स्थानीय तहले ल्याएकोे खुशी

स्थानीय तहले ल्याएकोे खुशी

आइतबार, २० फागुन २०७४

हिजोसम्म सुनसान रहने गाउँहरु अहिले चहल पहलमय भएका छन्। स्थानीय तहका केन्द्र रहेका स–साना बजारका पसल अहिले भ्याई नभ्याईमा छन् । दर्ता विना स–सानो ब्यवसाय गर्नेहरु आफ्नो कारोबारलाई आन्तरिक राजस्वको दर्ता प्रकृयामा लाने तरखरमा छन् ।

कर्णाली प्रदेशमा पाँच वर्षमा सबै घरमा विजुलीः मन्त्री भण्डारी

कर्णाली प्रदेशमा पाँच वर्षमा सबै घरमा विजुलीः मन्त्री भण्डारी

मङ्गलबार, १५ फागुन २०७४

कर्णाली प्रदेशमा आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले पाँच वर्षभित्र सबै जनताको घरमा विजुली बत्ती पुर्याइने बताएका छन् । उनले सो प्रदेश सरकारले लिएको डिजिटल प्रदेशको अवधारणा अन्र्तगत पाँच वर्षभित्र सबै जनताको घरमा विजुली बत्ती पुर्याइने दाबी गरे ।

रेशम चौधरीद्वारा अदालतमा अात्मसमर्पण

रेशम चौधरीद्वारा अदालतमा अात्मसमर्पण

सोमबार, १४ फागुन २०७४

कैलाली जिल्ला क्षेत्र नं १ बाट निर्वाचित रेशम चौधरी आज सोमवार कैलाली जिल्ला अदालतमा आत्म समर्पण गरेका छन् ।

क्रसफायरको बाइक स्टन्ट ! (फोटो फिचर)

क्रसफायरको बाइक स्टन्ट ! (फोटो फिचर)

आइतबार, १३ फागुन २०७४

पोखरामा क्रसफायर मेगा राइड टुर २०१८सम्पन्न भएको छ । युवापुस्तामा लोकप्रिय बाइकको मार्केटिङ तथा ब्रान्डिङका लागि क्रसफायर बाइकको नेपालबिक्रेता कास्की एक्सपर्ट एन्ड इम्पोर्ट प्रालिले टुरको आयोजना गरेको थियो ।

सांसदलाई डेराको पिरलो

सांसदलाई डेराको पिरलो

आइतबार, १३ फागुन २०७४

प्रदेश सभा सांसदले डेरा नपाएर दु:ख पाएका छन् । नेताहरु बस्ने ठाँउमा बाक्लो अाउजाउ हुने भएकाले घरवालाले नेतालाई डेरा दिन नमानेका हुन् ।

राउटे बालबालिकाको दैनिकी (फोटो फिचर)

राउटे बालबालिकाको दैनिकी (फोटो फिचर)

आइतबार, १३ फागुन २०७४

दैलेखको भैरवी गाउँपालिका अन्तर्गत खोलीबजारमा रहेको छामघाट खोला किनारमा अहिले राउटे सरेर आएका छन् । राउटे बालबालिका खोला किनारमै खेलेर दिन बिताउने गरेका छन् । राउटेले पढ्न गाह्रो नहुने अन्धविश्वासका कारण शिक्षादीक्षा यो बस्तीमा पुग्न सकेको छैन ।

डोको उद्योग

डोको उद्योग

शुक्रबार, ११ फागुन २०७४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मा रहेको कलेजाबाङ वाखेत सामुदायिक वनले डोको उद्योग सञ्चालन गरेको छ ।

मन्त्री र सांसदलाई तालिम

मन्त्री र सांसदलाई तालिम

शुक्रबार, ११ फागुन २०७४

संघीय संसद सचिवालयले ६ नम्वर प्रदेशका मन्त्री र सांसदका लागि एक दिने क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ । तालिममा छ जना मन्त्रीसहित सांसदहरुको सहभागीता रहेको छ।

उपचार खोज्दै बंगलादेशबाट म्याग्दीको तातोपानी

उपचार खोज्दै बंगलादेशबाट म्याग्दीको तातोपानी

बिहिबार, १० फागुन २०७४

दक्षिण एसियाली राष्ट्र बंगलादेशकी जशोदालाई एकदशकदेखि ग्यास्ट्रिक र घुँडाको समस्याले सताइरहेको छ । बंगलादेश र भारतका विभिन्न अस्पतालमा उपचार गराउँदासमेत निको भएन । अस्पतालमै उनले धेरै पैसा खर्च गरे पनि रोग निको नभएपछि उपचारको खोजीमा म्याग्दीको बेनी नगरपालिका–४ तातोपानी कुण्डमा आएर स्नान गरिन् ।

होमस्टेले जोड्यो पहाड र मधेस

होमस्टेले जोड्यो पहाड र मधेस

बिहिबार, १० फागुन २०७४

होमस्टेले कसरी जोड्यो सम्बन्ध ! सुन्दा आश्चर्य लाग्न सक्छ । तर लमजुङको काउलेपानी होमस्टे र नवलपुरको अमलटारी मध्यवर्ती होमस्टेले पहाड र मधेस जोडेको छ।

स्थानिय तहले सदरमुकामलाई चोट

स्थानिय तहले सदरमुकामलाई चोट

बुधबार, ०९ फागुन २०७४

देश संघीयतामा गए संगै सकृय भएका स्थानिय तह र त्यहाँ वरपरको चहल पहल बढेको छ । नयाँ नयाँ मान्छेको ओहोर दोहोर अनि जमघटले गाउँहरुमा रौनक थपिएको छ । ब्यक्तिगत तथा सामुहिक स्वार्थ रहेका र कुनै स्वार्थ नभएका सबैमा खुसि छाएको छ ।

