१० श्रावण २०७८ आइतबार
मिथिलेश यादव


मिथिलेश यादवका लेखहरु :

नक्कली मरिदा बनाउने गिरोहका तीन पक्राउ

लहान–घरेलु तरिकाबाट नक्कली मदिरा बनाउने गिरोहका तीन जनालाई प्रहरीले लहान –५ बाट पक्राउ गरेको छ। नक्कली महंगो मदिरासहित लहान प्रहरीले खरुकियाही –४ का उमेश कुमार शर्मा(२५), बल्ही –७ का रामगणेश यादव(२३) र लहान– १२ का बचन साह(२०)लाई पक्राउ गरिएको लहान प्रहरी

मधेसी युवालाई सिके राउतको तालिम

लहान- मधेस आन्दोलन सुरु भएको झन्डै एक सय चालीस दिन भयो। राज्य र आन्दोलनरत मधेसी मोर्चाबीच २४ पटक औपचारिक–अनौपचारिक वार्ता भए पनि माग ज्यूँका त्यूँ छ। यसबीच, प्रहरी–आन्दोलनकारी झडपमा ५० भन्दा बढी आन्दोलनकारी मारिएका छन्।शान्तिपूर्ण आन्दोलन लामो समय चल्दा प

प्रसाशनकै मिलोमतोमा ग्यास कालोबजारी

लहान–मंसिर २४ गते स्थानीय प्रसाशनले आयल निगमले निर्धारण गरेको मूल्य(सात सय) मा खाना पकाउने ग्यास (आधा सिलिण्डर) वितरण गर्न लगाउँदा स्थानीय उपभोतmाले प्रसाशनको तारिफ गरेका थिए।अव उपरान्त निर्धारित मूल्य भन्दा बढी रकम डिलरलाई तिर्नु पर्दैन भनेर हौसिएका उपभो

मोर्चाले गरायो लहान बजार बन्द

लहान–पसलको सटर खोलेर व्यपार गर्ने लहानका व्यपारीको एक महिनादेखिको दैनिकी सोमबारबाट परिवर्तन भएको छ।सोमबार व्यपारीले पसल खोलेको केही घण्टामै मधेसी मोर्चाले माइकिङ गर्यो 'आ–आफ्नो पसल बन्द गरेर सशक्त आन्दोलनलाई सहयोग गर्नुस्'। यो माइकिङ सुन्ने बित्तिकै धमाधम

'काल बनेर आउँछ, आफन्त लैजान्छ'

लहान/सप्तरी/महोत्तरी- गर्मीयाममा झाडापखालाले थलिँदा उति आत्तिइनन् लहानकी ठकनी सदा। तर, पुस लागेसँगै उनको पिरलो बढेको छ। छाप्रोमुनि एकसरो लुगाका भरमा सिरेटो झेल्नु कम्ती कष्टकर हुँदैन। यसपालि पनि पूरै बस्ती शीतलहरले घेर्न थालेपछि उनी आत्तिएकी छन्।'पोहोरको

मोर्चाका नेता भन्छन्- अन्दोलन हिंसात्मक हुन दिन्नौं

लहान- लामो समयसम्म मधेसमा चलेको आन्दोलनलाई राज्यले बेवास्ता गरेकोमा आक्रोश चुलिएको छ। यो आक्रोशले सामाजिक क्षेत्रमा ठूलो खाडल खनिदिएको छ। पहाड, मधेस र काठमाडौंजस्ता नाममा सामाजिक सद्भाव कमजोर बनाउने अभ्यासले गति लिइरहेको छ।चार महिना लामो बन्द–हडताल, आन्दो

तस्करलाई वन छाडेर कर्मचारी सहरमा

लहान- मधेस बन्दको मौका छोपी उदयपुरबाट सिरहामा काठ तस्करी भइरहेको पाइएको छ। तस्करले उदयपुरको जंगलबाट सालको काँचो फेन्टा सिरहाका काठ मिल र फर्निचरमा पुर्या्उने गरेका हुन्। 'सिरहाको मुक्सार क्षेत्रबाट ट्र्याक्टरको ट्रलीमा तल सालका फेन्टा राखेर माथिबाट बालुवा

