६ वैशाख २०८१ बिहीबार
रञ्जित रे


रञ्जित रेका लेखहरु :

नेपाल अब कता

नेपालको आसन्न भविष्य अनिश्चित देखिन्छ। निर्धारित मितिमै निर्वाचन हुन्छ भन्ने कुनै सुनिश्चितता छैन। धेरै कुरा आन्तरिक स्थितिमा निर्भर गर्छ। राजावादी, हिन्दुवादी, राजनीतिक दल र अन्य अतिवादी वाम तत्वका प्रदर्शन बढ्दै गए भने नेपालले फेरि अस्थिरताको सामना गर्नुपर्ने हुन्छ र अन्तर्राष्ट्रिय शक्तिका कारण नेपाल थप संकटमा पर्नेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्