‘धुलोमुक्त सहर बनाउँथेँ’

‘धुलोमुक्त सहर बनाउँथेँ’

सोमबार, २६ असार २०७४

धेरै देश घुमेँ तर मलाई नेपालकै सहर राम्रा लाग्छन् । राम्रो लाग्न सहर नै हुनुपर्छ भन्ने छैन । गाउँ पनि सुन्दर हुन्छन् । देशभित्र घुमेका ठाउँमध्ये मलाई मुगु राम्रो लाग्यो । त्यहाँ पुराना कलाकृति जीवितै भेटिन्छन् । नेपालीपन र पहिलेका मानिसको जीवनशैलीका कलाकृति नियाल्न पाउँदा एकदमै आनन्द आउँछ ।

कम्प्युटरबाटै पानी नियन्त्रण

कम्प्युटरबाटै पानी नियन्त्रण

सोमबार, २६ असार २०७४

मेलम्चीबाट उपत्यकामा भित्र्याउन लागिएको पानीको गुणस्तर कम्प्युटरबाटै मापन गर्न सकिने भएको छ । मेलम्ची खानेपानी पाइपमा ‘सुपरभाइजरी कन्ट्रोल डाटा एक्युजन (स्काडा)’ प्रणाली जडान गरेर कम्प्युटरबाटै गुणस्तर मापन गर्न मिल्ने बनाउन लागिएको हो ।

यसरी रह्यो धुम्बाराहीको नाम

यसरी रह्यो धुम्बाराहीको नाम

सोमबार, २६ असार २०७४

राजधानीमा धेरै स्थान यस्ता छन्, जसको नामसँग ऐतिहासिक र पौराणिक मिथक जोडिएका छन् । धुम्बाराही पनि त्यस्तै एक हो ।

महानगरवासी मान्दैनन् भवन मापदण्ड

महानगरवासी मान्दैनन् भवन मापदण्ड

सोमबार, २६ असार २०७४

उपत्यकामा व्यावसायिक र व्यक्तिगत भवन निर्माण गर्दा धेरैले सरकारी मापदण्ड मिच्ने गरेका छन् । मापदण्ड पूरा नगरिएकाले उपत्यकाभित्र अधिकांश भवन जोखिमपूर्ण अवस्थामा छन् । सचेतनाको कमी र सरकारी स्वीकृतिको झन्झटबाट उम्किन खोज्दा धेरैले मापदण्ड मिच्ने गरेका हुन् ।

दुर्गन्धले हैरान जनता

दुर्गन्धले हैरान जनता

शुक्रबार, २३ असार २०७४

‘रुघाखोकी, वाकवाकी लाग्ने भइरहन्छ,’ दाहालले भने, ‘यसरी घर वरपर फोहर संकलन केन्द्र राखेर हामीमाथि ठूलो अन्याय गरेको छ।’

भित्रको हिलो नदेख्ने, नाकामा गाडी पखाल्ने!

भित्रको हिलो नदेख्ने, नाकामा गाडी पखाल्ने!

शुक्रबार, २३ असार २०७४

यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले पनि  उपत्यकामा भइरहेको धुलो नियन्त्रणका लागि सवारी 'वासिङ सेन्टर'को आवश्यकता भइसकेको बताउँछन्।

ठमेलभित्र चिनियाँ गाउँ

ठमेलभित्र चिनियाँ गाउँ

सोमबार, १९ असार २०७४

कर्मचारी सञ्चयकोष भवनबाट सय मिटर अगाडि गएपछि एउटा चोक आउँछ । चोकबाट बायाँ(ज्याठा)तिर फर्किदा सडकको तल्लो किनारामा देखिन्छ– नेपाली गहना पसल । पसलको नाम चिनियाँ र नेपाली भाषामा छ ।

