कांग्रेस मागमा सहमति खोज्न चारदलीय कार्यदल

कांग्रेस मागमा सहमति खोज्न चारदलीय कार्यदल

मङ्गलबार, १४ असार २०७३

चार दिनदेखि संसद् अवरुद्ध गरिरहेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको माग सम्बोधन गर्न प्रमुख चार राजनीतिक दलले संयुक्त कार्यदल गठन गरेका छन्। भूकम्पपीडितलाई दुई लाख एकमुष्ट दिनुपर्ने माग उठाउँदै शुक्रबारदेखि संसद अवरोध गरिरहेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको मागमा सहमति खोज्न दलहरूले कार्यदल गठन गरेका हुन्।

नेपालमा खुलेका दूताबासहरू किन धमाधम बन्द हुँदैछन्?

नेपालमा खुलेका दूताबासहरू किन धमाधम बन्द हुँदैछन्?

मङ्गलबार, १४ असार २०७३

नेपालको विकास साझेदार डेनमार्कले सन् २०१७ को अन्त्यसम्म काठमाडौंस्थित दूतावास बन्द गर्ने घोषणा गरेको छ। नेपालमा दूतावास स्थापना गरेको २५ वर्ष पुग्दानपुग्दै आफ्नो विकास सहयोग सम्बन्धी कार्यक्रम समाप्त भएको जनाउ दिँदै डेनमार्कले दूतावास बन्द गर्ने घोषणा गरेको हो।

उपप्रधानमन्त्री रायमाझीले भने, 'भगवानले सोचेका सबै कुरा पुर्‍याइदिए'

उपप्रधानमन्त्री रायमाझीले भने, 'भगवानले सोचेका सबै कुरा पुर्‍याइदिए'

सोमबार, १३ असार २०७३

अर्घाखाँची-उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले भगवानले आफूले सोँचेका सबै कुरा पुर्याइदिएको बताएका छन्।

समस्या समाधान नभएसम्म संघर्ष: महतो

समस्या समाधान नभएसम्म संघर्ष: महतो

सोमबार, १३ असार २०७३

काठमाडौं- संघीय गठबन्धनको रिले अनसन २१ औं दिनमा प्रवेश गरेको छ। गठबन्धनले २१ दिनदेखि खुल्लामञ्चमा रिले अनसन बस्दै आएको छ।

कांग्रेसको मागमा सहमति खोज्न ७ सदस्यीय कार्यदल गठन

कांग्रेसको मागमा सहमति खोज्न ७ सदस्यीय कार्यदल गठन

सोमबार, १३ असार २०७३

काठमाडौं— प्रमुख विपक्षी दल नेपाली कांग्रेसले उठाउँदै आएको मागमा सहमति खोज्न मुख्य चार दलले संयुक्त कार्यदल गठन गरेका छन्। भूकम्पपीडितलाई एक मुस्ट २ लाख रुपैयाँ दिनुपर्ने माग राखेर कांग्रेसले लगातार सदन अवरुद्ध गर्दै आएको सन्दर्भमा सोमबार ७ सदस्यीय कार्यदल गठन भएको हो।

भूकम्प प्रभावितलाई एकमुष्ट रकम दिन मिल्दैन: उपप्रधानमन्त्री मैनाली

भूकम्प प्रभावितलाई एकमुष्ट रकम दिन मिल्दैन: उपप्रधानमन्त्री मैनाली

सोमबार, १३ असार २०७३

चितवन- उपप्रधान तथा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री सिपी मैनालीले प्रतिपक्षले माग गरेअनुसार भूकम्प प्रभावितलाई एकमुष्ट रकम दिन नसकिने बताएका छन्।

डाक्टर केसी एकाएक अख्तियार प्रमुखविरुद्ध खनिनु भो:  दाहाल

डाक्टर केसी एकाएक अख्तियार प्रमुखविरुद्ध खनिनु भो: दाहाल

सोमबार, १३ असार २०७३

रौतहट— सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सन्त डाक्टर गोविन्द केसीले किन अख्तियार प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाअभियोग माग गरे भन्ने आफूले बुझ्न नसकेको बताएका छन्। माओवादी सांसद सत्यनारायण भगत बिनकी छोरीको विवाह समारोहमा भाग लिन सोमबार चन्द्रनिगाहपुर आइपुगेका अध्यक्ष दाहालले डा.केसी एकाएक अख्तियार प्रमुख कार्कीविरुद्ध खनिएको बताए।

कांग्रेसद्वारा फेरि संसद अबरूद्ध

कांग्रेसद्वारा फेरि संसद अबरूद्ध

सोमबार, १३ असार २०७३

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज पनि व्यवस्थापिका संसद बैठक अबरोध गरेको छ। सरकारले आफूहरुसँग कुनै छलफल नगरेको भन्दै कांग्रेसले माग सम्बोधन नभएसम्म संसद चल्न नदिने भन्दै सदन अबरोध गरेको हो।

