‘जनताका समस्यामा केन्द्रित रहेर काम गरिरहेको छु’

‘जनताका समस्यामा केन्द्रित रहेर काम गरिरहेको छु’

जिम्मेवारी बढेको र उत्साह थपिएको अनुभूति भइरहेको छ। यसरी जनताका समस्यामा प्रत्यक्ष सामेल भएर काम गर्नुलाई मैले अवसरको रूपमा लिएको...

सबैकी प्यारी, रामप्यारी

सबैकी प्यारी, रामप्यारी

देब्रे हातमा काँटी (स्विटर बुन्ने औजार), दाहिनेमा धागो। हातको सहायतामा एक सुरले धागो सर्काउँदै त्यसलाई काँटीले बेर्दै छिन्। झट्ट हेर्दा...

खसीको मासुका अनेक परिकार

खसीको मासुका अनेक परिकार

खसीको मासु खान रुचाउने पारखीको पहिलो रोजाइमा पर्छ, ‘बाजेको सेकुवा घर’। राजधानीका ग्राहकको मन जित्न सफल बाजेको सेकुवा घरले न्युयोर्कमा...

‘उपत्यकाको रैथाने संस्कृति मासिँदै छ’

‘उपत्यकाको रैथाने संस्कृति मासिँदै छ’

इतिहास, मौलिकतासहित जिउँदो सभ्यता बोकेको ठाउँलाई नै सहर मानिन्छ। सहरको परिभाषा ठाउँ अनुसार र त्यहाँको वनावट अनुसार गर्न सकिन्छ। ...

सुरक्षागार्ड हजुरआमा

सुरक्षागार्ड हजुरआमा

शनिबार, ११ जेठ २०७६

शरीरमा कालो युनिफर्म। खुट्टामा कालै रंगको छालाका बुट। अनि हातमा स्क्यानर मेसिन। पाटनढोकास्थित गणेश मन्दिर नजिकै रहेको नव युवा बचत तथा सहकारी संस्थामा सुरक्षा गार्डको रूपमा कार्यरत छिन्, मनमाया महर्जन (६०) गेटअगाडि यही अवस्थामै भेटिन्छिन्।

‘फोहोरमैलाले जलवायु परिवर्तनमा प्रभाव पारेकाले न्यूनीकरण आवश्यक’

‘फोहोरमैलाले जलवायु परिवर्तनमा प्रभाव पारेकाले न्यूनीकरण आवश्यक’

शनिबार, ११ जेठ २०७६

फोहोरमैलाले गर्दा जलवायु परिवर्तनमा प्रभाव पारेकाले यसलाई न्यूनीकरण गर्नुपर्ने विज्ञहरूले औंल्याएका छन्। उपत्यकामा बढी मात्रामा फोहोरमैला अव्यवस्थित भएपछि जलवायु परिवर्तनमा प्रभाव भएकाले फोहोरलाई व्यवस्थापन गर्नुपर्ने उनीहरूले बताएका हुन्।

आठ वर्षमा ३ लाख कारवाहीमा

आठ वर्षमा ३ लाख कारवाहीमा

शनिबार, ११ जेठ २०७६

महानगरीय ट्राफिक प्रहरी महाशाखाले २०६८ सालदेखि मादक पदार्थ सेवन (मापसे) गर्ने चालकविरुद्ध कारवाहीको अभियान थाल्यो। २०६८ सालदेखि महाशाखाले हालसम्म ३४ ट्राफिक नियम लागू ग-यो। तर, लागू गरेकामध्ये सबैभन्दा प्रभावकारी भने मापसे जाँच नै देखिन्छ।

कर्मनासाको ७ रोपनी जग्गा भूमाफियाको कब्जामा

कर्मनासाको ७ रोपनी जग्गा भूमाफियाको कब्जामा

शनिबार, ११ जेठ २०७६

२०२२ को नक्सा अनुसार कर्मनसा खोला रहेको क्षेत्रमा ७ रोपनीभन्दा बढी सार्वजनिक जग्गा रहेपनि पछिल्लो २०७० को नक्सा अनुसार त्यही जग्गा मुस्किलले ६ आना पनि छैन।

‘सुकुमबासी समस्या राजनीतिक तवरबाटै सल्टाउनुपर्छ’

‘सुकुमबासी समस्या राजनीतिक तवरबाटै सल्टाउनुपर्छ’

सोमबार, ०६ जेठ २०७६

अहिले पनि सडक कालोपत्रे, ढलान गर्ने, ब्लक ओछ्याउने लगायतका कामलाई दु्रत गतिमा अगाडि बढाएका छौं। अहिलेसम्म वडामा डेढ किलोमिटर सडकमा ब्लक ओछ्याएका छौं। करिव एक किलोमिटरभन्दा धेरै सडकमा सडक ढलान गरेका छौं।

भोटोजात्रा देखाउने साइत ९ गते हेरिने

भोटोजात्रा देखाउने साइत ९ गते हेरिने

सोमबार, ०६ जेठ २०७६

उपत्यकाको मुख्य जात्राको रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथजात्राअन्तर्गत भोटो देखाउने साइत जेठ ९ गते हेरिने भएको छ। ज्योतिषीले साइत जुराएपछि मात्रै भोटो देखाइने प्रचलन छ।