दयालु दयाराम

दयालु दयाराम

सोमबार, १९ असार २०७४

उनी हुन् दयाराम महर्जन । जसले सित्तैमा पढाइरहेका छन्–अपाङ्ग बालबालिकालाई । पेसाले शिक्षक हुन् उनी । ३१ वर्ष भयो, ललितपुरको बुङमतीस्थित आदर्श सौलः युवक उच्च माविमा पढाउन थालेको । तर, उनको परिचय त्यत्तिमै सीमित छैन । तीन सन्तानका पिता ५२ वर्षीय महर्जन धेरैका लागि पिताजस्तै बनेका छन् ।

‘उपत्यका नै राम्रो लाग्छ’

‘उपत्यका नै राम्रो लाग्छ’

सोमबार, १९ असार २०७४

नेपालका सहरमध्ये पोखरा मनपर्छ । हावापानी र जनसंख्या बनोटले पोखरा आकर्षक छ । नेपालका अरु सहर त्यति राम्रा र व्यवस्थित छैनन् । भवन निर्माण र जनसंख्याको चापले काठमाडौं अहिले अव्यवस्थित बनेको छ । व्यवस्थापन गर्ने हो भने काठमाडौं विश्वको नमुना सहर बन्न सक्छ । काठमाडौंमा पाइने विषेशता अन्यत्रका सहरमा पाइन्न । जनसंख्याको चाप र प्रदूषणले काठमाडौं फोहोर बन्दै गइरहेको छ । मैले विभिन्न मुलुकका सहर घुमेकी छु । जापानको नागोया एकदमै मनपर्‍यो । त्यो सहर पर्यटकलाई लक्षित गरेर बनाइएको रहेछ । हाम्रा सहरलाई पनि त्यसैगरी विकास गर्ने हो भने नेपाल पर्यटन क्षेत्रका अघि बढ्न सक्छ ।

जिन्समा लामो कुर्ता

जिन्समा लामो कुर्ता

सोमबार, १९ असार २०७४

कुर्तालाई विभिन्न ‘डिजाइन’मा ढालेर लगाउन मिल्ने भएका कारण सर्वसाधारणदेखि ‘सेलिब्रेटी’सम्म कुर्तामा ठाँटिएको देख्न पाउँछौं । कुर्ता साधारणतः सुरुवाल र सलसहितको सेटमा लगाउने गरिए पनि यसपाली भने काठमाडौंमा कुर्ताको फरक ‘फेसन’ चलिरहेको छ ।

चिसो ‘आइस’ गोला

चिसो ‘आइस’ गोला

सोमबार, १९ असार २०७४

तुरुन्तै गर्मी भगाउन खाइने आइस गोला ‘स्ट्रिट फुड’ हो । काठमाडौंका विभिन्न ठाउँमा अचेल बालबालिका र युवायुवती ‘आइस’ गोला चुसिरहेको देख्न सकिन्छ ।

चिटिक्क विश्वविद्यालय

चिटिक्क विश्वविद्यालय

सोमबार, १९ असार २०७४

केही महिनाअघिसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय हाताभित्र जताततै फोहोर थियो । बाटो छेउछाउ प्लास्टिक र  कागजजन्य फोहोरका थुप्रा मात्र थिए ।

साँझमा पाइँदैनन् सवारी

साँझमा पाइँदैनन् सवारी

सोमबार, १९ असार २०७४

दिउँसो सिन्डिकेटका कारण आलोपालो गरेर साधन चलाउने व्यवसायी पनि रातको समयमा भने यात्रुलाई सुविधा दिन सवारी साधन चलाउँदैनन् । त्यसले बेलुखीपख सधैं यात्रुले सास्ती पाउने गरेका छन् ।

