६ श्रावण २०७८ बुधबार
gunaraj luitel
गुणराज लुइँटेल


गुणराज लुइँटेलका लेखहरु :

खोजी जारी छ...

छाडेर काम सारा एक काम रोजिरहेछु यो देशमा म एउटा मानिस खोजिरहेछु भेटे कहीँ बताइ हे राष्ट्रका बटोही रक्षार्थ जन्मिएका छन् कि सपुत कोही यो प्रश्न ख्याल राखी सबलाई सोधिरहेछु यो देशमा म एउटा मानिस खोजिरहेछु...

के सोच्यौँ के भयो

चीनले बनाएको ५५ किलोमिटर लामो पुल उद्घाटन भइरहेका बेला यहाँ राष्ट्रपति विद्यादेवी भण्डारीले घुँडा टेकाएर आफ्नो हातको टीका ‘बक्स’ भएको सन्दर्भ चर्चा चुलिइरहेको थियो ।

पत्रकारिताका प्रेरक

‘अध्यक्षज्यूसँग जानू,’ कान्तिपुर दैनिकका तत्कालीन सम्पादक योगेश उपाध्यायले दिएको ‘असाइन्मेन्ट’सँगै एकजना भद्र व्यक्तित्वसँग साक्षात्कारको अवसर मिलेको थियो । ती व्यक्ति अरु कोही नभई हामी सबैका प्रिय ‘हेमराज सर’ हुनुहुन्थ्यो।

बन्दीपुरको वातावरण

‘पिपुल डोन्ट ह्याभ रेस्पेक्ट फर इन्भायरोमेन्ट (नागरिकमा वातावरणप्रति चासो छैन),’ आफ्नो सानो छोरा डो-याउँदै उकालो लागिरहेका विदेशीको आवाज कानमा पर्छ । त्यो आवाज कान हुँदै भित्र मुटुसम्म पुग्छ।

न अरिंगाल, न माहुरी

अरिंगाल बन्ने कि माहुरी? एकसाता अघि शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकर्तालाई अरिंगाल बन्न आग्रह गरेका थिए। अर्को साता आइपुग्दा उनले माहुरीजस्तो बन्न आग्रह गरेका छन्।

केमा अल्झियो सरकार?

समस्याका चाङ छन्। समाधान कतै देखिँदैन। मुलुक यस्तो ठाउँमा उभिएको छ, जहाँबाट समस्याकै पहिरोले पुर्ने हो कि भन्ने लाग्छ। राजनीतिक परिवर्तनका हिसाबले जे/जे अपेक्षा गरियो, सबै पूरा भएका छन्।

नेपाल ‘केरकार’ काउन्सिल

‘म ताक्छु मुढो, बन्चरो ताक्छ घुँडो’ भनेजस्तो हुन्छ कहिलेकाहीँ। प्रेस काउन्सिलले प्रेसलाई मर्यादित बनाउन छलफल गर्ने भएछ भन्ने सोच्दै शुक्रबार एकाबिहान यसको मुख्यालय तिलगंगा पुग्दा आफूलाई नै विश्वास भएन। कसैले नागरिकको एउटा समाचारमा चित्त नबुझ्दा हालेको उजुरीसम्बन्धमा ‘केरकार’ गर्न पो बोलाएको रहेछ!

त्यो सपना, यो यथार्थ

हाँस्य कलाकार मनोज गजुरेलले १० वर्षअघि २०७५ वैशाख १ को परिकल्पना गर्दै बनाएको नयाँ नेपाल नामक एउटा कार्यक्रममा प्रधानमन्त्रीलाई कालो झण्डा देखाएको प्रसंग छ ।

दम्भको अवसान

राजधानीको बौद्धमा रहेको समता अस्पतालको प्रतीक्षालयमा शुक्रबार बिहान बसिरहेका बेला सिन्धुपाल्चोक घर बताउने ७३ वर्षीय ज्येष्ठ नागरिकसँग भेट भयो।

अरुलाई ऐन आफ्नालाई चैन

पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले डोजर चलाएर सडक उद्घाटन गर्दा पाँचजना पत्रकार घाइते भए ।

सहपाठी सुजातकाे स्वर सुनिरहनेछु

‘हाइ...हाउ आर यु...लङ टाइम नो न्युज...होप अल इज वेल’ मोबाइल स्क्रिनमा यी सन्देश पिलिकपिलिक गरिरहेका छन् । सन्देश पढ्दै गर्दा अनुहारमा एउटा अग्लो शरीर र धोद्रो स्वर भएको एउटा हार्दिकताले भरिएको मानिसको अनुहार दिमागमा अंकित हुन्छ । गत शनिबार अपराह्न ३ः०७ बजे भारतको कश्मीरबाट प्रकाशित हुने ‘राइजिङ कश्मीर’ का प्रधानसम्पादक सुजात बुखारीका सन्देश थिए यी । एक सातापछिको शनिबार यी पंक्ति लेख्दै गर्दा सुजात सम्झनामा मात्र छन् । त्यो दिन मैले सन्देशको जवाफ लेख्नासाथ जवाफ आयो– ‘ह्वाइ यु सिम टु बि कोल्ड’ अर्थात् ‘आज तिमी किन निष्ठुरजस्तो लाग्छौ।’

कन्फ्युसियसको काखमा

‘कतै टाढाबाट मित्रहरू हामीलाई भेट्न आए भने त्योभन्दा आनन्द के हुन सक्छ र ?’ चिनियाँ दार्शनिक एवं शिक्षाविद् कन्फ्युसियसका यी पंक्ति कम्ती लोभलाग्दा छैनन्।

अपेक्षाकृत् उज्यालो

एउटा पक्ष भने प्रधानमन्त्री ओलीले सुधार्नुपर्ने देखिएको छ । उनले अहिले विपक्षी नेताले जस्तो भाषण गर्न बन्द गर्नुपर्छ । प्रधानमन्त्री बनेका व्यक्ति सबैका अभिभावक हुन् । तिनले सबैलाई व्यंग्य गरेको सुहाउँदैन।

अाेली–प्रचण्ड उडान

नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बीच बिहीबार एकीकरण भएपछि बनेको नेकपालाई सबैले दिएको विशेषण हो– शक्तिशाली । एकीकरणको भोलिपल्ट शुक्रबार प्रकाशित प्रमुख दैनिक सबैको मुख्य समाचारमा ‘शक्तिशाली’ शब्द परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्