सन्दकपुरमा पर्यटकको ओइरो, नेपालले लिन सकेन फाइदा

सन्दकपुरमा पर्यटकको ओइरो, नेपालले लिन सकेन फाइदा

अधिकतर नेपाली भू–भाग रहेको नेपाल–भारतको सिमानामा पर्ने पर्यटकिय गन्तव्य सन्दकपुरमा पर्यटककको ओइरो लागेको छ। हिउँद लागेसँगै मौसम, आकाश र हिमाल...

सतप्रतिशत नतिजा ल्याउने खाेटाङकाे नमुना विद्यालय

सतप्रतिशत नतिजा ल्याउने खाेटाङकाे नमुना विद्यालय

एसएलसी–एसइई परीक्षामा कतिपय माविको नतिजा शून्यु भएको उदाहरण कैयौं छन् । तर, खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२, जालपास्थित ज्योति माविले...

प्राविधिक शिक्षाको लहर

प्राविधिक शिक्षाको लहर

पछिल्लो समय खोटाङमा प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण बढेको छ । जिल्लाको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा स्थापना गरिएको महुरेगढी नमूना...

उपचार खोज्दै द्वन्द्वपीडित राई

उपचार खोज्दै द्वन्द्वपीडित राई

तत्कालीन माओबादी जनयुद्धताका बेला प्रहरी कारबाहीमा परी सख्त घाइते भएका उदयपुरका द्वन्द्वपीडित युवा घाउ बल्झेर उपचारको खोजीमा सरकारी अड्डा धाउँदै...

ढकमक्क फूल, तिहारको निम्तो

ढकमक्क फूल, तिहारको निम्तो

मङ्गलबार, १३ कार्तिक २०७५

फूलैफूलको पर्व तिहार आउन अब डेढ साता मात्र बाँकी छ। दसैं सकिएपछि घर–घरमा ढकमक्क फूलेको सयपत्री र मखमलीले तिहारको निम्तो दिन थालेझैं देखिन्छ।

इलाममा नयाँ भाडादर तोकियो

इलाममा नयाँ भाडादर तोकियो

शनिबार, १० कार्तिक २०७५

इलाम सदरमुकामबाट छुट्ने विभिन्न स्थानको नयाँ भाडादर निर्धारण गरिएको छ। जिल्ला यातायात व्यवस्थापन समितिले १ सय ७३ वटा सडक रुटको नयाँ भाडादर हेरफेर गरेकामा कुनै रुटको दर बढाइएको छ भने कुनैको घटाइएको छ।

कार्यालय नसार्न दबाबमूलक हस्ताक्षर

कार्यालय नसार्न दबाबमूलक हस्ताक्षर

शुक्रबार, ०९ कार्तिक २०७५

इलाम सदरमुकाममा रहेका साविक मेची अञ्चलस्तरीय र डिभिजन कार्यालयहरू अन्य जिल्ला नसार्न माग गर्दै स्थानीयले दबाबमूलक अभियान थालेका छन्।

कार्यालय सार्न खोज्दा स्थानीयको प्रतिकार

कार्यालय सार्न खोज्दा स्थानीयको प्रतिकार

बिहिबार, ०८ कार्तिक २०७५

सदरमुकामस्थित सघन सहरी तथा भवन निर्माण आयोजना (साविक सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय) झापा सार्न लागिएपछि स्थानीयले प्रतिकार गरेका छन्। कार्यालयका सामान बोक्न आएको गाडी जिल्लाका निर्माण व्यवसायी र स्थानीयको प्रतिकारपछि खाली नै फर्किएको छ।

दसैंका बेला बढी दुर्घटना, प्रदेश १ मा १० जनाको मत्यु

दसैंका बेला बढी दुर्घटना, प्रदेश १ मा १० जनाको मत्यु

मङ्गलबार, ०६ कार्तिक २०७५

गत असोज २५ गते सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको घुर्मीमा स १ ह १७२७ नम्बरको अटो पल्टिँदा स्थानीय यात्रु ३५ वर्षीय नबुल लुंगेली मगरको मृत्यु भयो । अटो चालक कटारी वडा नं. ४ का कर्णबहादुर राईले तीव्र गतिमा अटो कुदाएकै कारण दुर्घटना भएको हो।

उपकुलपतिसँग दोसोपटक स्पष्टीकरण माग

उपकुलपतिसँग दोसोपटक स्पष्टीकरण माग

मङ्गलबार, ०६ कार्तिक २०७५

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिति एवं अनियमितता अनुसन्धान गर्न गठित छानबिन समितिले उकपुलति डा. राजकुमार रौनियारलाई दोस्रोपटक २४ घण्टाभित्र स्पष्टीकरण दिन माग गरेको छ।

३९ बिघा जग्गा हडप्न चलखेल

३९ बिघा जग्गा हडप्न चलखेल

मङ्गलबार, ०६ कार्तिक २०७५

करिब ५ दशकअघि नापी हुँदा फिल्डबुकमा मात्र दर्ता भएको तर विवादका कारण स्रेस्ता पुर्जा नबनेको बराह क्षेत्र नगरपालिका–२ स्थित बाइस बिघे क्षेत्रको जग्गा हत्याउन भूमाफिया लागिपरेका छन्।

