८ जेष्ठ २०७८ शनिबार
नागरिक संवाददाता


नागरिक संवाददाताका लेखहरु :

मकवानपुरमा काँग्रेस र मालेको पार्टी एकता

मकवानपुरमा नेकपा माले नेपाली कांग्रेसबीच पार्टी एकता भएको छ । मालेको जिल्ला कार्यसमिति नै कांग्रेसमा प्रवेश गरेपछि माले काँगे्रसमा समाहित भएको हो । मालेका केन्द्रीय सदस्य एवम् जिल्ला संयोजक भीमसेन महतसहित भातृसंगठनका नेता कार्यकर्ता काँग्रेस प्रवेश गरेका छन् ।

कर्णालीमै पहिलो पटक प्रहरी भर्ना छनौट प्रक्रिया

जुम्ला–कर्णालीमा पहिलो पटक प्रहरी जवान भर्ना छनौट प्रक्रिया सुरु भएको छ। अञ्चल प्रहरी कार्यालय जुम्लाले आइतबारदेखि जुम्लामा प्रहरी जवान पदको प्रारम्भिक परिक्षण कार्य सुरु गरेको हो। कर्णालीको युवा शक्ति प्रहरी भर्ना हुनकै लागि नेपालगञ्ज जानु पर्ने बाध्यता अब हटेको छ।

धोवादीको फलाम सरकार अाफैंले प्रशोधन गर्ने

नवलपरासी–नवलपरासीको पहाडी क्षेत्र धोवादीमा भेटिएको फलाम खानीको उत्खनन् र प्रशोधनको काम पनि सरकारले नै गर्ने उद्योग मन्त्री सोमप्रसाद पाण्डेले बताएका छन्। सो क्षेत्रमा खानी तथा भूगर्भ विभागको टोलीले अनुशन्धान गर्दै आएको छ।

विपद व्यवस्थापनमा सरकार असफल

काठमाडौं- विपद व्यवस्थापनमा सरकार असफल रहेको सांसदहरुले टिप्पणी गरेका छन्। विपद व्यवस्थापनको लागि पूर्व तयारीमा वेवास्ता गरिँदा जनताले क्षति व्यहोर्नु परेको सांसदहरुले आवाज उठाएका हुन्।

दार्चुला जीप दुर्घटनाः १९ घाइते मध्ये ५ गम्भीर, २ भारत रिफर

दार्चुला– दार्चुला जिल्ला सदरमुकाम अपी नगरपालिका १३ भोराबगडमा जीप दुर्घटनामा परि घाइते भएका १९ मध्ये ५ को अवस्था गम्भीर छ।

साउदीका लागि नेपाली राजदूत शर्मामाथि दूतावास भित्रै छुरा प्रहार

काठमाडौं– साउदी अरबका लागि नेपालका कार्यबाहक राजदूत आनन्दप्रसाद शर्मामाथि बिहीबार छुरा प्रहार भएको छ।

छिमेकीसँग विकास सिक्ने अवसर

वि.सं २०३६ को विद्यार्थी आन्दोलनका चर्चित नेता टंक कार्की चीनका लागि पूर्व नेपाली राजदूत हुन्। हाल नेकपा एमाले केन्द्रीय सदस्य कार्कीले सन् २००७ देखि २०११

ताररहित कार चार्ज

गुगलले स्वचालित कार बनाए सँगै दुर्घटना न्यूनीकरण तथा वातावरण प्रदूषण नियन्त्रणमा प्रभावकारी हुने विश्वास लिएको छ । गुगल कार अन्य सामान्य कारको तुलनामा केही फरक देखिनेछ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्