२३ जेष्ठ २०७८ आइतबार
उपेन्द्र लामिछाने


उपेन्द्र लामिछानेका लेखहरु :

तपस्वीजस्तो मान्छेले तारिख धाउँछ र?

बारा मनहर्वाका १७ गाउँलेलाई गत बिहीबार नियन्त्रणमा लिएर कुटपिट गरेको आरोप खेपेका तपस्वी रामवहादुर बोम्जन अहिले विवादमा छन्। शान्ति सुरक्षाको माग गर्दे गाउँलेले उनीविरुद्ध उजुरी गरेका छन्। आइतबार साँझ बारा प्रहरीले तपस्यास्थलमै गएर उनीसँग बयान लिए। स्थानी

बब्बनको बोली

आसन ग्रहण गर्न लगाइएका सञ्चारकर्मीलाई लक्षित गर्दे बब्बन सिंहले 'आगो' उकेल्न थालेपछि कतिपय त डराए। मधेश जागरणको अभियानमा हिँडेका तराई-मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य एवं सभासद बब्बन सिंहले मंगलबार बाराको जितपुरमा आयोजित आमसभामा निकै भड्काउ

पुन्टे, बयर र हामी

कथाको पुन्टे कता गयो ,थाहा भएन तर कथा पढ्ने 'पुन्टे' अर्थात 'म' अहिले गंभिर हुदै सोच्दै छु - 'त्यो कथा रमाइलो मात्र थिएन, त्यसमा मानव जिवनको आसक्तिको बारेमा चोटिलो व्यङग पनि थियो । ' आमाको सल्लाह मानेर कथाको पुन्टेले त आफ्नो हात निकालीसक्यो । तर हाम्

एक छिन अवाक् भएँ

बोल्ने उमेरका नानीहरुको यो 'विवश मौनता'ले भने दुखी तुल्यायो कक्षामा छिर्ने वित्तिकै उनीहरु मुस्कुराँए । सिमरास्थित नेपाल राष्ट्रिय उच्चमाविका अधिकांश कोठामा विद्यार्थीको हल्ला सुनिदै गर्दा यो कोठा भने विलकुल शान्त थियो । इशाराको भरमा पढाउँदै गरेकी श

सीमामा सभासद्

...... अन्ततः बा ले धेरै दुख गरेर ईटा र सिमेन्ट किन्नु भयो। त्यसकै पक्की आली लगाउनु भयो। बल्ल सधियारले आली ताछ्न छोड्यो।   राजधानीमा नयाँ सरकार बनाउन सभासद्को चलखेल चलिरहँदा आईतबार उनी टुप्लुक्क वारा सदरमुकाम कलैया आइपुगे । सिमा अतिक्रमणको समाचार पत्र-

हराएको गाईको समाचार

गाई हरायो। देशमा वैधानिक प्रधानमन्त्री र प्रधानसेनापति हराएको बेला मंगलबार बिहानै रेडियोमा बजेको खबर थियो यो। मुलुकको वर्तमान परिस्थितिले सेयरबजारमा आएको लाखौँको उतार-चढाव भन्दा पनि पर्सा लखनपुरमा एक किसानको मंगलबार बिहान गाई हराएको खबरले मेरो ध्यान ता

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्