काठमाडौंको नागपोखरीमा नाग पञ्चमी मनाइयाे (फोटो फिचर)

काठमाडौंको नागपोखरीमा नाग पञ्चमी मनाइयाे (फोटो फिचर)

आज श्रावण शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी तिथि काठमाडाैंकाे नागपाेखरीमा पुजा अर्चना गरी मनाइएकाे छ। ...

साउनको अन्तिम सोमबार (फोटो फिचर)

साउनको अन्तिम सोमबार (फोटो फिचर)

साउन महिनाको अन्तिम सोमबार पशुपति मन्दिर लगायत देशभरका शिवालयमा भक्तजनको भिडभाड लागेको छ।  साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र...

दिनभरी व्यस्त रहन्छ काठमाडाैंकाे प्राचिन 'असन बजार' (फाेटाे फिचर)

दिनभरी व्यस्त रहन्छ काठमाडाैंकाे प्राचिन 'असन बजार' (फाेटाे फिचर)

असन काठमाडौंकै पुरानो व्यापारिक थलो हो। १९ औं शताब्दी अघि सम्म यो ठाँउमा भारत र तिब्बतका व्यापारिहरु भेला हुने गर्दथे। काठमाडौंका...

भारतकाे ७० अाैं स्वतन्त्रता दिवसका अवसरमा महाेत्सवकाे अायाेजना (फाेटाे फिचर)

भारतकाे ७० अाैं स्वतन्त्रता दिवसका अवसरमा महाेत्सवकाे अायाेजना (फाेटाे फिचर)

नेपालमा बसोबास गर्ने भारतीय नागरिकहरुको संस्था भारतीय नागरिक संघले शनिवार काठमाडौंमा भारत महोत्सवको आयोजना गरेको छ। ...

नेवार समुदायले मनाए गथाँमुग (फोटो फिचर)

नेवार समुदायले मनाए गथाँमुग (फोटो फिचर)

बिहिबार, २४ साउन २०७५

नेवार समुदायमा आज गथाँमुग पर्व अर्थात घण्टाकर्ण चतुर्दशी मनाएका छन्। दोवाटो र चौवाटोमा नर्कटको लिङ्गाकृति तीन खुट्टे गथाँमुग ठड्याई नेवार समुदायमा गथाँमुग पर्व मनाइन्छ।

२४ औं विश्व आदिवासी दिवस मनाइदै (फाेटाे फिचर)

२४ औं विश्व आदिवासी दिवस मनाइदै (फाेटाे फिचर)

बिहिबार, २४ साउन २०७५

आज (विहिवार) २४ औं विश्व आदिवासी दिवस नेपालमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइदै छ। विश्व आदिवासी दिवस प्रत्येक वर्षको अगस्त ९ तारिखमा मनाइन्छ।

खोकनामा कृषकको दैनिकी (फोटो फिचर)

खोकनामा कृषकको दैनिकी (फोटो फिचर)

बुधबार, २३ साउन २०७५

खोकना ललितपुरको पुरानो बस्ती हो। खासगरी खोकना तोरीको तेलको लागि प्रख्यात छ। यहाँको मुख्य पेशा कृषि हो। उब्जाउ भूमी रहेको यो खोकना सहरको कोलाहलबाट टाढैछ। आकासे पानीकै भरमा यहाँको कृषिकर्म चलिरहेको छ। खोकना यतिबेला हरियो धान फाँटले अझै सुन्दर देखिन्छ। कृषकहरु खेतमा काम गरिरहेको दृष्य अझै मनमोहक लाग्छ।

बलात्कारविरुद्ध माइतीघरमा महिलाको प्रदर्शन (फोटो फिचर)

बलात्कारविरुद्ध माइतीघरमा महिलाको प्रदर्शन (फोटो फिचर)

