गुठी विधेयक खारेजी माग्दै विरोध

गुठी विधेयक खारेजी माग्दै विरोध

आइतबार, ०१ असार २०७६

राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिले सरकारले ल्याएको गुठी विधेयक खारेजीको माग राख्दै विरोध प्रदर्शन गरेका छन्। समितिले शनिबार यंगालमा डमरु, सिठी, झयाम्टालगायत बजाएर गुठी विधेयक खारेजीको माग राख्दै विरोध गरेको हो।

‘जनता मालिक हो, चाकडी गर्नुपर्छ’

‘जनता मालिक हो, चाकडी गर्नुपर्छ’

आइतबार, ०१ असार २०७६

कांग्रेस सभापति शेरबहादुर देउवाले जनता नै देशको सार्भभौमसत्ता सम्पन्न मालिक भएकाले मन जित्नतर्फ लाग्नुपर्ने बताएका छन्। लिखु गाउँपालिका–४ मा कांग्रेस क्षेत्र नम्बर १ र २ को संयुक्त आयोजनामा भएको क्षेत्रीय सम्मेलनमा उनले जनता रिझाउन नसक्दा तीनै तहको निर्वाचनमा हार व्यहोर्नु परेको बताए।

प्रधानमन्त्री ओली भोलि विहान काठमाडौं आइपुग्ने

प्रधानमन्त्री ओली भोलि विहान काठमाडौं आइपुग्ने

शनिबार, ३२ जेठ २०७६

प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कंदै छन्। यही जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा गएका प्रधानमन्त्री भोलि स्वदेश फर्कन लागेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

नुवाकोट आएर देउवाले भने– जनताको मन जितौं, अवश्य चुनाव जितिन्छ

नुवाकोट आएर देउवाले भने– जनताको मन जितौं, अवश्य चुनाव जितिन्छ

शनिबार, ३२ जेठ २०७६

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता नै देशको सार्भभौमसत्ता सम्पन्न भएकोले मन जित्नतर्फ लाग्नुपर्ने बताएका छन्।

कांग्रेस नेता प्रधान भन्छन्- सरकारले बुझोस्, धुलोपिठो बनाउलान् फेरि

शनिबार, ३२ जेठ २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले गुठी विधेयक फिर्ता नभए सरकार संकटमा पर्ने चेतावनी दिए। शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन्।

सञ्चारमन्त्रीको राजीनामा माग्दै सत्तारुढ दलका सांसदले दिए सरकार ढाल्ने चेतावनी

शनिबार, ३२ जेठ २०७६

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद रामवीर मानन्धरले गुठी संस्कृतिलाई सामन्तवाद भनेको भन्दै संञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा माग गरेका छन्।

प्रधानमन्त्री ओलीको बेलायत भ्रमणः  उपलब्धि कम, प्रचार बढी

प्रधानमन्त्री ओलीको बेलायत भ्रमणः उपलब्धि कम, प्रचार बढी

शनिबार, ३२ जेठ २०७६

प्रधानमन्त्री केपी शर्मा ओली बेलायतको भ्रमण सकेर फर्किसकेका छन्। १७ वर्षपछि नेपालका प्रधानमन्त्रीको बेलायत भ्रमण भएकाले यो भ्रमणलाई चासोका साथ हेरिएको थियो।

प्रदेश–१ मा 'म अघि बढ्छु' अभियानको तयारी

प्रदेश–१ मा 'म अघि बढ्छु' अभियानको तयारी

शनिबार, ३२ जेठ २०७६

पढाउनका लागि हरेक विद्यालयमा एक जना शिक्षकलाई ‘शिक्षक नायक’को जिम्मेवारी दिइने छ।

पूजाआजा गरेर मुख्यमन्त्री गुरुङ नयाँ निवासमा

पूजाआजा गरेर मुख्यमन्त्री गुरुङ नयाँ निवासमा

शनिबार, ३२ जेठ २०७६

नयाँ निवास रहेको दुईतले भवनमा चारवटा पलङ छन्। भवनको पहिलो तलामा बैठक कक्ष, भान्सा कोठालगायत छन्।

