उपराष्ट्रपति पुनसँग साउदी अरबका राजदूत अलको भेट

उपराष्ट्रपति पुनसँग साउदी अरबका राजदूत अलको भेट

आइतबार, १२ भदौ २०७३

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि साउदी अरबका राजदूत अहम जसिन अल हमारले भेटघाट गरेका छन्। आईतबार कान्तिपथ बहादुरभवनस्थित उपराष्ट्रपतिको कार्यालयमा राजदूत हमारले उपराष्ट्रपतिसँग शिष्टाचार भेट गरेका हुन्।

प्रत्यक्ष राहत र सुशासनको प्रत्याभूतिमा केन्द्रित छुःप्रधानमन्त्री

प्रत्यक्ष राहत र सुशासनको प्रत्याभूतिमा केन्द्रित छुःप्रधानमन्त्री

आइतबार, १२ भदौ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले आफू जनतालाई प्रत्यक्ष राहत र सुशासनको प्रत्याभूति हुने काममा केन्द्रित भएको बताएका छन्।

संसदमा विशेषदूत पठाउनुपर्ने कारण माग

संसदमा विशेषदूत पठाउनुपर्ने कारण माग

आइतबार, १२ भदौ २०७३

व्यवस्थापिका–संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्रीले उपप्रधानमन्त्रीद्वयलाई विशेषदूतको रुपमा छिमेकीमूलुकमा पठाउनुपर्ने कारण बारेमा प्रश्न उठाएको छ ।

संविधान संशोधनमा सरकार उदासिन, बिच्किँदै मोर्चा

संविधान संशोधनमा सरकार उदासिन, बिच्किँदै मोर्चा

आइतबार, १२ भदौ २०७३

मोर्चाको मुख्य मागमा सरकार प्रवेश नै नगरेको भन्दै मोर्चाका नेताहरुले असन्तुष्टि जनाउन थालेका हुन्। प्रधानमन्त्रीमा निर्वाचित हुनुभन्दा पहिले कांग्रेस–माओवादी गठनबन्धनले मधेसी मोर्चासँग तीन बुँदे सहमति गरेका थिए। जसमध्ये दुईवटा बुँदा करिब करिब कार्यान्वयन भइसकेका छन् भने मोर्चाको मुख्य माग संविधान संशोधनका विषयमा सरकार प्रवेश नै गरेको छैन।

निस्वार्थ सक्रियताले सफलता

निस्वार्थ सक्रियताले सफलता

आइतबार, १२ भदौ २०७३

०५७ साल असार ५ गते। द्वन्द उचाइमा थियो। रोल्पाबाट सुरु भएको माओवादी लडाइँ मधेसका गाउँ/सरहमा झाँगिँदै थियो। सिरहामा कांग्रेसको बलियो पकड थियो। कांग्रेस नेता चन्द्रनारायण यादव देशमै सबैभन्दा बढी मत ल्याएर जिल्ला विकास सभापति निर्वाचित भएका थिए। जनताको पीडा सुन्ने र मलम लगाउने भएपछि जिल्लाभर उनको हाइहाई थियो।

दाहाल मन्त्रिपरिषद् 'जम्बो' र असमावेशी

दाहाल मन्त्रिपरिषद् 'जम्बो' र असमावेशी

आइतबार, १२ भदौ २०७३

संविधानले राज्यको हरेक निकायमा समावेशी समानुपातिकको कल्पना गरे पनि नेपालका राजनीतिक दल संवैधानिक व्यवस्थालाई स्वीकार गर्न अझै तयार छैनन् भन्ने उदाहण पुष्पकमल दाहाल नेतृत्वको सरकारमा समेत दोहोरिएको छ।

‘दाहालको बचपनाले सम्बन्ध झन् पेचिलो'

‘दाहालको बचपनाले सम्बन्ध झन् पेचिलो'

आइतबार, १२ भदौ २०७३

संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले पुष्पकमल दाहालको अवोधपनका कारण नेपालको छिमेकी मुलुकसँगको सम्बन्ध झन् पेचिलो बनेको टिप्पणी गरेका छन्।

यातायात सुधारबारे छलफल आज

यातायात सुधारबारे छलफल आज

आइतबार, १२ भदौ २०७३

सार्वजनिक यातायात सुधारको विषयमा व्यवस्थापिका संसद्मा छलफल हुने भएको छ। विकास समिति सभापति रविन्द्र अधिकारीले सार्वजनिक यातायात सुधारका लागि पन्ध्र दिनअघि दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि आइतबारबाट छलफल गर्ने कार्यसूची रहेको जानकारी दिए।

पूर्वमन्त्री गाेरेबहादुर खपाङ्गीकाे निधन

पूर्वमन्त्री गाेरेबहादुर खपाङ्गीकाे निधन

आइतबार, १२ भदौ २०७३

काठमाडाैं- पूर्वमन्त्री गाेरेबहादुर खपाङ्गीकाे निधन भएकाे छ। उनी प्रजातान्त्रिक जनमुक्ति पार्टीका संस्थापक नेता थिए। महाेत्तरी जिल्लामा जन्मिएका उनी पछिल्लाे समय अादिबासी जनजाति अान्दाेलनका अगुवाइ थिए।

प्रधानमन्त्रीलाई भेटेर के भने बर्मन बुढाले?

प्रधानमन्त्रीलाई भेटेर के भने बर्मन बुढाले?

