८ जेष्ठ २०७८ शनिबार
नागरिक संवाददाता


नागरिक संवाददाताका लेखहरु :

इटालियन पेस्तोलसहित ४ जना पक्राउ

सशस्त्र प्रहरीको विशेष टोलीले भक्तपुरबाट एक थान पेस्तोलसहित चार जनालाई नियन्त्रणमा लिएको छ। शनिवार दिउँसो भक्तपुरको सल्लाघारीस्थित एक रेष्टुरेण्टबाट उनीहरुलाई पक्राउ गरेको हो।

दीपकराज जाेशीकाे आदेश, ‘सिजी टेलिकमलाई अनुमति दिनू’

सर्वोच्च अदालतले सिजी कम्युनिकेसन (सिजी टेलिकम)लाई मोबाइल सेवा सञ्चालनका लागि आवश्यक अनुमति दिन नेपाल दूरसञ्चार प्राधिकरणलाई आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीको एकल इजलासले उक्त आदेश दिएको हो। अदालतको आदेशपछि सिजी टेलिकमलाई मोबाइल सेवा सुरु गर्ने बाटो खुलेको छ।

दीपकराज जोशीको एकल इजलासले भन्यो, ‘सुमार्गीको खाता रोक्का नगर्नु’

सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गीको खातामा विदेशबाट जम्मा भएको रकम भुक्तानी रोक्का नगर्न नेपाल राष्ट्र बैंकलाई आदेश दिएको छ।

लगानी सम्मेलन चैतमा

लगानीका लागि उपयुक्त वातावरण बनेको सन्देश दिन सरकारले फेरि लगानी सम्मेलन गर्ने भएको छ। आगामी चैत १५–१६ गते उक्त सम्मेलन हुन लागेको हो। उक्त सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्माले गर्ने भएका छन्।

क्रिस्चियन धर्मालम्बी नै भन्छन्, ‘जबरजस्ती धर्मपरिवर्तन गर्नु येशुको आर्दश विपरित’

धर्म जवरजस्ती परिवर्तन गर्नु क्रिश्चियन धर्मका संस्थापक येशुको आर्दश विपरित भएको म्याग्दीका क्रिश्चियन धर्मलम्बलीले बताएका छन्। केही स्वार्थी समूहले पवित्र धर्मलाई बदनाम गरी आर्थिक लाभका लागि धर्मकै बदनाम गरेको बताएका थिए।

स्थानीय सरकारको न्यायिक अधिकार कटौती माग्दै रिट

स्थानीय सरकारलाई दिइएको न्यायिक अधिकार कटौतीको माग गर्दै सर्वाेच्च अदालतमा रिट निवेदन पेश भएको छ। संविधान तथा स्थानीय सरकार संचालन ऐन, २०७४ का विभिन्न दफाहरुमा दिइएको न्यायिक अधिकारको प्रयोग गर्दा असक्षम, अपारदर्शी कानुनका स्थापित मान्यता विपरित एवं मनगणन्ते ढंगले नगरपालिकाका उपमेयरहरुले न्याय सम्पादन गर्दा जनताको जीउ ज्यान र सम्पत्तिको समेत अपहरण हुने अवस्था आएको भन्दै सो रिट पेश भएको छ।

सरकारी छाप कीर्ते गरेको अभियोगमा पक्राउ

सरकारी छाप किर्ते गरेको अभियोगमा पर्वत प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कुश्मा नगरपालिका ५ लोकतान्त्रिक चोकस्थित मनकामना कम्प्युटर एण्ड मल्टिसर्भिसका सञ्चालक राजुप्रसाद पौडेल रहेका छन्। उनलाई प्रहरीले पुस ४ गते पक्राउ गरेको थियो। हाल पौडेललाई ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए।

राजकीय सम्मान विनै पूर्वप्रधानमन्त्री गिरीको अन्त्येष्टि

पूर्व प्रधानमन्त्री तथा बरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको बुधवार पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ। पूर्व प्रधानमन्त्री भए पनि राजकीय सम्मान लिन अस्वीकार गर्दै डा. गिरीको इच्छा अनुसार सामान्य मानिससरह अन्त्येष्टि गरिएको हो।

बसको ठक्करबाट दुईको मृत्यु

बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ जिगाउँमा भएको सडक दुर्घटनामा सोमबार दुई जनाको ज्यान गएको छ। कोहलपुरबाट बनकटुवाको सम्झना चोकतर्फ गरेको बालज्योती बोर्डिङ स्कुलको बा १ क ४४९५ नम्बरको बसले विपरित दिशाबाट आइरहेको लु४३प ९५९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

‘उच्च ब्याजदरमा सरकारी कोष पनि जिम्मेवार’

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारी कोषहरुले पनि बैंकहरुको ब्याजदर उच्च बनाउन भूमिका खेलेको बताएका छन्। कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सैनिक कल्याणकारी कोष जस्ता सरकार सञ्चालित कोषहरुले बढी ब्याजका लागि ‘बार्गेनिङ’ गर्नु पनि बैंकहरुको ब्याजदर अकासिनुको एउटा कारण भएको उनको तर्क छ।

‘महासमिति बैठक संगठन पुनर्जागरणको प्रस्थानबिन्दु’

नेपाली कांग्रेसले आशन्न महासमिति बैठकलाई पार्टी पुनर्जागरणको प्रस्थान बिन्दु बनाउने जनाएको छ। जारी केन्द्रीय समितिको मंगलबारको बैठकमा महामन्त्री शशांक कोइरालाले सांगठनिक प्रतिवेदन पेस गर्दै विगतका गल्तीकमजोरी सच्याउँदै संगठनलाई जनतामा आशा जगाउने र भरपर्दो बनाउने दाबी गरिएको छ।

सरकारको विकल्प छैन : दाहाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारको विकल्प नभएको बताएका छन्। सरकारले काम गर्न नसकेको गुनासोसँगै सरकारको विकल्प खोज्नुपर्ने राजनीतिक बृत्तमा चर्चा चल्दा नेकपाका अध्यक्ष दाहाले विकास र समृद्धि यही सरकारले ल्याउने भन्दै सरकारको विकल्प नभएको दाबी गरे।

मापसे गर्ने  स्कुल बसका चालक पक्राउ

मापसे गरेर स्कुल बस चलाउने नमुना विद्यामन्दिर विद्यालयका बस चालकलाई  ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। नमुना विद्यामन्दिरको को १ च ११६३ नम्बरको बसका चालक अबुद राजवंशीलाई मंगलबार नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ।

एयरटेल सहकारीका प्रबन्ध निर्देशक पक्राउ

सर्वसाधारणले बचत गरेको करिब ५० करोड रुपैयाँ लिएर भागेका काठमाडौं, न्युरोडस्थित एयरटेल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रबन्ध निर्देशक अशोक गोयल जैनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ। उनलाई हालसालै पक्राउ गरेको प्रहरीले जनाएको छ।

नेपालले मान्यता नदिएपछि जब विहे गर्न इटालीको चर्च जानुपर्‍यो...

नेपालको संविधान र कानूनले वैवाहिक समानतालाई स्वीकार गरेको तर समलिङ्गी विवाहसम्बन्धी कानून लामो समयसम्म नबनाएको सराेकारवालाले गुनासो गरे। ‘संविधानमा लैङ्गिक तथा यौनिक अल्पसंख्यकको अधिकारको विशेष व्यवस्था गरिने उल्लेख भए पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन्। करिब ७ लाख समलिंगी भएको देशमा यो अवस्थाको अन्त्य हुनुपर्छ’, उनले भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्