७ वैशाख २०८१ शुक्रबार
चिरन शर्मा


चिरन शर्माका लेखहरु :

एक लाख एनआरएनले नेपाली बैंकमा खाता खोलिदिनुस्, तरलताको अभाव हुन्न: अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले संसारभर रहेका नेपालीलाई नेपाली बैंकमा डलर खाता खोल्न र लगानी गरी सहयोग गरिदिन आग्रह गरेका छन्।

नेपालमा अत्याधुनिक वृद्धाश्रम बनाउने एनआरएनएको घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा १ सय कोठा क्षमता भएको अत्याधुनिक वृद्धाश्रम बनाउने भएको छ। संघको नवनिर्वाचित कार्यसमितिको ८४ औ बैठकले काठमाडौंस्थित पशुपति क्षेत्रमा सो आश्रम बनाउने निर्णय गरेको हो।

एनआरएनए विभाजन साक्षी नबस्न प्रधानमन्त्री देउवालाई पत्र

नेपालीका लागि नेपाली भन्ने मूलमन्त्रसहित विदेशमा रहेका नेपालीहरुको सक्रियतामा स्थापित गैरआवासीय नेपाली संघ विभाजनको अवस्थामा पुगेपछि विदेशमा रहेका नेपालीहरुले चिन्ता व्यक्त गरेका छन्।

निर्वाचन समिति पूर्नगठन गरी छुट्टै सम्मेलन आयोजनाको कदमप्रति आपत्ति

गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेले संघको निर्वाचन समिति पूर्नगठन गरी छुट्टै सम्मेलनको आयोजना गर्न लागेको प्रति संघले आपत्ति जनाएको छ।

लिथुआनिया र बेलारुसको जंगलमा नेपालीहरु अलपत्र, जर्मनी जेलमा परेका निस्किए

रुसबाट हिडेका ११ जना नेपालीहरु लिथआनिया र बेलारुसको जंगलमा अलपत्र परेका छन्।

एनआरएनए निर्वाचनका लागि मनोनयन दर्ता सुरु, ३५९० जनाको मतदाता नामावली सार्वजनिक

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयां नेतृत्वको निर्वाचनको लागि मनोनयन दर्ता आजबाट सुरु हुने भएको छ।

रुस-युक्रेन द्वन्द्व प्रभावित: तीन सय दुई जना नेपालीहरु सुरक्षित गन्तव्यमा

रुस युक्रेन द्वन्द्व प्रभावित तीन सय दुई जना नेपालीहरु सुरक्षित गन्तव्यमा पुगेका छन्।

युक्रेनमा रहेका नेपालीप्रति एनआरएनए चिन्तित

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले युक्रेनमा रहेका नेपालीप्रति चिन्ता व्यक्त गरेको छ।

राजदूत आचार्यद्वारा लण्डनमा पदवहाली, भूतपूर्व ब्रिटिश गोर्खा पहिलो प्राथमिकता

बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले लण्डनमा कार्यभार सम्हालेका छन्।

सरकारलाई बेलायतमा कार्यरत नेपाली स्वास्थ्यकर्मीको सुझावः खोप वितरणमै थप ध्यान दिनुपर्ने

बेलायतमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले आक्रान्त बनाइरहेको बेला नेपाल कोभिडविरुद्धको खोपमै केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

संगीतकार बाँस्कोटाद्वारा 'एनआरएन द सिङ्गर'मा भाग लिन आह्वान

वरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटाले विश्वभरि छरिएर रहेका नेपाली सांगीतिक प्रतिभालाई 'एनआरएन द सिङ्गर'मा भाग लिनका लागि आह्वान गरेका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) को साप्ताहिक श्रृङ्खला 'प्रवासी प्रवाह' मा बोल्दै उनले विदेशमा छरिएर रहेका सबै नेपाली भाषी प्रतिभालाई भाग लिन आह्वान गरेका हुन्।

दुई सातामा कोरोनाबाट विदेशमा १३ जना नेपालीको निधन

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५४ देशमा १ लाख १० हजार ९६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। ती मध्ये १ लाख ६८ हजार २३ हजार नेपाली कोरोनामुक्त भएका छन्।

एनआरएनए यूकेले सवा करोडको अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाउने

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियान अन्तर्रगत बेलायतस्थित नेपाली समुदायले सहयोग संकलन थालेका छन्।

योमरीले शाहलाई पुर्‍यायो बीबीसी मास्टर सेफ फाइनल राउण्डमा

बेलायतमा कार्यरत एक सेफ विश्वविख्यात 'बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०' को फाइनल राउण्डमा पुग्न सफल भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्