खेल २ वैशाख २०८२ ११२ रनको लक्ष्य पछ्याएको कोलकत्ता ९५ रनमै अलआउट पञ्जाब किंग्सले मंगलबार आइपीएल इतिहासकै सम्झनलायक जित निकालेको छ।
राजनीति २ वैशाख २०८२ मन्त्रिपरिषद् बैठक: विद्यालय शिक्षा विधेयक पारित गर्न संसद बैठक आह्वान सरकारले संघीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक पारित गर्न वैशाख १२ गते संसद बैठक आह्वान गर्ने निर्णय गरेको छ।
समाज २ वैशाख २०८२ दोषी पक्राउको विरोधमा ‘एक समूह’ आक्रोशित, तनावग्रस्त वीरगन्ज पर्सा प्रशासनका अनुसार पक्राउ परेका मध्ये एक समुदायका व्यक्तिहरूको पक्षमा उत्रिएको उक्त समूहले प्रहरीले एकतर्फी कारबाही गरेको भन्दै प्रदर्शन थालेको हो।
राजनीति २ वैशाख २०८२ 'हामी हाम्रा सपना मर्न दिने छैनौँ' नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सपना मर्न नदिने बताएका छन्।