५ श्रावण २०७८ मंगलबार
Dr.Kedar Karki
डा. केदार कार्की


डा. केदार कार्कीका लेखहरु :

प्रतिजैविक सहनशील जीवाणुको बिगबिगी

पेनिसिलिनको आविष्कारपछि क्रमशः जीवाणु मार्न वा तिनको वंश वृद्धिमा अवरोध पुर्‍याउने क्षमता भएका विभिन्नखाले जीवाणुविरुद्ध प्रयोग गर्न सकिने प्रतिजैविक एन्टिबायोटिकहरू क्रमशः आविष्कार भएका छन्।

भाइरस इतिहासमा दोस्रो लहर

त्यसैले बुझौँ, कोभिड–१९ को लहरलाई, सझौँ कोभिड–१९ को प्रहारलाई। फेस मास्क, साबुन–पानी अनि सेनिटाइजरले निष्क्रिय पारौँ कोभिड–१९ को प्रहारलाई।

वायु प्रदूषणबाट स्वास्थ्यमा बाधा

पृथ्वीमा हुने सबै आर्थिक, सामाजिक गतिविधिले वातावरणसँग प्रत्यक्ष सम्बन्ध राख्छन्। त्यसकारण दिगो विकासका निम्ति वातावरण संरक्षण आजको प्रमुख आवश्यकता हो।

कृषिमा जलवायु परिवर्तनको असर

जलवायु परिवर्तनले गर्दा बालीनालीको कीरा फट्याङ्ग्रा अनि रोगहरूवृद्धि हुने सम्भावना आकलन गरिँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्