विमानस्थल बनाउनुहोस्, तर यसरी
त्रिभुवन विमानस्थलको चापलाई हेर्दा अर्को अन्तर्राष्ट्रिय विमानस्थल अति आवश्यक भइसकेको छ । सायद यही परिस्थितिको पूर्वविश्लेषण गरेरै होला, करिब २५ वर्षअघि नै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि अध्ययन सुरु गरियो ।