प्राधिकरणको बेवास्ताले भूकम्पपीडितले राहत रकम पाएनन्

प्राधिकरणको बेवास्ताले भूकम्पपीडितले राहत रकम पाएनन्

जनप्रतिनिधि भएपछि जनतालाई महसुस गराउने के–के काम गर्नुभयो? जनप्रतिनिधि भएपछि सुशासन, समृद्धि र पर्यावरणलाई प्राथमिकता दिएर काम गरिरहेका छौं ।...

पाटनमा ऐतिहासिक कात्तिक नाच

पाटनमा ऐतिहासिक कात्तिक नाच

ललितपुरको चर्चित कात्तिक नाचले हिजोआज पाटन दरबार क्षेत्रको रौनक बढाएको छ । साँझपखदेखि सुरू हुने नाच हेर्न कात्तिक डबलीमा युवादेखि...

नातिनातिनालाई विद्यालय पु-याउन पाउँदा खुसी लाग्छ

नातिनातिनालाई विद्यालय पु-याउन पाउँदा खुसी लाग्छ

रामेछाप, गोकुल गंगा गाउँपालिकाका ४७ वर्षीय टंकराज खड्काले राजधानीमा रिक्सा ठेला चलाउन थालेको पाँच वर्षभन्दा बढी भइसक्यो । ...

‘सहरको फोहरमा राजनीति भयो’

‘सहरको फोहरमा राजनीति भयो’

तपाईँको बुझाईमा सहर भनेको के हो? सहर सुविधायुक्त ठाउँ हो । सहरको पूर्वाधार आकर्षक र व्यवस्थित हुन्छ । सडक, स्वास्थ्य,...

चिसोमा तात्तातो सुप

चिसोमा तात्तातो सुप

शुक्रबार, ३० कार्तिक २०७५

चिसो मौसम छ । यतिबेला स्वास्थ्यको ख्याल गर्न नसके विभिन्न रोग संक्रमण हुन सक्छ । बालबालिका र वृद्धवृद्धालाई यसको जोखिम बढी हुने गरेको छ । त्यसैले चिसो लाग्नबाट जोगिन न्यानो लुगा लगाउनेसँगै तातो खान्की खान जरुरी छ । शरीरलाई न्यानो बनाउने खान्कीमध्ये एक हो– सुप ।

ठडिँदै भैरवनाथ मन्दिर

ठडिँदै भैरवनाथ मन्दिर

शुक्रबार, ३० कार्तिक २०७५

भक्तपुरको मुटु टौमढीमा पाँचतले मन्दिर छ । त्यसको ठ्याक्कै अगाडि छ– भैरवनाथको मन्दिर । उक्त मन्दिरको जीर्णाेद्धार सुरु भएको छ।

लाइसेन्सको आवदेन मंसिर पहिलो साता खुल्ने

लाइसेन्सको आवदेन मंसिर पहिलो साता खुल्ने

शुक्रबार, ३० कार्तिक २०७५

सवारी चालक अनुमति पत्र (लाइसेन्स)को आवेदन आगामी मंसिर पहिलो साता खुल्ने भएको छ । दसैंको पूर्वसन्ध्यामा लाइसेन्सको आवेदन फाराम, ट्रायल, रि–ट्रायल बन्द गरिएको थियो।

स्थानीयवासीद्वारा तीन घन्टा अवरुद्ध

स्थानीयवासीद्वारा तीन घन्टा अवरुद्ध

शुक्रबार, ३० कार्तिक २०७५

कलंकी क्षेत्रका स्थानीयले बिहीबार तीन घन्टा कलंकी–सोल्टीमोड सडक अवरुद्ध पारेका छन् । सडकको खाल्डाखुल्डी र धुलो व्यवस्थापन गर्न माग गर्दै उनीहरूले सडक अवरुद्ध पारेका हुन्।

पाटन विश्वको ३५ औँ ‘कला नगरी’ सहर

पाटन विश्वको ३५ औँ ‘कला नगरी’ सहर

शुक्रबार, ३० कार्तिक २०७५

ललितपुर महानगरमा पर्ने पाटन क्षेत्र विश्वको ३५ औँ ‘कला नगरी’ सहर बनेको छ । विश्व कला परिषद्ले पाटनलाई ‘कला नगरी’ सहर घोषणा गरेको हो । परिषद्ले पाटनलाई सम्पदाले भरिपूर्ण र ऐतिहासिक बस्तीयुक्त सुन्दर सहरको रूपमा चित्रणसमेत गरेको छ।

फोहोर व्यवस्थापनमा अस्पतालकाे बेवास्ता

फोहोर व्यवस्थापनमा अस्पतालकाे बेवास्ता

शुक्रबार, ३० कार्तिक २०७५

फोहोरजन्य रोगको उपचार गर्न अस्पताल पुगेका बिरामीलाई चिकित्सकले सरसफाइमा ध्यान दिन सुझाउँछन् । तर, बिरामीलाई सरसफाइ गर्न सुझाउने चिकित्सक कार्यरत अस्पतालले भने सरसफाइ र फोहोर व्यवस्थापनमा ध्यान नदिएको पाइएको छ।