कांग्रेसले आज पनि सदन अबरोध गर्ने

कांग्रेसले आज पनि सदन अबरोध गर्ने

सोमबार, १३ असार २०७३

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज पनि व्यवस्थापिका संसद बैठक अबरोध गर्ने तयारी गरेको छ। सरकारले आफूहरुसँग कुनै छलफल नगरेको भन्दै कांग्रेसले माग सम्बोधन नभएसम्म संसद चल्न नदिने रणनीति बनाएको हो।

यसरी आए लोकमान

यसरी आए लोकमान

सोमबार, १३ असार २०७३

भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्ने एक मात्र संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लोकमानसिंह कार्कीको नियुक्ति गैरराजनीतिक नेतृत्वको चुनावी सरकारका पालामा भएको थियो।

क्रान्तिकारी माओवादीको अलमलमा

क्रान्तिकारी माओवादीको अलमलमा

सोमबार, १३ असार २०७३

बहुमत केन्द्रीय सदस्य पुरानै पार्टीमा फर्केपछि केही नेताको पहलमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले तीन दिने राष्ट्रिय भेला सम्पन्न गरेको छ। करिब दुई सय केन्द्रीय पदाधिकारीमध्ये बहुमत सदस्य बाहिरिएका बेला उक्त पार्टीले आगामी कार्यदिशा कस्तो बनाउला भन्ने धेरैको चासो रहँदै आएको थियो।

एघार जिल्लामा ८० हजार गुनासा

एघार जिल्लामा ८० हजार गुनासा

सोमबार, १३ असार २०७३

'हामीले घर कहिले बनाउने? अनुदान कहिले पाउँछौं?' ‘छुट्टिएर बसेका थियौं। लाभग्राहीको सूचीमा हाम्रो घर छुटाइयो।' 'हामी वास्तविक पीडित हौं। अहिलेसम्म कसैले हेरेन।' 'नक्कलीपीडितको नाम लाभग्राही सूचीमा आयो। हाम्रो कहिले आउँछ?'

दलीय स्वार्थले भूकम्पपीडित मारमा

दलीय स्वार्थले भूकम्पपीडित मारमा

सोमबार, १३ असार २०७३

सत्तापक्ष र प्रतिपक्षी दलको आ–आफ्नै राजनीतिक स्वार्थका कारण भूकम्पबाट पीडित जनताले घर निर्माणका लागि समयमै अनुदान रकम पाउन सकेका छैनन्।

तमलोपामा मुख्य पद मिलाउन सकस

तमलोपामा मुख्य पद मिलाउन सकस

सोमबार, १३ असार २०७३

महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीमा महामन्त्री र सहमहामन्त्री चयन गर्न नसक्दा केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन। रामग्राम, नवलपरासीमा केन्द्रीय समितिलाई पूर्णता नै नदिई गत असार ८ गते प्रथम महाधिवेशन सम्पन्न भए पनि महामन्त्री र सहमहामन्त्री चयन गर्न नसक्दा केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन।

'केसीका माग क्षुद्र'

'केसीका माग क्षुद्र'

सोमबार, १३ असार २०७३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा. गोविन्द केसीका माग अस्वस्थ, अराजक र क्षुद्र रहेको जनाउँदै उनको मानसिक उपचार गर्नुपर्ने प्रतिक्रिया दिएको छ।

अख्तियार प्रमुखलाई महाभियोग माग

अख्तियार प्रमुखलाई महाभियोग माग

सोमबार, १३ असार २०७३

चिकित्सा शिक्षा सुधारका लागि सातपटकसम्म अनशन बसिसकेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाभियोग लगाउनुपर्ने मागसहित आठौं अनशन घोषणा गरेका छन्।

डा. केसीका मागप्रति अख्तियारको आपत्ति

डा. केसीका मागप्रति अख्तियारको आपत्ति

आइतबार, १२ असार २०७३

काठमाडौं- बरिष्ठ चिकित्सक डा. गोविन्द केसीको मागप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आपत्ति जनाएको छ।

नयाँ शक्तिको नेतृत्व साधारण सदस्यले छान्ने

नयाँ शक्तिको नेतृत्व साधारण सदस्यले छान्ने

आइतबार, १२ असार २०७३

काठमाडौं- नयाँ शक्ति नेपालले प्रत्यक्ष निर्वाचन प्रणालीसहितको विधान पारित गरेको छ।

पूर्वराष्ट्रपतिको घरभाडा विवाद समाधान

पूर्वराष्ट्रपतिको घरभाडा विवाद समाधान

आइतबार, १२ असार २०७३

र्वराष्ट्रपति डा रामवरण यादवको आवासका लागि सरकारले उपलब्ध गराएको ललितपुरको भैंसेपाटीस्थित घरभाडा विवाद अन्त्य भएको छ ।

भारतले नेपालमाथि नाकाबन्दी गरेकाे हाेइन: राजदूत रे

भारतले नेपालमाथि नाकाबन्दी गरेकाे हाेइन: राजदूत रे

आइतबार, १२ असार २०७३

नेपालका लागि भारतीय राजदूत रायले भारतले नेपालमा शान्ति स्थिरता र विकास देख्न चाहेको बताएका छन्। उनले नेपाल र भारतबीचको सम्वन्ध पौराणिक कालदेखि प्रगाड रहँदै आएको बताए।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad