कोरोनाको त्रासले सडक बन्द, टोल प्रवेश निषेध

कोरोनाको त्रासले सडक बन्द, टोल प्रवेश निषेध

बुधबार, १९ चैत २०७६

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाको त्रासका कारण ओखलढुंगामा स्थानीयले सडक बन्द गरेका छन्। मोलुङ गाउँपालिका–१ कुन्तादेवीका स्थानीयले मुख्य सडकमै बार लगाएर बन्द गरेका हुन्

कोरोना कहर : गुमनाम छन् दलहरु

कोरोना कहर : गुमनाम छन् दलहरु

बुधबार, १९ चैत २०७६

कोरोना भाइरस संक्रमणको महामारीले त्रास फैलिरहदा बच्ने उपाय खोज्दै देश लकडाउन गरिएको छ। सहर र गाउँ सुनसान प्राय छन्।

झुलाघाटमा अलपत्र नेपाली भारतीय क्वारेन्टाइनमा

झुलाघाटमा अलपत्र नेपाली भारतीय क्वारेन्टाइनमा

बुधबार, १९ चैत २०७६

सीमामा अलपत्र परेका नेपाली मजदुरलाई भारत सरकारले क्वारेन्टाइनमा राखेको छ। बैतडीसँग सीमा जोडिएको झुलाघाटमा अलपत्र परेका नेपालीलाई क्वारेन्टाइनमा राखिएको हो।

दिल्लीको निजामुदिन पुगेका मुस्लिमलाई कोरोना संक्रमण, त्रासमा नेपालगन्जबासी

दिल्लीको निजामुदिन पुगेका मुस्लिमलाई कोरोना संक्रमण, त्रासमा नेपालगन्जबासी

बुधबार, १९ चैत २०७६

भारतको नयाँ दिल्लीस्थित निजामुदिनमा भएको एक भेलामा सहभागी मुस्लिम समुदायलाई कोरोना भाइरसको संक्रमण फैलिएपछि नेपालगन्ज त्रसित बनेको छ। उक्त भेलामा नेपाली मुस्लिम समुदाय पनि सहभागी भएको तथ्य बाहिर आइसकेको छ।

अमेरिकामा जसले कोरोनालाई जिते, के भन्छन् ?

अमेरिकामा जसले कोरोनालाई जिते, के भन्छन् ?

बुधबार, १९ चैत २०७६

केहि दिन ज्यान दुख्यो। पेनकिलर खाएर बसे एकहप्ता वित्दा पनि ठिक भएन, सबैतिर कोरोनाको कुराले मलाई केहि डर चाही लागेकै थियो।

कोरोनाको त्रासका बीच जुट्दै नेपाली

कोरोनाको त्रासका बीच जुट्दै नेपाली

बुधबार, १९ चैत २०७६

कोरोना भाईरस प्रभावितका बारेका अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्कीले कुटनीतिक नोट लेखेर अमेरिकामा रहेका नेपालीहरुको विभिन्न समस्याहरुको समाधानका लागि ध्यानाकर्षण गराएका छन।

युएईमा कोरोनाबाट ८ नेपाली संक्रमित

युएईमा कोरोनाबाट ८ नेपाली संक्रमित

बुधबार, १९ चैत २०७६

संयुक्त अरब ईमिरेट्स (युएई) मा कोरोनाबाट संक्रमित हुने नेपालीको संख्या ८ पुगेको छ। युएईको स्वास्थ तथा रोकथाम मन्त्रालयले फाल्गुन २६ गते पहिलोपटक २ जना नेपाली कोरोनाबाट संक्रमित भएको पुष्टि गरेको थियो।

स्वास्थ्य मन्त्रालयको हटलाइन निजी कम्पनीको नियन्त्रणमा

स्वास्थ्य मन्त्रालयको हटलाइन निजी कम्पनीको नियन्त्रणमा

बुधबार, १९ चैत २०७६

कोरोना भाइरसको विषयमा जानकारी दिने उद्देश्यले स्वास्थ्य मन्त्रालय मातहतको महामारी तथा रोेग नियन्त्रण महाशाखाले सञ्चालन गरेको कल सेन्टरको हटलाइन नम्बर निजी कम्पनीको नियन्त्रणमा रहेको पाइएको छ।

कोरोना संक्रमितसँग सम्पर्क व्यक्ति पहिचानमा समस्या

कोरोना संक्रमितसँग सम्पर्क व्यक्ति पहिचानमा समस्या

बुधबार, १९ चैत २०७६

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्थापना गरेको हेल्थ डेस्कले सही विवरण संकलन नगर्दा कोरोना संक्रमित व्यक्तिसँग सम्पर्कमा रहेका व्यक्ति पहिचान (कन्ट्याक ट्रेसिङ) गर्न इडिसिडीले अहिलेसम्म पनि सकेको छैन।

अत्यावश्यकीय वस्तु वडाबाट वितरण, गैरसरकारी संस्थालाई कडाइ

अत्यावश्यकीय वस्तु वडाबाट वितरण, गैरसरकारी संस्थालाई कडाइ

बुधबार, १९ चैत २०७६

सरकारले कोरोना भाइरसको जोखिमलाई लिएर भएको लकडाउनपछि रोजगारीको अभावमा गुजारा चलाउन कठिन भएका परिवारलाई राहत प्रदान गर्ने भएको छ।

