पदक बिजेता खेलाडी सम्मानित

पदक बिजेता खेलाडी सम्मानित

दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग)मा पदक बिजेता गाउँका दुई खेलाडीलाई लिसंखु पाखर गाउँपालिकाले नगद पुरस्कारसहित सम्मान गरेको छ। गाउँपालिकाले बुधबार अत्तरपुरमा...

सागका कास्य विजेता आचार्य सम्मानित

सागका कास्य विजेता आचार्य सम्मानित

भर्खरै सम्पन्न साउथ एसियन गेम (साग)मा ब्याडमिन्टन प्रतियोगीतामा सहभागी भएर कास्य पदक जितेका खोटाङका एक खेलाडीलाई सम्मान गरिएको छ। नेपाल...

सागमा स्वर्ण जित्ने खेलाडीलाई जिल्लामा भव्य स्वागत

सागमा स्वर्ण जित्ने खेलाडीलाई जिल्लामा भव्य स्वागत

दक्षिण एशियाली खेलकुद (साग) मा स्वर्ण जित्ने खेलाडीलाई जिल्लावासीले भव्य स्वागत गरेका छन्। सन्धिखर्क–१२, डिभर्ना घर भई हाल काठमाडौं बस्दै...

मध्यपुरथिमि नगरपालिकाद्वारा स्वर्ण विजेता मण्डेकाजीलाई ५ लाख पुरस्कार

मध्यपुरथिमि नगरपालिकाद्वारा स्वर्ण विजेता मण्डेकाजीलाई ५ लाख पुरस्कार

करातेमा दुई स्वर्ण पदक विजेता मण्डेकाजी श्रेष्ठलाई नगद पाँच लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कारसहित सम्मान गरेको छ। ...

‘खेलकूदमा राजनीति आवश्यक छ’

‘खेलकूदमा राजनीति आवश्यक छ’

बुधबार, २५ मङि्सर २०७६

नेपाल ओलम्पिक कमिटी महासचिव निलेन्द्रराज श्रेष्ठले खेलकुदमा राजनीति आवश्यक रहेको बताएका छन्।

गौरिकासहित सेनाबाट २२ खेलाडीले जिते २३ स्वर्ण

गौरिकासहित सेनाबाट २२ खेलाडीले जिते २३ स्वर्ण

बुधबार, २५ मङि्सर २०७६

तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग)मा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले २३ स्वर्णसहित १०३ पदक प्राप्त गर्न सफल भएको छ।

स्वर्ण जित्ने खेलाडीलाई ९ लाख दिने सरकारको घोषणा

स्वर्ण जित्ने खेलाडीलाई ९ लाख दिने सरकारको घोषणा

बुधबार, २५ मङि्सर २०७६

१३ औं  दक्षिण एसियाली खेलकूद(साग)मा स्वर्ण जित्ने प्रत्येक खेलाडीलाई ९ लाख रुपैयाँ दिने सरकारले घोषणा गरेको छ।

सागका ५१ स्वर्ण पदक विजेताहरु(नामावाली)

सागका ५१ स्वर्ण पदक विजेताहरु(नामावाली)

मङ्गलबार, २४ मङि्सर २०७६

१३ औं दक्षिण एसियाली खेलकूद (साग) मा नेपालले ५१ वटा स्वर्ण सहित तालिकाको दोस्रो स्थानमा रहेर प्रतियोगिता अन्त्य गरेको छ।

५१ वटा स्वर्ण काकतालीले आएको हैनः शिलवाल

५१ वटा स्वर्ण काकतालीले आएको हैनः शिलवाल

मङ्गलबार, २४ मङि्सर २०७६

१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले ५१ वटा स्वर्ण भित्र्याएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आफ्नो धारण सार्वजनिक गरेको छ।

साग समापन समारोहमा प्रधानमन्त्री ओलीले भिडियो सन्देशमार्फत के भने ?

साग समापन समारोहमा प्रधानमन्त्री ओलीले भिडियो सन्देशमार्फत के भने ?

