‘मेडिकल सामग्री खरिदमा अनियमितता’

‘मेडिकल सामग्री खरिदमा अनियमितता’

चीनबाट खरिद मेडिकल सामग्रीलाई निश्चित व्यवसायीसँगको मिलेमतोमा प्रचलितभन्दा चर्को मूल्य तिरेर आर्थिक अनियमितता गरेको आरोप सरकारमाथि लागेको छ। ...

आपूर्ति व्यवस्थापनको नेतृत्व सबै स्थानीय तहले लिने

आपूर्ति व्यवस्थापनको नेतृत्व सबै स्थानीय तहले लिने

गृह मन्त्रालयले आपूर्ति व्यवस्थापनको नेतृत्व सबै स्थानीय तहले गर्ने निर्णय गरेको छ। गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा आज सिंहदरबारमा ‘आपूर्ति व्यवस्थापन...

लकडाउन अवधिभर निम्न आय भएका परिवारलाई प्रदेश सरकारले खानाकाे व्यवस्था गर्ने

लकडाउन अवधिभर निम्न आय भएका परिवारलाई प्रदेश सरकारले खानाकाे व्यवस्था गर्ने

लकडाउन अवधिभर प्रदेश २ सरकारले गरिव, तथा दैनिक ज्यालादारीमा खटने मजदुरलाई खानाको ब्यवस्था गर्ने भएको छ। आइतबार बसेको मन्त्रिपरिषदको बैठकले...

जनप्रतिनिधिलाई अनलानइनबाटै कोरोनासम्बन्धी तालिम

जनप्रतिनिधिलाई अनलानइनबाटै कोरोनासम्बन्धी तालिम

कोरोना संक्रमणको रोकथाम र व्यवस्थापनमा स्थानीय जनप्रनिधिको भूमिकालाई सक्रिय बनाउन संघीय सरकारले स्थानीय तहका प्रमुख÷उपप्रमुखलाई कोरोना संक्रमण नियन्त्रण र व्यवस्थापनसम्बन्धी...

'उपचार नगरे कारबाही गर्नुपर्छ'

'उपचार नगरे कारबाही गर्नुपर्छ'

आइतबार, १६ चैत २०७६

ज्वरोसहित कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामीलाई भर्ना लिन नमानेको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा सञ्चालित निजी अस्पताल ग्रान्डी इन्टरनेसनल र अल्का अस्पतालसँग स्पष्टीकरण लिइसकेको छ।

'र्‍यापिड रेस्पोन्स' टिम पठाउन भारत तयार

'र्‍यापिड रेस्पोन्स' टिम पठाउन भारत तयार

आइतबार, १६ चैत २०७६

भारतीय सेनाले कोभिड १९ बाट उत्पन्न पस्थितिलाई सम्बोधनका लागि नेपालमा -यापिड रेस्पोन्स टिम पठाउन तयार रहेको बताएको छ। भारतीय समाचार पत्र हिन्दुले भारतीय सेना प्रमुखको भनाइ उल्लेख गर्दै माल्दिभ्समा जस्तै नेपालमा पनि सहयोगका लागि भारतीय सेना तयार रहेको जनाएको छ।

उच्च मनोबलले मात्रै कोरोनाविरुद्धको लडाईं जित्छौँ : अध्यक्ष दाहाल

उच्च मनोबलले मात्रै कोरोनाविरुद्धको लडाईं जित्छौँ : अध्यक्ष दाहाल

शनिबार, १५ चैत २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सरकार र आमजनताले कोरोनाविरुद्धको लडाईंमा देखाएको सावधानीप्रति धन्यवाद दिँदै थप सतर्क हुन आग्रह गरेका छन्।

राहत प्याकेज घोषणा गर्न कांग्रेसको आग्रह

राहत प्याकेज घोषणा गर्न कांग्रेसको आग्रह

शुक्रबार, १४ चैत २०७६

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ को सङ्क्रमणबाट बच्न लागु गरिएको लक डाउनका कारण विभिन्न वर्ग र क्षेत्रमा परेको आर्थिक असरलाई दृष्टिगत गरेर तत्काल आवश्यक निर्णय लिन सरकारको पुनः ध्यानाकर्षण गराएका छन्।

प्रधानमन्त्री ओली अस्पताल भर्ना

प्रधानमन्त्री ओली अस्पताल भर्ना

शुक्रबार, १४ चैत २०७६

प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बिहिबार राति त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो।

रोकथाम तथा प्रतिकार्यको कामलाई थप तिव्रता दिइने

रोकथाम तथा प्रतिकार्यको कामलाई थप तिव्रता दिइने

बिहिबार, १३ चैत २०७६

कर्णाली प्रदेशमा कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा प्रतिकार्यको कामलाई थप तिव्रता दिइने भएको छ। बिहीबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा विषयगत मन्त्री र सचिवहरुको संयुक्त वैठकले हालसम्म भएका कामको समीक्षा गर्दै आगामी दिनमा प्रतिकार्यको कामलाई थप तिव्र र प्रभावकारी बनाउने निर्णय गरेको हो।

