भोटेकोसीको त्रास (फोटो फिचर)

भोटेकोसीको त्रास (फोटो फिचर)

आइतबार, २६ असार २०७३

सिन्धुपाल्चोक- भोटेकोसी नदीमा पानीको सतह घट्दै गए पनि जग्गा कटान रोकिएको छैन। जसका कारण सर्वसाधारणमा अझै त्रास छ। नदी कटानले थप घरसंरचना बगाएको छ। आइतबार सम्म ततोपानी क्षेत्रमा ४७ घर बगेका छन्। पहिरो र बाढीका कारण न हिढ्ने बाटो छ न बस्ने बास।

सहरी व्यस्तताबाट मन भुलाउन चोभारमा हुप्पील्याण्ड (फोटो  भिडियाे)

सहरी व्यस्तताबाट मन भुलाउन चोभारमा हुप्पील्याण्ड (फोटो भिडियाे)

आइतबार, २६ असार २०७३

शहरी कोलाहाल र अस्तव्यस्तताबाट मन भुलाउन चोभार एक आर्कषक गन्तब्य बन्दै आएको छ। राजधानी काठमाडौंबाट ९ किलोमितरकोको दूरीमा रहेको यस स्थानमा प्राकृतिक सुन्दरतामा रमाउन चाहने र शान्ति प्रेमी आन्तिरक तथा वाह्य पर्यटक आउने गर्दछन्। प्राकृतिक सुन्दरता मात्र नभएर चोभारमा अब अर्को आर्कषण पनि थपिएको छ ।

बया तोप चराले बनायाे गुँड,  भूकम्पपीडितकाे अाकाशमुनी बास (फाेटाेफिचर)

बया तोप चराले बनायाे गुँड, भूकम्पपीडितकाे अाकाशमुनी बास (फाेटाेफिचर)

शुक्रबार, २४ असार २०७३

काठमाडौं – नेपालमा पाइने विभिन्न प्रकारका चरामध्ये रंगीन चरा ‘बया तोप चरा (वेवर्स बर्ड)’ को परिचय भिन्न छ। कलात्मक शैलीमा अग्ला रुखहरुमा गुड निर्माण गर्ने हुँदा यसलाई इन्जिनियर चरा समेत भन्ने गरिन्छ।

छुपुछुपु धान रोपाइँ (फोटो/भिडियो)

छुपुछुपु धान रोपाइँ (फोटो/भिडियो)

बुधबार, १५ असार २०७३

असार १५ को दिन बुधबार कृषिमन्त्री हरिवल गजुरेलले गमलामा धान रोपाइँ गरे पनि मुलुकभरिका किसानले खेतमै धान रोपाइँ गरेका छन्। हिमाल, पहाड, तराई सबै भेग किसानले असार १५ मा धान रोपाइँ गरेका छन्। ‘व्यावसायिक धानखेतीको आधार, सामुदायिक नर्सरीको विस्तार’ नाराका साथ सरकारले पनि धान दिवस मनाएको छ।

रोवर्टको कौशल

रोवर्टको कौशल

शनिबार, ११ असार २०७३

काठमाडौं- इन्जिनियरिङ अध्यान संस्थानले देशव्यापी रोवर्ट प्रतियोगिता गरेको छ। सैनिक शारीरिक तालिम तथा खेलकुन्द्र केन्द्र लगनखेलमा भएको प्रतियोगितामा ९ टिमले सहभागिता जनाएका थिए।

नारायणहिटी अगाडि भिअाइपीकाे अनुलोम विलोम

नारायणहिटी अगाडि भिअाइपीकाे अनुलोम विलोम

मङ्गलबार, ०७ असार २०७३

एकातिर उपप्रधानमन्त्री चित्रबहादुर केसी हात जोड्दै छन्। अर्कातिर भारतीय राजदूत हत्केलाले अनुहार छोप्दै छन्। बायाँतिर रक्षा मन्त्री भिम रावल पलेँटी कसेका छन्। दायाँतिर अग्नी सापकोटा टिमिक्क आँखा चिम्लेका छन्। सवैको रमिता नियाल्दै अघिल्तिर प्रधानमन्त्री केपी ओली मन्दमन्द मुस्कुराइरहेका छन्।