पाइलैपिच्छे ठगिन्छन् यात्रु

पाइलैपिच्छे ठगिन्छन् यात्रु

सोमबार, १९ असार २०७४

बस, माइक्रो बस वा ट्याम्पु जुनसुकै सवारी साधनमा चढ्नेबित्तिकै कम्तीमा १५ रूपैयाँ भाडा तिर्नुपर्छ । सवारी चालक र सहचालकले तोकेको भन्दा बढी भाडा असुले पनि यात्रु चुपचाप पैसा तिर्छन् । यात्रुले चार किलोमिटर भित्रको भाडा १३ रूपैयाँ भएको बताइहाले अकिकांशले खुद्रा पैसा नभएको बहाना गर्छन् ।

म्यादीको पूर्ण बन्ने रहर

म्यादीको पूर्ण बन्ने रहर

सोमबार, १९ असार २०७४

चुनावका बेला सुत्नसमेत नपाएका उनीहरूले प्रहरी सेवाको महŒव थप बुझे । १८ घण्टाभन्दा बढी डिउटी गरेका उनीहरूलाई त्यसले हैरानीभन्दा बढी खुसी दियो । चुनाव शान्तिपूर्ण भएकाले उनीहरू खुसी भएका हुन् ।

प्रेमध्वज–दुर्गालालको ठट्टा

प्रेमध्वज–दुर्गालालको ठट्टा

सोमबार, १२ असार २०७४

श्रेष्ठले घोषणा गरे–‘कसैले प्रेमध्वज कहिल्यै रिसाएको, रिसाएर मुख बिगारेको देखेको भए भन्नु, तुरुन्तै १० हजार पुरस्कार ।’ प्रधानसँगै उपस्थित गलल हासे ।

‘नो टाइम फर लभ’

‘नो टाइम फर लभ’

सोमबार, १२ असार २०७४

चालक बनेर आफै माइक्रोको ‘स्टेयरिङ’ घुमाउन थालेका साँवाले अहिलेम्म ‘प्रेम’को गाडी चलाउन पाएका छैनन् । नचाहेर होइन, समय नपाएर । त्यसैले त उनले आफ्नो गाडीको पछाडि लेखेका छन्–‘नो टाइम फर लभ ।’

बदलिएका छिरिङ

बदलिएका छिरिङ

सोमबार, १२ असार २०७४

जन्म र मृत्यु एक पटक मात्रै हुन्छ । एउटै मान्छे बारम्बार जन्मन सक्दैन न मर्न । धर्तीका लागि पटक–पटक जन्मन नसके पनि समाजका लागि भने मान्छे पटक–पटक जन्मन सक्छ । समाजमा एउटै व्यक्तिको नयाँ जीवन पटक–पटक सुरुवात हुन सक्छ ।

इदमा सेबई अनिवार्य

इदमा सेबई अनिवार्य

सोमबार, १२ असार २०७४

इदमा खाइने मुख्य परिकार हो, सेवइ । दूधमा पकाइने यो परिकार इदमा अनिवार्य जस्तै भएको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसैनले बताए । रमजानको अन्तिम हप्ता यसको व्यापार पनि बढ्छ ।

‘उपत्यकावासीको ध्यान घरको घेराभित्र मात्र छ’

‘उपत्यकावासीको ध्यान घरको घेराभित्र मात्र छ’

सोमबार, १२ असार २०७४

मलाई जापानको क्योटो सहर असाध्यै मनपर्छ । त्यहाँ आधुनिक, पौराणिक र ऐतिहासिक विशेषता भेटिन्छ । सानो सहरमा पनि सबै विशेषता भएकाले क्योटो विशेष लाग्यो । नेपालका मनपर्ने सहर काठमाडौं र पोखरा हुन् । पोखरा अहिलेसम्म राम्रो र व्यवस्थित छ । काठमाडौं भने उकुसमुकुस भइसकेको छ । सरकारले बेलैमा संयमता अपनाएर विकास निर्माण अघि बढाउन जरुरी छ । व्यवस्थित गर्ने हो भने यहाँका सहर राम्रा बन्छन् । नेपालीपन झल्काउने हाम्रा सहरमा सबै खाले विशेषता छ ।