सिराहामा अर्का युवक मारिए, तीन दिनमा दुईको हत्या
सिरहा– सिमावर्ती माड्र बजारको रामजानकी मन्दिरमा धारिलो हतियार प्रहार गरी बुधबार एक युवकको हत्या भएको छ। खिरौना–३ का २५ वर्षीय सुवोधकुमार दासको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या भएको सिराहाका प्रहरी निरीक्षक राजकुमार शाहीले जनाए। उनका अनुसार हत्या किन
