समाज २३ फाल्गुन २०७७ उदयपुरमा दुई युवा लागुऔषधसहित पक्राउ सप्तरी र सिराहाका दुई युवा लागुऔषधसहित उदयपुरमा पक्राउ परेका छन्। शनिबार साँझ सदरमुकाम गाईघाट आउँदै गरेका बेला प्रहरी चेकजाँचको क्रममा उयदपुर र सप्तरीको सीमानाका त्रियुगा नगरपालिका ६ को लालपत्ता नाकाबाट लागुऔषधसहित उनीहरु पक्राउ परेका हुन् ।
समाज २३ फाल्गुन २०७७ कोभ्याक्स सुविधाअन्तर्गत खोप नेपाल आइपुग्यो कोरोना भाइरसविरुद्धको ३ लाख ४८ हजार डोज खोप नेपाल आइपुगेको छ। कोभ्याक्स सुविधा अन्तर्गतको खोप आइतबार नेपाल आइपुगेको हो।
राजनीति २३ फाल्गुन २०७७ प्रतिनिधिसभामा नेकपाका दुवै समूह सत्तापक्षकै कुर्सीमा बस्ने प्रतिनिधिसभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूहका सांसदहरुलाई सत्तापक्षकै कुर्सीमा बस्ने व्यवस्था मिलाइएको छ।
अर्थ २३ फाल्गुन २०७७ तालबाराहीलाई प्रभुको क्यूआरकोड प्रभु बैंकले फेवातालको बीचभागमा रहेको प्रशिद्ध धार्मिकस्थल तालबाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई क्यूआर कोड हस्तान्तरण गरेको छ ।