घर आधुनिक, झ्याल–ढोका परम्परागत

घर आधुनिक, झ्याल–ढोका परम्परागत

सोमबार, ०६ जेठ २०७६

भक्तपुरमा कलात्मक तथा परम्परागत झ्याल–ढोकाको प्रयोग अझै हुने गरेको छ। यी झ्याल–ढोकामा मेसिन प्रयोग गरिँदैन।

११ औं शताब्दीमा लेखिएको ‘नागरसर्वस्व’ ग्रन्थ नेपालभाषामा

११ औं शताब्दीमा लेखिएको ‘नागरसर्वस्व’ ग्रन्थ नेपालभाषामा

सोमबार, ०६ जेठ २०७६

११ औं शताब्दीमा पद्मश्रीले संस्कृत भाषा लेखेको ‘नागरसर्वस्व’ ग्रन्थलाई दर्शनवीर शाक्यले नेपालभाषामा प्रकाशन गरेका छन्। लेखक शाक्यले ७ महिना लगाएर पुस्तक तयार पारेको पुस्तक इलोहँ प्रकाशनले बजारमा ल्याएको हो।

चल्तीका फेसन

चल्तीका फेसन

सोमबार, ०६ जेठ २०७६

फेसनले व्यक्तित्व झल्काउने भएकाले पछिल्लो समय मानिसहरू यसप्रति सचेत देखिन्छन्। फेसनका लागि सेलिब्रेटीलाई फलो गर्नेको जमात पनि बढेको छ।

‘सहरमा बस्नेहरू आफ्नो जिम्मेवारीबाट नभागौं’

‘सहरमा बस्नेहरू आफ्नो जिम्मेवारीबाट नभागौं’

सोमबार, ०६ जेठ २०७६

मानिसका रहर र सपना जोडिएको व्यवस्थित अनि सुविधायुक्त ठाउँलाई नै सहर मान्न सकिन्छ। गाउँगाउँ र पिछडिएका क्षेत्रबाट आएका मानिसको रूचि सहरले नै पूरा गर्छ।

उपत्यकामा बढ्यो सवारी दुर्घटना

उपत्यकामा बढ्यो सवारी दुर्घटना

सोमबार, ०६ जेठ २०७६

काठमाडौं उपत्यकामा १० महिनाको अवधिमा सवारी दुर्घटनामा परेर धेरै जनाले ज्यान गुमाएका छन्। गत साउनदेखि वैशाख मसान्तसम्म उपत्यकामा २ सय ११ जना सवारी दुर्घटनामा परेर ज्यान गुमाएका छन्।

रोकिएन ट्राफिक प्रहरीलाई घुस दिने प्रवृत्ति

रोकिएन ट्राफिक प्रहरीलाई घुस दिने प्रवृत्ति

सोमबार, ०६ जेठ २०७६

आर्थिक वर्ष २०७४–७५ मा ट्राफिक नियम उल्लंघन गरेर ट्राफिक प्रहरीलाई रंगेहात घुस दिने २९ जना सवारीचालकलाई मुद्दा चलाएको महाशाखाले जनाएको छ।

‘वडावासीलाई खुसी पारेको छु’

‘वडावासीलाई खुसी पारेको छु’

शुक्रबार, ०३ जेठ २०७६

नयाँ र जिम्मेवारीपनाको अनुभूति भइरहेको छ। यसरी जनताका समस्यामा प्रत्यक्ष सामेल भएर काम गर्ने अधिकार पाउँदा खुसी लागेको छ।

‘बन्दी बनाएर ल्याइँदा काठमाडौं देखें’

‘बन्दी बनाएर ल्याइँदा काठमाडौं देखें’

शुक्रबार, ०३ जेठ २०७६

आधुनिक सुविधा भएको, यातायातका साधन पर्याप्त भएको र अन्य आफूलाई इच्छा लागेको कुरा सहजै पाउन सकिने सु–व्यवस्थित क्षेत्र नै सहर हो।

इदको खान्की ‘सेवई’

इदको खान्की ‘सेवई’

शुक्रबार, ०३ जेठ २०७६

महिनाको अन्त्यमा ‘इद’ मनाइने उनी बताउँछन्। मुस्लिम समुदायले एक महिनासम्म रोजा (वर्त) बसेर मनाउने रमजान पर्व निकै हर्षउल्लासका साथ मानाउँने उनी बताउँछन्।

पोटरी स्क्वायरको पहिचान मेटिँदै

पोटरी स्क्वायरको पहिचान मेटिँदै

शुक्रबार, ०३ जेठ २०७६

कुनै बेला पोटरी स्क्वायरमा कुमाले समुदायका मानिसले माटोका भाँडा बनारहेका देखिन्थे। जताततै माटोका भाँडा राखिएका हुन्थे। तर, आजभोलि यस्तो दृश्य देखिँदैन।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।