१५ आश्विन २०७७ बिहीबार
नगेन्द्र उपाध्याय


नगेन्द्र उपाध्यायका लेखहरु :

कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या सात पुग्यो

कर्णालीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार मंगलबार घरमै मृत फेला परेकी ३५ वर्षीया एक महिलामा कोरोना पुष्टी भएको हो।

विस्थापित शिविरमा ६ वर्षपछि खानेपानी

बाढी पहिरोले थातथलो बगाएपछि थापाडेराकी कौशिला सुनारको परिवार सुर्खेत–जुम्ला सडकको गिरीघाट किनारमा बस्न थालेको ६ वर्ष पूरा भयो। उनीसँगै २०७१ साउनको बाढी पहिरोले विस्थापित भएका एक सय ९ घरधुरी यो शिविरमा बस्छन्।

शिक्षक–कर्मचारी नै गरिबको सूचीमा

अति गरिब परिवारका सदस्यलाई न्यूनतम रोजगारी दिने उद्देश्यले सुरु गरिएको मुख्यमन्त्री रोजगार कार्यक्रममा सरकारी कर्मचारीलाई सूचीकृत गरेको पाइएको छ।

कोरोना कहरबीच सरकारी जमिनमा व्यक्तिका पक्की घर

भेरीगंगा नगरपालिका कार्यालयबाट छिन्चु बजार जाने पक्की सडक किनारमा अर्थबहादुर शाहीले कोरोना कहरैबीच घरको दोस्रो तला थपे। इलाका प्रहरीको गेटैमा बनेको घरको जमिनको स्वामित्व भने शाहीसँग छैन्। जिल्ला अदालतले दुई वर्षअघिनै सरकारी जमिन भनेर फैसला गरिसकेको ठाउँमा शाहीले घरको तला थपेका हुन्।

मुख्यमन्त्री रोजगार कार्यक्रममा अनियमितताः शिक्षक–कर्मचारी नै गरिबको सूचिमा

अति गरिव परिवारका सदस्यलाई न्यूनतम रोजगारी दिने उद्देश्यले सुरु गरिएको मुख्यमन्त्री रोजगार कार्यक्रममा सरकारी कर्मचारीलाई सुचिकृत गरेको पाइएको छ।

हराएको सीमास्तम्भ भेटियो

वर्षौदेखि हराएको भनिएको नेपाल–चीनबीचको ११ नम्बर सीमास्तम्भ फेला परेको छ। हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित ललुङ क्षेत्रमा चीनले नेपाली भूमि अतिक्रमण गरेको विषयमा स्थलगत अनुगमनमा गएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोलीले बुधबार ११ नम्बर पिल्लर फेला पारेको हो।

चीनद्वारा नेपाली भूमि ‘अतिक्रमण’

चीनले हुम्लाको लिमी भ्याली क्षेत्रको नेपाली भूमि अतिक्रमण गरी भवन बनाएको छ । नाम्खा गाउँपालिका–६ स्थित ललुङ क्षेत्रमा चीनले ११ भवन निर्माण गरेको पाइएकोे हो ।

हुम्लाको लिमी क्षेत्रमा पुगेका नेपाली अधिकारीलाई चिनियाँ सुरक्षाकर्मीले रोके

हुम्लाको लिमी भ्याली क्षेत्रमा पुगेको नेपाली अधिकारीहरुको टोलीलाई चिनियाँ सुरक्षाकर्मीले रोकेका छन्। उक्त क्षेत्रमा नेपाली भूमि अतिक्रमण भएको सूचनाका आधारमा अधिकारीहरु त्यहाँ गएका थिए। । प्रमुख जिल्ला अधिकारी चिरञ्जवी गिरीसहितको टोली लिमी क्षेत्रमा गएको छ।

स्वास्थ्य बिग्रएपछि डा. केसीलाई काठमाडौं लगिँदै

चिकित्सा शिक्षा सुधारका लागि कर्णालीको जुम्लामा आमरण अनशन बसिरहेका डा. गोविन्द केसीलाई सोमबार नेपालगन्ज पु¥याइएको छ। आठौं दिनसम्म अनशन बसेका डा. केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि उपचारका लागि काठमाडौं लान लागिएको छ। सोमबार अबेर भएपछि डा. केसीलाई नेपालगन्जमै राखिएको छ।

झोलुङ्गे पुलले छोट्यायो दूरी, दुई घण्टा लाग्ने बाटो अब १५ मिनेटमा

भेरीगंगा नगरपालिका–२ जग्दीका ९१ वर्षीय डिलबहादुर कामी घरदेखि १५ मिनेटको पैदलयात्रा तय गरेर तरकारी र फलफुल विक्रीका लागि रत्नराजमार्ग आइपुग्छन्। बारीमा फलेको तरकारी र फलफुल सडक छेउमा बसेर विक्री गर्छन्। ‘छिन्चु खोलामा झोलुङ्गे पुल बनेपछि बारीको उत्पादन विक्री गर्न सहज भएको छ,’ कामीले भने, ‘गाउँलेको आम्दानी पनि बढेको छ।’

ह्विलचेयरमै बसेर मासिक ४० हजार आम्दानी

शरीरमा भएका गोली निकाल्दा ज्यान जानसक्ने डाक्टरले सल्लाह दिएपछि तीन महिनासम्म अस्पताल बसेका कविराम अहिले शरीरमा गोली बोकेरै जीवन चलाउँदै आएका छन्।

विपन्न परिवारलाई एसओएसको राहत

बराहताल गाउँपालिका–८ बगालेकी बलु सुनारको छ जनाको परिवार छ। उब्जाउने जमिन छैन्। श्रीमान रामबहादुर कालापहाड (भारत) जान्थे। कालापहाडमा बगाएको पसिनाले बलुको बगालेस्थित घरको चुल्हो बल्थ्यो। कोरोना संक्रमणसँगै चैतमा रामबहादुर कालापहाडबाट फर्के। गाउँघरमा कमाउनका लागि काम पाइँदैन्।

एक द्वन्द्वपीडितको प्रेरणादायक संघर्षको कथा

भेरीगंगा नगरपालिका–६ घारीवनका कवीराम खड्काको सेनामा भर्ती भएर देशको सेवा गर्ने लक्ष्य थियो।

बलात्कार आरोप लगाउने युवतीलाई कैद र जरिवाना

आफूलाई बलात्कार गरेको भन्दै एक सरकारी कार्यालयका प्रमुखविरुद्ध मुद्दा दायर गर्ने युवतीलाई जिल्ला अदालत सुर्खेतले कैद तथा जरिवानाको फैसला गरेको छ।

बिमा रकम भुक्तानीमा ढिलाइ

कर्णाली प्रदेश सरकारले कर्णालीका १७ लाख ७० हजार नागरिक र छ महिनादेखि कर्णालीमा कार्यरत कर्मचारीहरुको सामूहिक विपद् दुर्घटना विमा गरेको थियो। चैतयता कर्णालीमा प्राकृतिक विपत्तीमा परेर ८४ जनाले ज्यान गुमाएका छन् भने ति मध्ये एक जनाले मात्रै अहिलेसम्म विमावापतको रकम पाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्