रौतहटमा ६० जनालाई क्वारेन्टाइनमा राखियो

रौतहटमा ६० जनालाई क्वारेन्टाइनमा राखियो

रौतहटको स्थानीय सरकारहरुले निर्माण गरेको क्वारेन्टाइनमा ६० जना रहेका छन्। जिल्लाको सदरमुकाम गौर, ईशनाथ र चन्द्रपुरमा बढी मान्छे क्वारेन्टाइनमा रहेका...

आइसोलेसनमा उपचाररत तीन जनाको स्वाब संकलन

आइसोलेसनमा उपचाररत तीन जनाको स्वाब संकलन

कोरोना भाइरस (कोभिड–१९) को लक्षणसँग मिल्ने सुख्खा रुघा, खोकी र ज्वरो देखिएपछि आइसोलेसनमा उपचाररत तीन जनाको स्वाब संकलन गरी परीक्षणको...

दाङमा दुई जनाको कोरोना रिपोर्ट नेगेटिभ

दाङमा दुई जनाको कोरोना रिपोर्ट नेगेटिभ

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा रहेका दुई जना बिरामीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। ...

कोरोनाबारे जानकारी लिन १११५ र ११३३ का कल गर्नुस्

कोरोनाबारे जानकारी लिन १११५ र ११३३ का कल गर्नुस्

स्वास्थ्य मन्त्रालयले थप एउटा कल सेन्टर स्थापना गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार अर्को कल सेन्टर स्थपना गरिएको...

दोस्रो र पाँचौ संक्रमित किशोरी एउटै विमानमा थिए

दोस्रो र पाँचौ संक्रमित किशोरी एउटै विमानमा थिए

शनिबार, १५ चैत २०७६

नेपालमा कोरोना भाइरसको संक्रमण देखिने क्रम बढ्दै आएको छ। बाग्लुङकी एक १९ वर्षिया किशोरीमा पनि कोरोना संक्रमण देखिएसँगै नेपालमा संक्रमितको संख्या पाँच पुगेको छ।

नेपालमा कोराेनाको पाँचौ संक्रमित फेला

नेपालमा कोराेनाको पाँचौ संक्रमित फेला

शनिबार, १५ चैत २०७६

स्वास्थ्य मन्त्रालयले नेपालमा पाँचौँ कोरोना संक्रमित भेटिएको बताएको छ। आज गरिएको प्रेस ब्रिफिङमा दिइएको जानकारी अनुसार पाचौं संक्रमित फेला परेको बताइएको हो। १९ वर्षिया किशोरी बेल्जियमबाट कतार हुँदै कतार एयरलाइन्सको क्यूआर ६५२मा काठमाडौँ आएकी थिइन्।

लकडाउन प्रभावित विपन्नलाई दाल चमल सहयोग

लकडाउन प्रभावित विपन्नलाई दाल चमल सहयोग

शनिबार, १५ चैत २०७६

भक्तपुरका एक समाजसेवीले लकडाउनको समयमा दैनिक कमाई गरी खानुपर्ने समस्या भइरहेका परिवारलाई दाल चमल सहयोग सुरु गरेका छन्। भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं २ वस्ने समाजसेवी विष्णुराज कार्कीले प्रति परिवार १० किलो चामल र एक किलो दाल निःशुल्क सहयोग गरेका हुन्।

संक्रमण नफैलियोस भन्दै भगवती मन्दिरमा पूजा र बलि

संक्रमण नफैलियोस भन्दै भगवती मन्दिरमा पूजा र बलि

शनिबार, १५ चैत २०७६

देशमा कोरोना भाइरसको संक्रमण फैलिदै गर्दा र भाइरस रोकथामको औषधि पत्ता नलागेकाले दैवीशक्तिमा विश्वास बढ्न थालेको छ। पछिल्लो समय जिल्लामा कोरोना भाइरसको संक्रमण नफैलियोस भन्दै यहाँका महिलाहरुले भगवती मन्दिरमा बलि बोका चढाएर विशेष पूजाआजा गरेका छन्।

म्याग्दीमा कीटनाशक औषधि छर्न सुरु

म्याग्दीमा कीटनाशक औषधि छर्न सुरु

शनिबार, १५ चैत २०७६

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि म्याग्दीको सदरमुकाम बेनीबजारमा दमकलबाट कोरोना भाइरस मार्ने कीटाणुजन्य पदार्थ क्लोरिन पाउडर छर्कन सुरु गरेको छ।

तनहुँमा विदेशबाट फर्किएका ४ सय १० जना

तनहुँमा विदेशबाट फर्किएका ४ सय १० जना

शनिबार, १५ चैत २०७६

विश्वव्यापी संकट निम्त्याएको कोरोना भाइरसको संक्रमणको डरले तनहुँमा चार सय बढी विदेशबाट फर्किएका छन्। जिल्ला जनस्वास्थ्य कार्यालय तनहुँका अनुसार हालसम्म चार सय १० जना विदेशबाट फर्किएकाको तथ्याङ्क संकलन भएको छ।

राष्ट्रसंघका ८६ कर्मचारीलाई कोरोना भाईरसको सङ्क्रमण

राष्ट्रसंघका ८६ कर्मचारीलाई कोरोना भाईरसको सङ्क्रमण

शनिबार, १५ चैत २०७६

संयुक्त राष्ट्रसघंका विभिन्न देशमा खटिएका ८६ कर्मचारी पनि कोरोना भाइरसबाट संङ्क्रमित भएका छन। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको शिकार अन्तर्राष्ट्रिय सहयोगी संस्थाका कर्मचारीहरु पनि भएका हुन।

