कला भेरीमा बगेको समय मैले कसैलाई प्रेम गर्नु अपराध करार भयो यही अभियोगमा स्वघोषित महामानवले बगाइदिए मेरो देशप्रतिको मोह जीवनप्रतिको अमर प्रेम र, पानी नचलाइएको नश्लीय एक शरीर इतिहासको भेरीमा। सीता थुलुङ ८ जेष्ठ २०७८ शनिबार २ मिनेट पाठ Facebook Twitter Linkedin