१. आफ्नो creativity प्रयोग गरेर एउटा छोटो video बनाउनुहोस्
२. त्यस video लाई आफ्नो Instagram, Facebook, अथवा TikTok मा upload गर्नुहोस्
३. नागरिकको Instagram, Facebook र TikTok लाई Like र Follow गर्नुहोस्
४. video को caption ma #nagariknews #creatorschampion प्रयोग गर्नुहोस्
५. तपाईंको Instagram/Facebook/TikTok Profile public हुनु पर्नेछ
पहिलो पुरस्कार- १००,०००
दोस्रो पुरस्कार- ७०,०००
तेस्रो पुरस्कार- ५०,०००
People's choice- ३०,०००