१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अमरेन्द्र यादव


अमरेन्द्र यादवका लेखहरु :

आन्दोलनसँग डराएको मोर्चा

पछिल्लो आन्दोलनलाई काठमाडौं र दिल्लीबीचको रस्साकस्सीले तुहाइदिएपछि यिनै नेताहरुको नेतृत्वमा फेरि उही प्रकारको आन्दोलनमा जान मधेसी जनता तयार छैनन्।

संविधान संशोधनका जटिलता

रूपमा सकारात्मक देखिएका सत्तारुढ कांग्रेस र माओवादी केन्द्र पनि संविधान संशोधनको सन्दर्भमा सारमा एमालेभन्दा भिन्न छैनन्।

मधेसी मोर्चाको सिंहदरबार प्रवेश

नेकपा एमाले र मधेसवादी पार्टीहरुबीच विचार र विश्वासको गहिरो संकट छ तर नेपाली कांग्रेस र माओवादी केन्द्रलाई पनि मधेसी जनताले आँखा चिम्लेर विश्वास गरिहाल्नुपर्ने कुनै कारण छैन।

गच्छदारको सत्तादौड

असार अन्तिम साता जब केपी ओली नेतृत्वको सरकारबाट सत्तारुढ गठबन्धनको दोस्रो ठूलो घटक नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लियो, पुरानो सरकार ढल्ने र नयाँ सरकार बन्ने प्रक्रिया सुरु भयो। नयाँ परिस्थितिमा सरकारपक्षीय नेताहरु सरकार बचाउने दौडधुपमा सक्रिय भए भने विपक्षी नेताहरु नयाँ सरकार बनाउने कसरतमा।

राजनीतिक संयन्त्रको उपादेयता

प्रमुख प्रतिपक्षी एमाओवादी र मधेसकेन्द्रित दलहरुको दबाबका कारण एमाओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा उच्चस्तरीय राजनीतिक समिति गठन गर्न सत्तारुढ कांग्रेस र एमाले पछिल्लो समय तयार देखिएका छन्। तर त्यस समितिमा केही प्रमुख मधेसी पार्टीलाई समावेश गर्न र त्यसको

मधेसी एकीकरणको नयाँ अध्याय

गएको साउन २३ गते बसेको तीन मधेसी पार्टी प्रमुखको गोप्य बैठकमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले घुमाउरो जबाफ दिँदै एकीकरण प्रक्रियाबाट आफूलाई पन्छाएपछि तीन मधेसी पार्टीको एकीकरणसम्बन्धी ‘युटोपियन' महत्वाकांक्षाले मृत्युवरण गरेको छ।उपेन्द्र यादवले हत्या

मधेसी तटस्थताको राजनीति

गजेन्द्रनारायण सिंहको पालादेखि नै सत्ताको राजनीतिका कारण बदनाम मधेसवादी दल प्रधानमन्त्री निर्वाचनमा पाँचपाँच पटक तटस्थ बस्नुले धेरैलाई चकित तुल्याएको छ। सत्ता समीकरणका बेला टुटफुटदेखि खरिदबिक्रीसम्ममा संलग्न मधेसवादी दलको नया" मोर्चाबन्दीले अनेकौं प्रश्न

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्