कर्णाली राजमार्गको दुरावस्था

कर्णाली राजमार्गको दुरावस्था

मङ्गलबार, ०७ असार २०७३

दैलेख–कर्णाली राजमार्गको दैलेख खण्ड प्रवेशसँगै सडकको दुरावस्था सुरु हुन्छ। सडकमा खसेका पहिरो र हिलोसहितका खाल्डाहरु छिचोल्दै जोखिम मोलेर सवारी गुड्छन्। बर्खा लागेसँगै यो सडक अबरुद्ध हुने र सवारी दुर्घटना बढ्ने गरेको छ।

राेमाञ्चक राेपाइँ (फाेटाे फिचर)

राेमाञ्चक राेपाइँ (फाेटाे फिचर)

सोमबार, ०६ असार २०७३

काठमाडौं– मनसुनको आगमनसँगै किसानहरुमा नयाँ जोश तथा हर्ष थपिएको छ। मानो रोपेर मुरी फलाउने यो समयमा कृषकहरुलाई भ्याईनभ्याई भएको छ।

सुन्दर काठमाडौंको रात्रिकालीन दृश्य

सुन्दर काठमाडौंको रात्रिकालीन दृश्य

शनिबार, ०४ असार २०७३

काठमाडाैं-सूर्यास्तसँगै काठमाडौं शहर सुन्दर र रोचक देखिन्छ। घाम अस्ताउने तरखर गरिरहँदा राजधानी भने प्रकाशको उज्यालोको खोजी गरिरहेको त्यो क्षणमा एउटा सजिसाजाउ बेहुलीको सुन्दरता अन्धकारले ढाकिदिएको भान गराउँछन्।

रमादानमा प्रार्थना गर्दै मुस्लिम धर्मावलम्बी (फोटो फिचर)

रमादानमा प्रार्थना गर्दै मुस्लिम धर्मावलम्बी (फोटो फिचर)

शुक्रबार, ०३ असार २०७३

काठमाडाैं-राजधानीको दरबार मार्गस्थित कश्मिरी मस्जिदमा शुक्रबार मुस्लिम धर्मावलम्बीहरूको बाक्लो जमघट थियो। उनीहरू मस्जिदको प्रङ्गढमा प्रार्थनामा व्यस्त देखिन्छ। वर्त बस्ने र पार्थना गर्ने गरेर रमादान पर्व महिनाभर मनाउने चलन छ।

आजको तस्बिर

आजको तस्बिर

आइतबार, २३ जेठ २०७३

रसुवाको गोसाइँकुण्डमा परेको हिउँ।

मन हर्ने गोसाइँकुण्डको साैन्दर्य (फोटो फिचर)

मन हर्ने गोसाइँकुण्डको साैन्दर्य (फोटो फिचर)

आइतबार, २३ जेठ २०७३

काठमाडौँबाट हिँडेको दोश्रो दिन हामी गोसाइँकुण्डमा थियौं। पहिलो दिन ६ घण्टाको बस यात्रा र लगभग ६ घण्टाकै पदयात्रा पछि लखतरान परेको ज्यानले भोलिपल्ट भने केहि राहत महसुस गर्यो। जव गोसाइँकुण्डको साैन्दर्य देखेर आँखा र मन दंग बन्यो, थकान सबै चट्।

जीतको उल्लास

जीतको उल्लास

बुधबार, ०८ बैशाख २०७३

काठमाडौं- आइसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले नामाबियाविरुद्ध शानदार जित हात पारेको छ। कीर्तिपुर मैदानमा २४० रनको ठूलो लक्ष्य पछ्याएको नेपालले कप्तान पारस खड्का र शरद भेषवाकरको १६७ रनको साझेदारी मद्दतले नामियाविरुद्ध जित हात पारेको हो।

Ncell Footer Ad