दसैँको मुखमा खडेरी पीडितलाई राहत

दसैँको मुखमा खडेरी पीडितलाई राहत

शनिबार, २७ असोज २०७५

यसपालीको वर्षायाममा चर्को खडेरीका कारण बालीनाली नष्ट भएका पाँचथर, तेह्रथुम र धनकुटाका सात स्थानीय तहका बासिन्दालाई दसैंको मुखमा १ नम्बर प्रदेशको अगुवाइमा राहत वितरण प्रारम्भ भएको छ।

ताप्लेजुङमा समिटको उडान सुरु, नेपाल एयरलाइन्सको बुधवारबाट

ताप्लेजुङमा समिटको उडान सुरु, नेपाल एयरलाइन्सको बुधवारबाट

मङ्गलबार, २३ असोज २०७५

यात्रुलाई खुसीको सन्देश दिँदै समिट एयरले ताप्लेजुङको सुकेटार बिमानस्थलमा करिब दुई महिनासम्म जहाज अवतरण हुन नसकेको खडेरी तोडेको छ। सुकेटारमा मंगलबार समिट एयरले यो सिजनको पहिलो उडान भर्दा अर्को खुसीको सन्देश पनि थपिदिएको छ।

‘दुर्व्यवहारमा चुप नबसौँ, अपराधीलाई मौका नदिऔँ’

‘दुर्व्यवहारमा चुप नबसौँ, अपराधीलाई मौका नदिऔँ’

शुक्रबार, १९ असोज २०७५

‘जब तपाईमाथि जस्तोसुकै दुर्व्यवहार हुन्छ, तपाईले आवाज उठाइ हाल्नुपर्छ। प्रतिकार गर्नुपर्छ,’ जिल्ला प्रहरी कार्यालय खोटाङकी प्रहरी सहायक निरीक्षक सिता पछाईले भनिन्, ‘गुपचुप बस्नु भयो भने यीनले केही गर्दैन रहेछ भनेर अपराधिक मानसिकता भएका व्यक्तीको मनोबल झन् बढ्छ र बलात्कार र हत्यासम्म गर्न सक्छ।’

कार्यदल गठनपछि श्रमिक आन्दोलन स्थगित

कार्यदल गठनपछि श्रमिक आन्दोलन स्थगित

बिहिबार, ११ असोज २०७५

न्यूनतम् ज्याला र श्रम ऐनअनुसार सेवा–सुविधा माग गर्दै आन्दोलनरत चिया श्रमिकले तत्काललाई आन्दोलन स्थगित गरेका छन् । संघीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उच्चस्तरीय कार्यदल गठन गरेपछि श्रमिकले आन्दोलन स्थगित गरेका हुन्।

उदयपुर सिमेन्ट उद्योगलाई स्तरोन्नति गरिँदै

उदयपुर सिमेन्ट उद्योगलाई स्तरोन्नति गरिँदै

आइतबार, ०७ असोज २०७५

स्थापनायताकै सबैभन्दा बढी उत्पादन गर्न सफल सरकारी स्वामित्वको गैंडा छाप सिमेन्टको उत्पादक उदयपुुर सिमेन्ट उद्योग लिमिटेड (उसीउली) जलजलेको स्तरोन्नति र मर्मत कार्य सुरु भएको छ।

औषधिजन्य जडिबुटीको उत्पादन वर्षेनी घट्दै

औषधिजन्य जडिबुटीको उत्पादन वर्षेनी घट्दै

शनिबार, ०६ असोज २०७५

इलाममा वर्षेनी औषधिजन्य जडिबुटीको उत्पादन घट्दै गएको छ। चिराइतोलगायत जडिबुटीमा मिसावट भेटिनु र तिनको भाउ घट्नुजस्ता कारणले किसानले जडिबुटी खेती घटाउँदै लगेका हुन्।

उदयपुरका दर्जनौं यातायात मजदुर रोजगार विहीन

उदयपुरका दर्जनौं यातायात मजदुर रोजगार विहीन

शुक्रबार, ०५ असोज २०७५

सरकारले सिन्डिकेट खारेज गर्न गरेको निर्णय हुबहु कार्यान्वयनमा नआएपनि यातायत मजदुरहरू भने प्रभावित भएका छन्।

सर्पको समस्या बढ्दै

सर्पको समस्या बढ्दै

बिहिबार, ०४ असोज २०७५

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका सप्तमनी राईलाई साउन २० गते सर्पले टोक्यो। फूलबारी गोलमेल गर्नेक्रममा अन्धा सर्पले दाहिने हातको औंलामा टोकेपछि राई उपचारका लागि ४ दिन जिल्ला अस्पताल दिक्तेलमा बसे।

उदयपुरमा सर्पको बिगबिगी, सुविधा सम्पन्न उपचार केन्द्र बनाउन माग

उदयपुरमा सर्पको बिगबिगी, सुविधा सम्पन्न उपचार केन्द्र बनाउन माग

बिहिबार, ०४ असोज २०७५

बेलुकाको खाना खाएर घरमै स्कुलको ‘होमवर्क’ गरेर निदाएकी १४ वर्षीया अस्मीता राईलाई सर्पले डसेको कुरा केहीबेरमै अभिभावकले पत्तो लगए। बेलका नगरपालिका २ भागलपुरस्थित घरछेउकै विद्यालयमा कक्षा ९ की छात्रा अस्मीतालाई राति ११ः०० बजे बिषालु सर्पले डसेको पत्ता लाग्नेबित्तिकै उपचार गर्न लानुपर्नेमा परिवारजनले धामीको सहारा लिन थाले।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।