३० वर्षदेखि अलपत्र खलङ्गा चप्परगौरी सडक ठेक्का प्रकृया सुरु
मध्यपहाडी जिल्लालाई तराई र भारतीय सीमासम्म जोड्ने खलङ्गा, कालीमाटी–चम्परगौरी सडकले यो वर्षदेखि तीव्रता पाउने भएको छ।
मध्यपहाडी जिल्लालाई तराई र भारतीय सीमासम्म जोड्ने खलङ्गा, कालीमाटी–चम्परगौरी सडकले यो वर्षदेखि तीव्रता पाउने भएको छ।
साताको पहिलो कारोबार दिन आइतबार सेयर मापन गर्ने परिसूचक नेप्से दोहोरो अंकले घटेको छ।
चालु आर्थिक वर्ष (आव) को ६ महिनामा बजेटमा समावेश गरिएका अधिकांश योजनाको कार्यान्वयन पक्ष फितलो देखिएको छ।
मायाको पहिचान नेपालले नेपाल पर्यटन बोर्डको सहयोगमा रेन्बो पर्यटन अन्तर्राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरेको छ।
कालिगण्डकी नदीमा राष्ट्रिय र्याफ्टिङ तथा कायाकिङ प्रतियोगिता हुने भएको छ। गण्डकी प्रदेश खेलकुद परिषद र नेपाल र्याफ्टिङ एण्ड कनुसंघको सयुंक्त आयोजनामा प्रतियोगिता गर्न थालिएको हो।
नेपालमा रिभर्स एजिङको अनुभव दिने उद्देश्यले स्थापना भएको एक्स कस्मोपोलिटनको शुभारम्भ भएको छ।
स्वदेशमा विदेशी लगानीको अभाव खड्किरहेको अवस्थामा सरकारले वैदेशिक लगानी भित्र्याउन एक दर्जनभन्दा धेरै कानुन संशोधन गर्ने भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलाली टीकापुर सरकारी जग्गा व्यक्तिको नाममा बनाउने काममा संलग्न तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशी, ललित ताम्राकार, धीजराज रेग्मीसमेत २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो आगामी वैशाख १२ देखि १४ गतेसम्म राजधानीको भृकृटीमण्डपमा हुने भएको छ।
साताको चौथो कारोबार दिन बुधबार सेयर मापन गर्ने परिसूचक नेप्से ४.९२ अंकले बढेको छ।
सर्वोच्च अदालतले स्काउटको निर्वाचन नरोक्न आज अन्तरिमआदेश गरेको छ।
फिल्म ‘दयारानी’ को पोखरामा प्रिमियर–शो गरिएको छ। मिडटाउन सिनेमाजमा गरिएको दयारानीको प्रिमियर–शो भएपनि आगामि शुक्रबारबाट फिल्म अल नेपाल रिलिज हुँदैछ ।
साताको पहिलो कारोबार दिन आइतबार सेयर मापन गर्ने परिसूचक नेप्से झिनो अंकले घटेको छ। साताको पहिलो कारोबार दिन नेप्सेपरिसूचक तीव्र उतारचढावपूर्ण हुँदै ५.३१ अंकले घटेर २०६१.७० विन्दुमा झरेको छ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा २२०/१३२ केभी सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ। दुई महिनाभित्रमा सक्ने लक्ष्यका साथ सबस्टेसन निर्माणका अन्तिम चरणका कामहरू धमाधम भइरहेका छन्।
भारतको बथनाह देखि विराटनगरको बुधनगर स्थित नेपाल कष्टम यार्डसम्म कार्गो रेल सञ्चालन गर्न कुनै समस्या नरहेको स्पष्ट पारेको छ।