मङ्गलबार, २४ मङि्सर २०७६

१३ औ दक्षिण एसियाली खेलकूद (साग) को समापन समाहरोलाई प्रधानमन्त्री केपि शर्मा ओलीले भिडियो मार्फत सम्बोधन गरेका छन्।

भूटानविरुद्ध नेपालको सानदार जीत

भूटानविरुद्ध नेपालको सानदार जीत

मङ्गलबार, २४ मङि्सर २०७६

१३ औं दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक नेपालले जितेको छ।

नेपाललाई २–१ अग्रता

नेपाललाई २–१ अग्रता

मङ्गलबार, २४ मङि्सर २०७६

१३ औं सागअन्तर्गत पुरुष फुटबलको स्वर्ण पदकका नेपाल र भूटान भिडिरहेका छन्।

प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ बराबरीमा

प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ बराबरीमा

मङ्गलबार, २४ मङि्सर २०७६

१३ औं सागअन्तर्गत पुरुष फुटबलको स्वर्ण पदकका नेपाल र भूटान भिडिरहेका छन्।

नेपालविरुद्ध भूटानको बराबरी गोल

नेपालविरुद्ध भूटानको बराबरी गोल

मङ्गलबार, २४ मङि्सर २०७६

१३ औं साग अन्र्तगत पुरुष फुटबलमा भूटानले नेपालविरुद्ध बराबरी गोल फर्काएको छ। भूटानका चेन्चो ग्याल्सेनले ३७ औ मिनेटमा बराबरी गोल गरेका हुन्।

कुटपिटको विरोधमा पत्रकारको प्रदर्शन

कुटपिटको विरोधमा पत्रकारको प्रदर्शन

मङ्गलबार, २४ मङि्सर २०७६

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को अन्तिम दिन दशरथ रंगशालामा प्रहरीले पत्रकार कुटेको विरोधमा खेल पत्रकारहरुले प्रदर्शन गरेका छन्।

अभिषेक रिजालको गोलमा नेपाललाई अग्रता

अभिषेक रिजालको गोलमा नेपाललाई अग्रता

मङ्गलबार, २४ मङि्सर २०७६

१३ औं साग अन्तर्गत पुरुष फुटबलमा नेपालले भूटानविरुद्ध १६ औं मिनेटमा अग्रता लिएको छ। नेपालले अभिषेक रिजालको गोलमा अग्रता लिएको हो।

माला राईलाई बक्सिङमा रजत

माला राईलाई बक्सिङमा रजत

मङ्गलबार, २४ मङि्सर २०७६

१३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालकी माला राईले रजत पदक जितेकी छिन्।

सनिलले जिताए नेपाललाई पचासौं स्वर्ण

सनिलले जिताए नेपाललाई पचासौं स्वर्ण

मङ्गलबार, २४ मङि्सर २०७६

१३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालको स्वर्ण संख्या ५० पुगेको छ।

पत्रकार कुटिएको घटनाप्रति महासंघको ध्यानाकर्षण

पत्रकार कुटिएको घटनाप्रति महासंघको ध्यानाकर्षण

मङ्गलबार, २४ मङि्सर २०७६

१३ औं दक्षिण एसियाली खेलकुद (साग)को समाचार संकलनका लागि दशरथ रंगशाला पुगेका सञ्चारकर्मी सुमन चापागाईमाथी प्रहरीबाट भएको कुटपिटको घटनाप्रति नेपाल पत्रकार महासंघले खेद प्रकट गरेको छ। महासंघको एसोसिएट प्रदेश र रिपव्लिका शाखाले एक विज्ञप्ति जारी गर्दै दोषिमाथि कारबाही गर्न माग गरेको छ। ।

पत्रकार कुटिएको घटनाप्रति राखेपको आपत्ति

पत्रकार कुटिएको घटनाप्रति राखेपको आपत्ति

मङ्गलबार, २४ मङि्सर २०७६

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को रिपोर्टिङका क्रममा प्रहरीले पत्रकार कुटपिट गरेको घटनाप्रति राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आपत्ति जनाएको छ।

Ncell Footer Ad