संक्रमित देशबाट फर्कनेलाई खोज्दै जनप्रतिनिधि

संक्रमित देशबाट फर्कनेलाई खोज्दै जनप्रतिनिधि

शनिबार, १५ चैत २०७६

विदेशबाट फर्कनेमा कोरोना भाइरसको संक्रमण देखिएसँगै सिन्धुलीका स्थानीय तहका जनप्रतिनिधिहरु वैदेशिक रोजगारीबाट फर्कनेहरुलाई निगरानी गर्ने र उनीहरुको खोजी गर्ने कार्यमा लागेका छन्।

मनास्लु घुम्न गएका ३२ जना पर्यटकको उद्वार

मनास्लु घुम्न गएका ३२ जना पर्यटकको उद्वार

शनिबार, १५ चैत २०७६

पदमार्गमा यात्राका क्रममा ‘लकडाउन’ का कारण अलपत्र परेका पर्यटकको उद्वार गरिएको छ। उत्तरी गोरखाको मनास्लु क्षेत्र पुगेका ३२ जना पर्यटकको उद्वार गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाका प्रशाकीय अधिकृत हर्क रोकाले बताए।

कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्न अन्यौल

कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्न अन्यौल

शनिबार, १५ चैत २०७६

सरकारले काठमाडौंबाहिर नेपालगन्जसहित तीन स्थानमा कोरोना भाइरस परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने निर्णय गरेपनि अझै सुरसार गरेको छैन। प्रयोगशाला स्थापना भएपछि शंकास्पद बिरामीको नमुना(स्वाब)निकालेर बारम्बार काठमाडौं पठाउनुपर्ने झन्झटबाट मुक्त भइने र रिपोर्ट पनि तत्कालै थाहा पाउन सकिने भन्दै यहाँका स्वास्थ्यकर्मी हर्षित थिए। तर, अहिलेसम्म पनि प्रयोगशाला स्थापना गर्ने सुरसार देखिदैन।

सनराइज बैकद्वारा अस्पताललाई पीपीई हस्तान्तरण

सनराइज बैकद्वारा अस्पताललाई पीपीई हस्तान्तरण

शनिबार, १५ चैत २०७६

सनराइज बैकले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई व्यक्तिगत सुरक्षा सामग्री पीपीई हस्तान्तरण गरेको छ। बैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले शनिबार टेकुस्थित अस्पताल पुगि पीपीई हस्तान्तरण गरेका हुन्।

लकडाउन प्रभाव : ताप्लेजुङका तरकारी हाट पनि ठप्प

लकडाउन प्रभाव : ताप्लेजुङका तरकारी हाट पनि ठप्प

शनिबार, १५ चैत २०७६

कोरोना संक्रमणका कारण मुलुकभर गरिएको लकडाउनको प्रभाव ताप्लेजुङका तरकारी बजारमा समेत देखिएको छ।

रसुवागढी नाका खोल्ने बारे अन्योल

रसुवागढी नाका खोल्ने बारे अन्योल

शनिबार, १५ चैत २०७६

चीनबाट स्थलमार्ग हुँदै आउने अत्यावश्यक सामग्री रसुवागढी र तातोपानी नाकाबाट ल्याउने तयारी छ। सरकारले अत्यावश्यक सामग्री आयात गर्नका लागि हाल बन्द अवस्थामा रहेका दुवै नाका खोल्ने निर्णय गरिसकेको छ।

खोटाङमा लकडाउन अवज्ञा गर्ने पक्राउ

खोटाङमा लकडाउन अवज्ञा गर्ने पक्राउ

शनिबार, १५ चैत २०७६

जिल्लमा ‘लकडाउन’ पालना नगर्ने २३ जना पक्राउ परेका छन्। कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिनका लागि सरकारले लागू गरेको ‘लकडाउन’को अवज्ञा गर्ने स्थानीयलाई प्रहरीले पक्राउ गरेको हो।

झुलाघाटमा अलपत्र  १८६ नेपालीको उद्धार

झुलाघाटमा अलपत्र  १८६ नेपालीको उद्धार

शनिबार, १५ चैत २०७६

जिल्लाको सीमा जोडिएको भारतको झुुलाघाटमा चार दिनदेखि अलपत्र परेका एक सय ८६ जनाको उद्धार गरिएको छ। लकडाउन पश्चात मंगलबारदेखि सीमानाका झुुलाघाटमा अलपत्र परेका सुदूरपश्चिमका विभिन्न जिल्लाका नागरिकलाई शुुक्रबार मध्यरातमा उद्धार  गरिएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए।

परदेशबाट आउनेहरु निर्धक्क गाउँ डुल्दै

परदेशबाट आउनेहरु निर्धक्क गाउँ डुल्दै

शनिबार, १५ चैत २०७६

कोरोना भाईरस (कोभिड–१९) को सर्ने दर (चेन ब्रेक) घटाउन देशभर लकडाउन गरिएको छ। लकडाउनको प्रभावकारिता सहरभन्दा दूरदेहातमा बढ्ता देखिएको छ। एक गाउँका मानिसलाई अर्को गाउँमा प्रवेश रोकिएको छ। भारत वा खाडी मुलुकबाट रोजगार गरी फर्केकाहरुसँग छिमेकी समेत छेउ पर्दैनन्। बरु विदेशबाट फर्केका पाहुनालाई क्वारेन्टाइन गर्न जनप्रतिनिधि, प्रहरी र प्रशासनलाई दबाव दिन्छन्, गाउँले।

Ncell Footer Ad