ललितपुरका बन्द खानी मिलोमतोमा सञ्चालन

ललितपुरका बन्द खानी मिलोमतोमा सञ्चालन

शुक्रबार, ३० कार्तिक २०७५

गएको आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ललितपुरको टीकाभैरव र लेलेमा सञ्चालित क्रसर र खानी उद्योग बन्द गराउन पत्र काट्यो । पत्र काटेकै दिन खानी बन्द गरिए ।

‘सकभर मेलमिलापबाटै मुद्दा टुंगाउँछु’

‘सकभर मेलमिलापबाटै मुद्दा टुंगाउँछु’

सोमबार, १९ कार्तिक २०७५

जनप्रतिनिधि भएपछि जनतालाई महसुस गराउने के–के काम गर्नुभयो? जनप्रतिनिधिको जिम्मेवारी सम्हाल्नेबित्तिकै नगरसभा सम्पन्न ग-यौं । नगरसभाबाट जनताको आवश्यकता र समस्यालाई मध्यनजर गरेर बजेट तथा नीति कार्यक्रम ल्याएका छौं ।

न्याय हराएको सय दिन

न्याय हराएको सय दिन

सोमबार, १९ कार्तिक २०७५

निर्मला पन्त बलात्कार र हत्याकाण्डको सय दिन भइसक्दा पनि सरकारले हत्यारा पत्ता लगाउन सकेको छैन । सय दिनसम्म पनि हत्यारा पत्ता नलगाएर आफ्नो निरिहपन देखाएको भन्दै सामाजिक सञ्जालमा सरकार र प्रहरीको चर्को आलोचना भइरहेको छ।

आगमघरको अस्तित्व संकटमा

आगमघरको अस्तित्व संकटमा

सोमबार, १९ कार्तिक २०७५

ललितपुरको पाटनमा रहेको ऐतिहासिक आगमघर (महाःद्यःननि) संकटमा परेको छ । जीर्ण आगमघर मर्मततर्फ सरोकारवाला निकायको ध्यान नपुग्दा कृष्ण मन्दिर र पूर्णचण्डी मन्दिरका पुजारीको जरो मानिने आगमघर संंकटमा परेको हो।

‘सहरको यातायात भद्रगोल भयो’

‘सहरको यातायात भद्रगोल भयो’

सोमबार, १९ कार्तिक २०७५

तपाईँको बुझाईमा सहर भनेको के हो? मानिसलाई सामाजिक जीवन बिताउन आवश्यक पर्ने सबैखाले सेवा सुविधा भएको ठाउँ नै सहर हो । सहरका बस्ती गुजुप्प हुन्छन् । त्यहाँ जनघनत्व पनि बढी हुन्छ ।

तिहारको पहिरन

तिहारको पहिरन

सोमबार, १९ कार्तिक २०७५

कोटेश्वरका धर्म वली तिहारको लागि किनमेलमा व्यस्त छन् । उनी काठमाडौंमा बसेर अध्ययन गर्छन् । यसपाली तिहार मनाउन उनी घर जाने योजनामा छन् । तिहारमा देउसी–भैलो खेल्दै साथीभाइसँग रमाइलो गर्ने उनको योजना छ।

महानगरका कार्यालय ९ ठाउँमा

महानगरका कार्यालय ९ ठाउँमा

सोमबार, १९ कार्तिक २०७५

धेरैलाई लाग्न सक्छ– काठमाडौं महानगरपालिका सुन्धारास्थित बागदरबारमा छ । त्यही कारण महानगरवासी सुन्धारा आउँछन्। तर, महानगर विभाग तथा महाशाखा कार्यालय सुन्धारा मात्र छैनन्, विभिन्न नौ ठाउँमा छरिएका छन्।

तिहारमा सयपत्रीको माग उच्च

तिहारमा सयपत्रीको माग उच्च

सोमबार, १९ कार्तिक २०७५

तिहार सुरु भएसँगै सयपत्री फूलको माग बढेको छ । तिहारमा मात्रै होइन, अन्य चाडपर्वमा पनि सयपत्री नै लोकप्रिय छ । भाइटीकामा प्लाष्टिकका माला भित्रिए पनि यसतर्फ खासै आकर्षण देखिँदैन।

वनमाला समुदायलाई माला बेच्ने चटारो

वनमाला समुदायलाई माला बेच्ने चटारो

सोमबार, १९ कार्तिक २०७५

तिहार सुरु भएसँगै भक्तपुर, चाँगुनारायण नगरपालिका–९, ताथलीमा बस्ने रिना वनमालालाई कामको चटारो छ । उनलाई फूल टिप्न, मखमली फूलका माला उन्न र बजारमा लगेर बेच्न भ्याइनभ्याइ छ।

जनताका अपेक्षाअनुसार काम गर्न सकेनौं

जनताका अपेक्षाअनुसार काम गर्न सकेनौं

शुक्रबार, १६ कार्तिक २०७५

विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकाको बागडोर सम्हालेको डेढ वर्ष बढी भयो । जनप्रतिनिधि बनेर आएपछि मेयर शाक्य काम गरेर भन्दा विवादित बनेर चर्चामा आए । चुनाव बेला सय दिनमा एक सय एक काम गर्ने योजना सार्वजनिक गरेर शाक्यले जसरी चर्चा कमाए, ती काम गर्न नसक्दा उनको आलोचना पनि उतिकै भयो।