रोजगारीमा रहेका नेपालीबारे भिडियो कन्फरेन्सबाट जानकारी

रोजगारीमा रहेका नेपालीबारे भिडियो कन्फरेन्सबाट जानकारी

बिहिबार, १३ चैत २०७६

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले पाँच मुलुकमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिन त्यहाँ रहेका नेपाली नियुगप्रमुखसँग छलफल गरेका छन्।

विदेशी नागरिकलाई स्वदेश फर्कन सहजिकरण गरिने

विदेशी नागरिकलाई स्वदेश फर्कन सहजिकरण गरिने

बिहिबार, १३ चैत २०७६

सरकारले विभिन्न देशबाट स्वीकृतिमा नेपाल आएका विदेशी नागरिकलाई आफ्नो देश फर्कनका लागि सहजीकरण गर्ने निर्णय गरेको छ।

शीर्ष नेताहरूको आह्वान, घरभित्रै बसेर कोरोना भगाऔं

शीर्ष नेताहरूको आह्वान, घरभित्रै बसेर कोरोना भगाऔं

बिहिबार, १३ चैत २०७६

राजनीतिक दलका शीर्ष नेताहरूले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमबाट बच्न सबै नेपालीलाई घरभित्रै बस्न अपिल गरेका छन्।

कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि १० करोडको कोष स्थापना

कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि १० करोडको कोष स्थापना

मङ्गलबार, ११ चैत २०७६

मुलुक लकडाउन गरेर सीमा नाका थुनिएपछि प्रदेश र स्थानीय सरकारलाई कोरोनाविरुद्धको तयारीमा जुट्न सहज भएको छ। लकडाउन नहुँदासम्म सम्पुर्ण ध्यान खुला सीमातिर केन्द्रीत गर्नुपर्ने बाध्यतामा रहेका सरकारी अङगहरुले अन्य तयारीमा सहयोग भएको बताएका छन।

दक्षिणी सीमाबाट अन्तिम पटक नेपाल प्रवेश गर्न दिइने

दक्षिणी सीमाबाट अन्तिम पटक नेपाल प्रवेश गर्न दिइने

मङ्गलबार, ११ चैत २०७६

सरकारले दक्षिण सीमाबाट नेपाल आउने नेपालीहरुलाई प्रवेशको अन्तिम अवसर दिने भएको छ। उनीहरुलाई १४ दिनको क्वारेन्टाइनमा अनिवार्य राख्ने गरी आज जम्मा भएका नेपालीहरुलाई नेपाल प्रवेशको अनुमति दिइने अर्थमन्त्री युवाराज खतिवडाले बताए।

सरकारको कोषलाई कांग्रेसको ५० लाख रुपैयाँ

सरकारको कोषलाई कांग्रेसको ५० लाख रुपैयाँ

मङ्गलबार, ११ चैत २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको जोखिम सामना गर्न सरकारले निर्माण गरेको कोषमा सहयोग गर्ने भएको छ।

घरमै बस्नुहोस्

घरमै बस्नुहोस्

मङ्गलबार, ११ चैत २०७६

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल तरुण दलले कोरोना भाइरसको संक्रमणबाट जोगिन घर बाहिर ननिस्कन सबैलाई आह्वान गरेको छ।

कर्णालीमा ५० करोडको कोष

कर्णालीमा ५० करोडको कोष

मङ्गलबार, ११ चैत २०७६

कर्णाली प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा प्रतिकार्य योजनाका लागि ५० करोड रुपैयाँको विपद् व्यवस्थापन कोष स्थापना गर्ने निर्णय गरेको छ। सोमबार बसेको २२औं मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।

भोलिदेखि देशभर पूर्ण लकडाउन गर्ने सरकारको निर्णय

भोलिदेखि देशभर पूर्ण लकडाउन गर्ने सरकारको निर्णय

सोमबार, १० चैत २०७६

सरकारले देशभर पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको छ। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले भोलि म‌ंगलबार बिहान ६ बजेदेखि  एक साताका लागि देशभर लकडाउन गर्ने निर्णय गरेको हो।

प्रदेश सरकारले १० करोडको कोष बनाउँदै

प्रदेश सरकारले १० करोडको कोष बनाउँदै

सोमबार, १० चैत २०७६

प्रदेश सरकारले कोरोना संक्रमण नियन्त्रणकालागि १० करोडको कोष बनाउने भएको छ। सोमबार बसेको मन्त्रीपरिषदको बैठकले १० करोडको कोष खडा गर्ने निर्णय गरेको हो।

Ncell Footer Ad