मधेस बन्दमा काठ तस्करको रजाई

लहान-मधेस बन्दको मौका छोपेर काठ तस्करी मौलाएको छ। उदयपुरका जंगलबाट काटिएको सालको काठ सिरहामा तस्करी हुने गरेको पाइएको छ। उदयपुरको जंगलवाट काँचो सालको गोलिया तस्कर मार्फत सिरहका काठ मिल र फर्निचरहरुमा पुग्छ ।सिरहाको मुक्सार क्षेत्रबाट ट्रयाक्टरको ट्रलीमा त

आजित मधेस

लहान- गोलबजार नगरपालिका लालपुर टोलका किसान माधव थपलियाले पोहोरजस्तै यसपालि पनि खेतमा बेमौसमी भान्टा र काउली रोपे। मिहिनेत अनुसारको उत्पादनबाट उनी झनै हौसिए। यसपालि राम्रै आम्दानी हुने देखेर उनी थप लगानीका योजना बुन्दै थिए। लगत्तै मधेस आन्दोलन र नाकाबन्दी

तस्करीको ४० सिलिन्डर ग्यास सहित दुई पक्राउ

लहान-भारतबाट नेपालमा ग्यास सिलिन्डर तस्करी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुले भातीय सहरबाट ग्यास भरिएको सिलिन्डर पिकअप जिपमा अबैध रुपमा काठमाडौं लगेर कालोबजारी गर्ने गरेको प्रहरीले बताएको छ।४० सिलिन्डर ग्यास सहित सप्तरी कल्याणपुर ५ का दिपे

सात सयमा ग्यास पाएपछि उपभोतक्ता दंग

लहान–लहान–७ का व्यापारी विकास सारडा बिहीबार खाना पकाउने 'कोसी' ग्यास किन्न कामदारलाई ८ सय रुपैंया दिएर ग्यास वितरण स्थलमा पठाए।स्थानीय प्रहरी प्रसाशनले व्यावस्थापन गरेको ग्यास वितरण स्थलबाट ७ दशमलव १ किलो ग्यास भरिएको सिलिन्डर खरिद गर्दा उनले डिलरलाई सात

व्यापारीको उठीबास

लहान- सिरहाको मिर्चैया बजारमा एक वर्षअघि 'महाराजा होटल' खुल्यो। होटल खोल्ने व्यक्ति सर्वसाधारण थिए। होटलले ग्राहकको मन जित्दै गयो। लगानी र कारोबार बढ्दै थियो। अचानक अनिश्चितकालीन आमहडताल सुरु भयो जसले महाराजा होटल सधैंका लागि बन्द गरिदियो।'हडताल आज टुंगिए

१९८ थान कोरेक्ससहित तीन पक्राउ

लहान–सप्तरीको पनसेरा ५ स्थित एक घरमा बुधबार विहान प्रहरीले छापा हाली ठूलो मात्रामा लागु औषध कोरेक्ससहित तीन जनालाई पक्राउ गरेको छ।सोही ठाउँका रामकृष्ण चौधरी(४५)को घरबाट १९८ थान लागु औषध कोरेक्स बरामद भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरिक्षक शे

प्रहरीकै सहयोगमा ग्यास तस्करी

लहान- लहानका भुवन सिंह खाना पकाउने 'प्रिमा' ग्यासका लागि लाइन बसेको महिनादिन भयो। दुई साताअघि उक्त ग्यास लहानस्थित डिलरमा आयो तर उनले पाएनन्। किनकि, उनको 'पहुँच' पुगेन। स्थानीय डिलरबाट ग्यास नपाएपछि उनी विकल्प खोज्न थाले।विकल्प पनि यहीँका डिलरसँग रहेछ– ती

सरकारी अस्पतालमा सिटामोल मात्र

लहान–दमको दीर्घ रोगी सिरहा माडरका रघु यादव शनिबार थलिए।घर परिवारले उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल सिरहा पुर्‍याए। अस्पतालमा दमको औषधि सकिएको थियो । प्राथमिक उपचार गराएर परिवारले उनलाई थप उपचारका लागि धरान लगे। स्पतरी लक्ष्मीपुरका रामकलादेवी यादव

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्