मङ्गलबार, २२ साउन २०७५

देशमा बढ्दो बलात्कार र हत्यासहित हिंसाका घटनाविरुद्ध माइतीघर मण्डलामा महिलाहरुले प्रदर्शन गरेका छन्।  राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अगुवाईमा मंगलबार महिलामाथि भइरहेको श्रृंखलाबद्ध बलात्कार, हिंसा र हत्याविरुद्ध माइतीघरमा विरोध -याली निकालिएको हो।

पुल्चाेक कलेजले अन्तर्राष्ट्रिय राेबाेट प्रतियाेगितामा सहभागिता जनाउने (फाेटाे फिचर)

पुल्चाेक कलेजले अन्तर्राष्ट्रिय राेबाेट प्रतियाेगितामा सहभागिता जनाउने (फाेटाे फिचर)

शुक्रबार, १८ साउन २०७५

भियतनाममा आयोजना हुने एबीयु एसिया प्यासिफिक रोबोट प्रतियोगिता ( एबीयु रोबोकन) मा नेपालको पुल्चोक इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले सहभागिता जनाउने भएका छन्।

पशुपतिमा बोलबमको उल्लास (फोटो फिचर)

पशुपतिमा बोलबमको उल्लास (फोटो फिचर)

सोमबार, १४ साउन २०७५

साउन बोलमबमको महिना पनि हो। श्रावणी मेलाको रुपमा पनि यसलाई चिनिन्छ। पशुपति र चितवनको देवघाटमा लगायतका क्षेत्रमा बोलबम मेला भर्नका भक्तजन आउने गर्छन्। आज सोमबार पशुपतिनाथ बोलबम मेला भर्न आएका भक्तजनले खचाखच रह्यो। भक्तजनले सुन्दरी जलबाट पवित्र जल ल्याएर पशुपतिमा चढाउने गर्छन्।

सरकारका विरुद्ध नेपाली कांग्रेसको प्रदर्शन (फोटो फिचर)

सरकारका विरुद्ध नेपाली कांग्रेसको प्रदर्शन (फोटो फिचर)

मङ्गलबार, ०८ साउन २०७५

नेपाली कांग्रेसले सरकारका विरुद्ध प्रदर्शन गरेको छ। कांग्रेसका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला समितिले सरकारका विरुद्ध बानेश्वरमा प्रदर्शन गरेका हुन्। उनीहरुले सरकार अधिनायवाद तर्फ उन्मुख भएको भन्दै विरोध गरे। यस्तै अत्यावस्यक क्षेत्रमा कर बढाएको भन्दै फिर्ता गर्न आग्रह गरेका थिए। चिकत्सा शिक्षा विधेयलाई माथेमा कार्यदलको मर्म अनुसार पास गर्न समेत उनीहले भनेका छन्।

शंखध्वनीसहित बसन्तपुरमा सामूहिक सत्याग्रह (फोटो फिचर)

शंखध्वनीसहित बसन्तपुरमा सामूहिक सत्याग्रह (फोटो फिचर)

आइतबार, ०६ साउन २०७५

चिकित्सा शिक्षामा सुधारको माग गर्दै २३ दिनदेखि १५ औ चरणको अनशन जारी राखेका प्रा.डा. गोविन्द केसीको आन्दोलनलाई समर्थन गर्दै आजदेखि काठमाडौको बसन्तपुरमा सामूहिक सत्याग्रह सुरु भएको छ।

मेयर ज्यू ,  हिड्नै मुश्किल भो! (फोटो फिचर)

मेयर ज्यू , हिड्नै मुश्किल भो! (फोटो फिचर)

बिहिबार, ०३ साउन २०७५

काठमाडौ उपत्यकामा दैनिक करिब ११ सय मेट्रिक टन फोहोर निस्कन्छ । काठमाडौ महानगरभित्र मात्रै ५सय ५० मेट्रिक टन फोहोर निस्कन्छ। बाटो बिग्रेको बहानामा महानगरपालिकाले यतिवेला कतिपय ठाउँको फोहोर उठाएको छैन।

