१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
रविन सायमी
Rabin Sayami is professional Nepali cartoonists. Rabin’s journey began at the early age of 16.

रविन सायमीका लेखहरु :

याे पनि

आज नागरिक दैनिकमा प्रकाशित कार्टुनमा रास्वपाका सांसद् ढाका कुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुइ करोड मागेको अडियो सम्वादलाई लक्षित गर्दै सभापति रवि लामिछानेको स्केच राखेर व्यंग्य गरिएको छ।

यो पनि

नागरिक दैनिकमा आज प्रकाशित कार्टुनमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै पदमा हुँदा जनताको बारेमा नसोच्ने पद गुमेपछि जनताको बारेमा आफु गम्भीर भएको बताउने भन्दै ब्यग्य गरिएको छ।

नागरिक दैनिकमा प्रकाशित आजको कार्टून

नागरिक दैनिकमा प्रकाशित आजको कार्टून। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको विश्वासको मत र पार्टीका सभापति रवि लामिछानेको पार्सपोट काण्डमाथी व्यङ्ग्य गरिएको छ।

यो पनि

मंगलबार सङ्घीय संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको बुधबार बिहान कीर्तिपुर अस्पतालमा निधन भएको थियो।

यो पनी

आजको नागरिक दैनिकमा यो पनि शीर्षकमा प्रकाशित कार्टुन। कार्टुनमा अवकाश पाएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि व्यङ्ग्य गरिएको छ।

आजको कार्टुन

आजको नागरिक दैनिकमा यो पनि शीर्षकमा प्रकाशित कार्टुन। कार्टुनमा २०७९ को प्रतिनिधि सभामा जनताले जिताएको उम्मेदवारको भनाईको बारेमा व्यङ्ग्य गरिएको छ।

आजको कार्टुन

आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। कार्टुन रविन सायमीले बनाएका हुन्। कार्टुनमा आजसम्म गणना...संक्रमित लाख नाघे, मृत्यु झण्डै हजार...भनेर सरकारलाई व्यंग गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्