निर्देशिकामा मन्त्रालय सचिवको मनोमानी

निर्देशिकामा मन्त्रालय सचिवको मनोमानी

शनिबार, ३२ जेठ २०७६

प्रत्यायोजन व्यवस्थापन समितिले २२ मन्त्रालय र आठ संवैधानिक आयोगको विवरण माग गरेको छ । समितिले शुक्रबार पत्र पठाउँदै मन्त्रालय र आयोगले प्रत्यायोजित ऐनबमोजिम केके नियमहरू बनाएका छन् ती सबै विवरण माग गरेको हो ।

नेपालमा रेलमार्ग जोड्न तिब्बतको तीव्र इच्छा

नेपालमा रेलमार्ग जोड्न तिब्बतको तीव्र इच्छा

शनिबार, ३२ जेठ २०७६

चीनले हिमालय सिमापार बहुआयामिक सञ्जाल सम्पर्कलाई नेपालसँग मिलेर घनीभूत रुपमा कार्यान्वयन गर्न थालेकोमा नेता छीले जोड दिए।

बाजुरामा नेकपाका सदस्यद्वारा शपथ ग्रहण

बाजुरामा नेकपाका सदस्यद्वारा शपथ ग्रहण

शुक्रबार, ३१ जेठ २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटी सदस्यले आज शपथ ग्रहण गरेका छन्।

गुठी विधेयकको विरोध गर्दै पाटनमा निकालियो राँके जुलुस (फोटो फिचर)

गुठी विधेयकको विरोध गर्दै पाटनमा निकालियो राँके जुलुस (फोटो फिचर)

शुक्रबार, ३१ जेठ २०७६

गुठी विधेयक खारेजीको माग गर्दै पाटन र मंगलबजार क्षेत्रमा आज राँके जुलुस निकालिएको छ

गुठी जग्गामा मोहियानी हक पाउनुपर्छः विजुक्छे

गुठी जग्गामा मोहियानी हक पाउनुपर्छः विजुक्छे

शुक्रबार, ३१ जेठ २०७६

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले गुठी विधेयकमा गुठी जग्गामा मोहियानी हक पाउनुपर्ने बताएका छन् । उनले मोही किसानले नै पाउनुपर्ने आवश्यकता पनि औंल्याए।

राष्ट्रिय सभाद्वारा शोक प्रस्ताव पारित

शुक्रबार, ३१ जेठ २०७६

अर्को बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ।

गुठी विधेयकका सम्बन्धमा विज्ञसँग छलफल गरिने

शुक्रबार, ३१ जेठ २०७६

समितिमा तीन वटा विधेयक पेश गरिएको छ। ती सबै विधेयकमाथिको छलफल आगामी साता भित्र सम्पन्न गर्ने गरी कार्यतालिका तय गरिएको छ।

पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

शुक्रबार, ३१ जेठ २०७६

पप्पु कन्स्ट्रक्सन कम्पनी विवादित निर्माण कम्पनी हो।

नतिजा खारेज नगरे कडा आन्दोलन गर्ने चेतावनी

नतिजा खारेज नगरे कडा आन्दोलन गर्ने चेतावनी

शुक्रबार, ३१ जेठ २०७६

त्रिवि सेवा आयोगद्वारा अवैधानिक रूपमा प्रकाशित नतिजा खारेजीको माग गर्दै रिले अनशनमा बसेका विद्यार्थीहरूले कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।

जाँचबुझ आयोगको क्षेत्राधिकार नै कुण्ठित

जाँचबुझ आयोगको क्षेत्राधिकार नै कुण्ठित

शुक्रबार, ३१ जेठ २०७६

विधेयकमा यसले ऐनको रुप लिएपछि गुठी जग्गामा गुठियारको अधिकार समाप्त हुने उल्लेख छ। पूर्वन्यायाधीश कार्की जाँचबुझ आयोगले प्रतिवेदन नबुझाएको अवस्थामा गुठी विधेयक संसद्मा पेस गर्नुले सरकारको नियत नै गलत रहेको बताउँछन्।

पूर्वमन्त्री पौडेलको निधन

शुक्रबार, ३१ जेठ २०७६

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवम पूर्व शिक्षामन्त्री धनीराम पौडेलको निधन भएको छ