शनिबार, ११ भदौ २०७३

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालसँग रोल्पा थवाङका पुराना बामपन्थी नेता बर्मन बुढाले भेट गरी थवाङलाई गाउँपालिकाको केन्द्र बनाउन माग गरेका छन्।

संविधान संशोधन हुँदैन: महासचिव पोखरेल

संविधान संशोधन हुँदैन: महासचिव पोखरेल

शनिबार, ११ भदौ २०७३

भक्तपुर-नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले कसैको लहडका आधारमा संविधान संशोधन नहुने बताएका छन्। संविधान गतिशिल र परिवर्तनशिल दस्तावेज भए पनि औचित्य, अभ्यास, अनुभव र आवश्यकताका आधारमा मात्र संशोधन हुने उनले बताए।

'देशमा अस्थिरता सिर्जना गर्न विदेशी चलखेल'

'देशमा अस्थिरता सिर्जना गर्न विदेशी चलखेल'

शनिबार, ११ भदौ २०७३

नेकपा एमाले सचिव भीम आचार्यले देशमा अस्थीरता सृजना गर्न विदेशी चलखेल जारी रहेको बताएका छन्। उनले देशको राजनीति र सरकारलाई अस्थिर पार्ने लक्ष्य राखेर चलखेल जारी राखेको बताए।

‘प्रधानमन्त्रीको भ्रमणअघि नै भारतमा राजदूत नियुक्ती’

‘प्रधानमन्त्रीको भ्रमणअघि नै भारतमा राजदूत नियुक्ती’

शनिबार, ११ भदौ २०७३

परराष्ट्रमन्त्री प्रकाशशरण महतले रिक्त रहेका छिमेकी मुलुक भारतसहित सबै स्थानमा चाँडै नै राजदूत नियुक्ती हुने बताएका छन्। मन्त्री महतले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण अगावै भारतका लागि राजदूत नियुक्ती गर्नेबारे कुराकानी भइरहेको बताएका हुन्।

प्रदेशको सीमा निर्धारण गरेर मात्र गाउँ–नगरकाे सीमाङ्कन गर्नुपर्छः भट्टरार्इ

प्रदेशको सीमा निर्धारण गरेर मात्र गाउँ–नगरकाे सीमाङ्कन गर्नुपर्छः भट्टरार्इ

शनिबार, ११ भदौ २०७३

नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले संविधानमा सुनिश्चित गरिएका जनताका लोकतान्त्रिक अधिकारलाई कडाइका साथ कार्यान्वयन गरिनुपर्ने बताएका छन्।

‘अख्तियार प्रमुखका सक्कलै फाइल पठाउनू'

‘अख्तियार प्रमुखका सक्कलै फाइल पठाउनू'

शनिबार, ११ भदौ २०७३

सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीका सम्बन्धमा रहेका विवादास्पद फाइलको सक्कल विवरण उपलब्ध गराउन सरकारको नाममा आदेश जारी गरेको छ।

रोकिएन मन्त्रीको लस्कर

रोकिएन मन्त्रीको लस्कर

शनिबार, ११ भदौ २०७३

तीन साताअघि प्रधानमन्त्री चयन भएसँगै पुष्पकमल दाहालले सुशासन ख्यालमा राखेर काम गर्न विभिन्न मन्त्रालयका सचिवलाई निर्देशन दिए। नेपालको राजनीतिक र प्रशासनिक क्षेत्र विकृत हुनुमा कमजोर सुशासन मुख्य कारण रहेको बुझेका दाहालले कम्तीमा त्यो कार्य आफैंबाट सुरु गर्लान् भन्ने धेरैको आशा थियो।

१३ मन्त्रीका १३ निर्देशन

१३ मन्त्रीका १३ निर्देशन

शनिबार, ११ भदौ २०७३

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सरकारमा नेपाली कांग्रेसका तर्फबाट थपिएका १३ नयाँ मन्त्रीले शुक्रबारै पदभार ग्रहण गरी मातहत कर्मचारीलाई निर्देशन दिएका छन्। राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि सबै मन्त्रीले आफ्ना मन्त्रालय पुगेर माताहत कर्मचारीलाई प्राथमिकताका कार्यक्रममा हस्ताक्षर गर्दै निर्देशन दिए।

दाहाल मन्त्रिपरिषद् चौथोपटक विस्तार

दाहाल मन्त्रिपरिषद् चौथोपटक विस्तार

शनिबार, ११ भदौ २०७३

प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसभित्र मन्त्रालय भागबन्डा मिलेसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका छन्। प्रधानमन्त्री निर्वाचित भएको २३ दिनपछि शुक्रबार दाहालले कांग्रेसका तर्फबाट थप १३ मन्त्री सहभागी गराएका हुन्। थपिएकामध्ये कांग्रेस सभापति देउवाका सात, नेता रामचन्द्र पौडेलका पाँच र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाका एक जना छन्।

विशिष्टलाई स्वदेशी उपचार चल्दैन

विशिष्टलाई स्वदेशी उपचार चल्दैन

शनिबार, ११ भदौ २०७३

विशिष्ट व्यक्ति साधारण र सामान्य स्वास्थ्य परीक्षणका लागि समेत लाखौं खर्चेर विदेश जान थाले भनेर वीर अस्पतालले करिब दुई वर्षअघि ३० लाख रुपैयाँ खर्च गरी अस्पतालको विशिष्ट क्याबिन मर्मतसम्भार गर्‍यो।

'अधिकतम माग पूरा गर्छु'

'अधिकतम माग पूरा गर्छु'

शनिबार, ११ भदौ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले डा. गोविन्द केसीसँग सरकारले गरेका सम्झौता अधिकत कार्यान्वयन गर्ने बताएका छन्। सरकारसँगको आठौं अनशन सम्झौतामा टुंगिएको एक महिना पुगेकै दिन मागबारे ध्यानाकर्षण गराउन पुगेका डा. केसीसँग बालुटावारमा भएको भेटमा दाहालले यस्तो वचन दिएका हुन्।

Ncell Footer Ad