सरकारको विरोध गर्दै प्रदर्शनमा उत्रिका अधिकारकर्मी पक्राउ (फोटो फिचर)

सरकारको विरोध गर्दै प्रदर्शनमा उत्रिका अधिकारकर्मी पक्राउ (फोटो फिचर)

सोमबार, ३२ असार २०७५

मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको धर्नामा प्रहरीले हस्तक्षेप गरेको छ। प्रहरीले बानेश्वरबाट प्रदर्शनमा उत्रिका २५ जना भन्दा बढी अधिकारकर्मीलाई पक्राउ गरेकोछ। सरकारले स्वतन्त्रता विरोधि र स्वेच्छाचारी गतिविधि गरेको भन्दै समाजले नागरिक प्रदर्शन गरिरहेकोछ। समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी लगायतका अधिकारकर्मी पक्राउ परेका छन्।

तस्बिरमा हेर्नुहोस् भक्तपुरको डुबान र उद्दार प्रयास

तस्बिरमा हेर्नुहोस् भक्तपुरको डुबान र उद्दार प्रयास

बिहिबार, २८ असार २०७५

बुधवार रातिदेखिको अविरल वर्षाले भक्तपुर डुबानमा परेको छ। भक्तपुरका स्थानीय हनुमन्ते, खासाखुसी खोलाको पानीको सहज निकास नहुँदा र गहिरो क्षेत्रका बस्ती डुबानमा परेका हुन्।

भक्तपुर बाढी  (फाेटाे फिचर)

भक्तपुर बाढी (फाेटाे फिचर)

बिहिबार, २८ असार २०७५

भक्तपुरको हनुमन्ते खोलाको बाढी बस्तीमा पस्दा भक्तपुरका बस्ती जलमग्न भएका छन् ।

किर्गिस्तानका मनै लोभ्याउने केही  दृश्यहरू  (फोटो फिचर)

किर्गिस्तानका मनै लोभ्याउने केही दृश्यहरू (फोटो फिचर)

बुधबार, २० असार २०७५

होम टु सिल्क रोडका भित्ताहरू विश्वव्यापी रूपमा रहेको नोमाद खेलहरू,लगायतका विभिन्न मनै लोभ्याउने पक्षहरूका कारण किर्गिस्तान पर्यटकहरूका लागि एक गन्तव्य बन्न पुगेको छ।

वर्षा र वर्षादी - हेर्नुहोस् १४ तस्बिर

वर्षा र वर्षादी - हेर्नुहोस् १४ तस्बिर

सोमबार, १८ असार २०७५

नेपालमा गएको पुस महिनासम्म सवारी साधनको कुल संख्या ३० लाख ५२ हजार ३ सय ९७ रहेको छ । यो संख्या मध्ये मोटरसाइकलको संख्या मात्र झन्डै असी प्रतिशत रहेको छ।

तस्बिरमा हेर्नुहोस् प्रदेश ५ को धान दिवस

तस्बिरमा हेर्नुहोस् प्रदेश ५ को धान दिवस

शुक्रबार, १५ असार २०७५

प्रदेश नं ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा रुपन्देहीको सैनामैना १५ बाँसगढीमा धान दिवस मनाइएको छ ।

प्रदेश १ को युवा महोत्सव (फोटो फिचर)

प्रदेश १ को युवा महोत्सव (फोटो फिचर)

बिहिबार, १४ असार २०७५

युवाको क्षमता र सम्भावनालाई सम्बोधन गर्न राज्यको ध्यानाकर्षण गराउने उद्देश्यसहित इलाम सदरमुकाममा ‘१ नम्बर प्रदेशस्तरीय युवा महोत्सव’ बिहीबार सुरु भएको छ। ३ दिनसम्म चल्ने महोत्सवमा सहभागी हुन प्रदेशभरका जिल्लाका युवा इलाममा भेला भएका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।