स्वास्थ्य शिविरमा १५ सय लाभान्वित

स्वास्थ्य शिविरमा १५ सय लाभान्वित

बुधबार, ०९ फागुन २०७४

अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका–९ ढिकुरामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरबाट ढिकुरा, धनचौरसहितका एक हजार ५०० जनाभन्दा बढी बिरामी लाभान्वित भएका छन् ।

मनै लोभ्याउने सैपाल हिमाल (फोटो फिचर)

मनै लोभ्याउने सैपाल हिमाल (फोटो फिचर)

बिहिबार, ०३ फागुन २०७४

अछामको मेल्लेख गाउँपालिकाबाट देखिएको प्रदेश नम्बर ७ (सुन्दर पश्चिम) को बझाङ्ग जिल्लामा पर्ने सैपाल हिमालको मनोरम हिमदृष्य ।

साइकल रेसमा नेपालीको वर्चस्व

साइकल रेसमा नेपालीको वर्चस्व

मङ्गलबार, ०१ फागुन २०७४

‘पोखरा चौथो स्टेज अन्तर्राष्ट्रिय साइकल रेस’ प्रतियोगिता सुरु भएको छ । सोमबार पहिलो दिनको रेसमा नेपाली साइक्लिस्टले महिला तथा पुरुष दुवै विधामा वर्चस्व जमाएका छन् ।

मुख्यमन्त्रीको सपथ बुधबार

मुख्यमन्त्रीको सपथ बुधबार

मङ्गलबार, ०१ फागुन २०७४

प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फागुन २ गते शपथग्रहण गर्ने भएका छन् । उनलाई सोमबार प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेशको मुख्यमन्त्री नियुक्त गरेका हुन्।आइतबार गुरुङलाई एमालेले प्रदेशको संसदीय दलको नेता चयन गर्दै मुख्यमन्त्रीको लागि प्रस्ताव गरेको थियो।

महाशिवरात्रि पर्वको आध्यात्मिक रहस्य

महाशिवरात्रि पर्वको आध्यात्मिक रहस्य

मङ्गलबार, ०१ फागुन २०७४

आर्याव्रत भारतखण्डमा यो मुख्य मान्यता छ कि भगवान् शिवले सिर्जना र संहार गर्नुहुन्छ । भगवान् शिव ‘आशुतोष’ हुनाले चाँडै र सजिलै खुसी हुनुहुन्छ । यही भावनालाई लिएर शिवप्रति जल चढाउने र पूजा गर्ने गरिन्छ ।

शिक्षणदेखि मुख्य मन्त्रीसम्म

शिक्षणदेखि मुख्य मन्त्रीसम्म

सोमबार, २९ माघ २०७४

पर्यटकीय नगर रहेको प्रदेश नम्बर–४ को प्रदेश हाँक्ने जिम्मा पृथ्वीसुब्बा गुरुङले पाउने भएका छन् । एमालेले गुरुङलाई आइतबार संसदीय दलको नेता चुनेपछि प्रदेश हाँक्ने जिम्मा गुरुङको काँधमा आउने पक्का भएको हो ।

ट्राफिकको आँखा छलेर ट्याक्टरमा ‘ओभरलोड’

ट्राफिकको आँखा छलेर ट्याक्टरमा ‘ओभरलोड’

बुधबार, १७ माघ २०७४

ट्राफिक नियम विपरित बाँकेमा ट्याक्टरले ‘ओभरलोड’ बोक्ने क्रम फेरी पनि बढेको छ। गतवर्ष ट्राफिक प्रहरीले चारैतिरका नाकामा कडा गरेपछि ट्याक्टरहरुले ओभरलोड सामान बोक्न छाडेका थिए। तर, यसवर्ष जिल्लाका नदी तथा खोलाबाट ढुंगा, गिट्टी, बालुवा र मोरङ ओभरलोड बोक्ने क्रम बढेको पाइएको छ।

सुन्दर हेम्जाकोट

सुन्दर हेम्जाकोट

मङ्गलबार, १६ माघ २०७४

ढुंगै ढुुंगाले बनेका घर । बाटोमा पनि ढुंगै छापिएको । घरधुरी जम्मा ८५ । कास्कीको उत्तरी भेग साविकको धिताल गाविस वडा नं. ७ हाल अन्नपूर्ण गाउँपालिकामा रहेको हेम्जाकोट गाउँको चिनारी हो यो । जम्मा घरधुरीमध्ये ३५ घर गुरुङका छन् भने बाँकी कामी, दमाई, ब्राह्मणका छन् । पोखरादेखि नजिकै रहेको यो गाउँमा पाँच वर्षअघिदेखि होम स्टे सुरु भएको छ । पर्यटनको निकै सम्भावना बोकेको यो गाउँलाई थकाई मार्ने स्थान बनाउन गाउँलेहरू कस्सिएर लागेका छन् ।

पोखरामा हवाई यात्रु बढे

पोखरामा हवाई यात्रु बढे

मङ्गलबार, १६ माघ २०७४

पोखरा विमानस्थलले सन् २०१७ मा झन्डै ५ लाख यात्रुलाई सेवा दिएको छ । सीमित रुटमा उडान गर्दा पनि विमानस्थलबाट आउजाउ गर्ने यात्रुसंख्या अहिलेसम्मकै बढी भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) पोखरा कार्यालयले जनाएको छ ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad