कार्यकर्ताबीच झडप, प्रहरीद्वारा हावाई फायर

मङ्गलबार, ०१ चैत २०७३

सभामा हिँडेका एमाले कार्यकर्तासँग मधेसी मोर्चाका कार्यकर्ताको जम्काभेट हुँदा नेपालगञ्ज–बर्दिया रोड सोनपुरमा झडप भएको छ। नेपालगञ्जको सभामा हिँडेका एमाले र्‍याली सोनपुर आइपुग्दा मोर्चा कार्यकर्तासँग आमने—सामने भएको थियो।

चुनावका लागि सीमाङ्कन हेरफेर आवश्यक छैनः प्रधानमन्त्री  दाहाल

चुनावका लागि सीमाङ्कन हेरफेर आवश्यक छैनः प्रधानमन्त्री  दाहाल

मङ्गलबार, ०१ चैत २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनका लागि सीमाङकन हेरफेर आवश्यक नभएको बताएका छन् । नयाँ राज्य पुनर्संरचनाअनुसार गठन भएका स्थानीय तहको कार्यालय तथा कार्य सञ्चालनको औपचारिक उद्घाटन समारोहलाई ललितपुरमा सम्बोधन गर्दै मंगलबार बिहान प्रधानमन्त्री दाहाले यस्तो बताएका हुन् ।

Ncell Footer Ad