निजी विद्यालयले भने : शुल्क फिर्ता गर्न सरकारले राहत दिनुपर्छ

निजी विद्यालयले भने : शुल्क फिर्ता गर्न सरकारले राहत दिनुपर्छ

बुधबार, १९ चैत २०७६

निजी विद्यालयले चैत महिनाको शुल्क मिनाहा गर्न सरकारले आफूहरूलाई पनि राहत दिनुपर्ने सर्त अघि सारेका छन्।

र्‍यापिड किट प्रयोग मापदण्ड विपरीत

र्‍यापिड किट प्रयोग मापदण्ड विपरीत

मङ्गलबार, १८ चैत २०७६

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण परीक्षणका लागि र्‍यापिड किट प्रयोग नगर्न आग्रह गरेको छ। मन्त्रालयले नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको मापदण्डविपरीतका किटहरु प्रयोग नगर्न आग्रह गरेको हो।

कोरोना नियन्त्रण कोषमा पूर्वराजाको दुई करोड सहयोग

कोरोना नियन्त्रण कोषमा पूर्वराजाको दुई करोड सहयोग

मङ्गलबार, १८ चैत २०७६

पूर्वराजा ज्ञानेन्द्र शाहले 'कोरोना भाईरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष' मा दुई करोड सहयोग गरेका छन्।

प्रदेश १ मा कोरोना परीक्षणको दर बढ्यो

प्रदेश १ मा कोरोना परीक्षणको दर बढ्यो

मङ्गलबार, १८ चैत २०७६

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रयोगशाला स्थापना भएपछि प्रदेश १ मा कोरोना परीक्षण दर थोरै बढेको छ।

अनिवार्य क्वारेन्टाईनलाई कडाई गरिने

अनिवार्य क्वारेन्टाईनलाई कडाई गरिने

मङ्गलबार, १८ चैत २०७६

सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि अनिवार्य रुपमा क्वारेन्टाईनमा बस्नुपर्ने व्यवस्थालाई कडाईका साथ लागु गर्ने भएको छ।

भैरहवामा थोक पसल नखुल्दा रित्तिदै दैनिक उपभोग्य सामान

भैरहवामा थोक पसल नखुल्दा रित्तिदै दैनिक उपभोग्य सामान

मङ्गलबार, १८ चैत २०७६

सरकारले दैनिक उपभोग्य वस्तुको उत्पादन र विक्री वितरण नियमित गर्ने भने पनि बजारका थोक पसल नखुल्दा सर्वसाधरणले सास्ती खेप्नु परेको छ।भैरहवाको मुख्य बजार गल्लामण्डी लगायत यस क्षेत्रको थोक खाद्यान्न पसलहरु नखुलेपछि फुटकर पसलमा दैनिक उपभोग्य सामान रित्तिदै गएको हो।

केपीलासगढीमा एक जना क्वारेन्टाइनमा

केपीलासगढीमा एक जना क्वारेन्टाइनमा

मङ्गलबार, १८ चैत २०७६

खोटाङमा विदेशबाट फर्किएका थप एक जनालाई क्वारेन्टाइनमा राखिएको छ। दुबईबाट १३ दिनअघि घर आइपुगेका केपीलासगढी गाउँपालिका–२ खार्ताम्छाका एक युवालाई गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा राखिएको हो। उनलाई सोमबार गाउँपालिकाको केन्द्र पृथ्बी माबि बाक्सिलामा बनाइएको क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राईले बताए।

गण्डकी प्रदेशमा कोरोना परीक्षण हुने, डेढ घण्टामा रिपोर्ट

गण्डकी प्रदेशमा कोरोना परीक्षण हुने, डेढ घण्टामा रिपोर्ट

मङ्गलबार, १८ चैत २०७६

गण्डकी प्रदेशभित्रै कोरोना संक्रमण भए नभएको नमूना परीक्षण हुने भएको छ। संघीय सरकारले मंगलबार गण्डकी प्रदेश सरकारलाई कोरोना परीक्षणका लागि आवश्यक पीसीआर मेसिन सहित किट र सामाग्री उपलब्ध गराएको थियो। मेसिनबाट बुधबारदेखि सर्वसाधारणको नमूना परीक्षण गरिने प्रदेश सरकारले बताएको छ।

सिन्धुपाल्चोकमा तीन जनाको कोरोना रिपोर्ट नेगेटिभ

सिन्धुपाल्चोकमा तीन जनाको कोरोना रिपोर्ट नेगेटिभ

मङ्गलबार, १८ चैत २०७६

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण आशंकामा बाह्रविसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा उपचाररत तीनजनाको रिपोर्र्ट नेगेटिभ आएको छ।भोटेकोसी गाउँपालिकाका–४ का ३४ वर्षीया निमास्याङवो शेर्पा, उनकी १७ वर्षीया छोरी याङी शेर्पा र ८० वर्षीय छिरिङदोर्जे लामाको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण नदेखिएको हो।

म्याग्दीमा लकडाउनको अवज्ञा गर्दै मासु काट्ने प्रहरी नियन्त्रणमा

म्याग्दीमा लकडाउनको अवज्ञा गर्दै मासु काट्ने प्रहरी नियन्त्रणमा

मङ्गलबार, १८ चैत २०७६

जिल्लाको बेनी नगरपालिका–९ ढाडिखेतमा लकडाउनको अवज्ञा गर्दै गाउँमा मासु काटिरहेको अवस्था भेटिएका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Ncell Footer Ad