मुनी खातुनको हाँसो
उन्नाइस वर्ष अगाडि पतिबाट साथ गुम्यो। पाँच छोरी र एक छोरा हुर्काउने जिम्मा काँधमा आइपर्यो्। छोरी सलमा काखमै थिइन जब उनका पिता दुनियाँबाट बिदा भए। सलमा सहित ६ दिदीभाइको लालनपालनको भार मुनी खातुनमाथि पर्योन। जनकपुर–४ कि मुनिलाई बच्चा हुर्काउन सजिलो भएन।'काल
