१३ जेष्ठ २०८३ बुधबार
image/svg+xml
ज्ञानेन्द्र घिमिरे


ज्ञानेन्द्र घिमिरेका लेखहरु :

भारतमा चरम गर्मी, सावधानी अपनाउन प्रधानमन्त्री मोदीको अपिल

भारतमा बढ्दो चरम गर्मी र त्यसबाट उत्पन्न जोखिमप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार कडा चेतावनी जारी गरेका छन्।

जलवायु परिवर्तनविरुद्ध लड्ने प्रस्ताव राष्ट्र संघबाट पारित

संयुक्त राष्ट्र संघीय महासभाले हरितगृह ग्यास उत्सर्जन घटाएर विश्वव्यापी जलवायु प्रणालीको संरक्षणमा सदस्य राष्ट्रको दायित्व सुनिश्चित गर्ने प्रस्ताव पारित गरेको छ।

होन्डुरसमा १९ जनाको हत्या

उत्तरी होन्डुरसको अशान्त बाजो अगुआन क्षेत्रमा रहेको पाम बगानमा भीषण सामूहिक हत्यामा कम्तीमा १९ जनाको मृत्यु भएको छ।

अमेरिकाको सिमी भ्यालीमा डढेलो, हजारौँ विस्थापित हुने जोखिम

करिब एक लाख २५ हजार जनसङ्ख्या रहेको उक्त क्षेत्रमा आगो फैलिन थालेपछि स्थानीय प्रशासन र अग्नि नियन्त्रण निकाय उच्च सतर्कतामा पुगेका छन्।

अस्ट्रेलियामा शार्क आक्रमण बढ्दै, समुन्द्रमा जाँदा सावधानी अपनाउन आग्रह

यो घटना पछि मानिसहरुलाई सामन्द्रिक पर्यटकीय गन्तव्य क्षेत्र वरपरको पानीमा जाँदा ‘अतिरिक्त सावधानी’ अपनाउन आग्रह गरिएको छ।

पुटिनको चीन भ्रमणको कार्यक्रम सार्वजनिक

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको चीनको दुई दिने भ्रमणको कार्यक्रम मे १९–२० सम्मलाई तय भएको क्रेमलिनले जनाएको छ।

रगतको मोलमोलाइ गर्ने समाज

होमशंकरलाई शरीर चिनेको धेरै भएको छैन। साहित्यमा केही गरौं भन्ने हुटहुटी सधैं बोकेर हिँड्ने, आधा दर्जन कृतिहरू प्रकाशित गरिसकेका साहित्यिक व्यक्तित्वलाई मैले उनका कृतिहरूमार्फत पहिल्यै चिनेको हुँ।

विश्वकपलाई लक्षित गर्दै अमेरिकाले भिसा नियममा खुकुलो बनायो

फिफा विश्वकपलाई लक्षित गर्दै अमेरिकाले विदेशी फुटबल समर्थकका कडा भिसा व्यवस्थामा आंशिक सहजता दिने घोषणा गरेको छ।

भारतले चार महिना चिनी निर्यात नगर्ने

विश्वका सबैभन्दा ठूला चिनी उत्पादकमध्ये एक भारतले सेप्टेम्बरको अन्त्यसम्मका लागि निर्यात रोक्ने निर्णय गरेको हो।

युद्ध अन्त्य र रोकिएको सम्पत्ति फुकुवा गर्न इरानको माग

इरानले यस क्षेत्रमा युद्ध अन्त्य गर्न र विदेशमा रोक्का गरिएको सम्पत्तिलाई फुकुवा गर्न आह्वान गरेको छ।

ट्रम्पले इरानको सर्त अस्वीकार गरेपछि इन्धनको मूल्य बढ्यो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा युद्ध अन्त्य गर्ने इरानका सर्तहरू अस्वीकार गरेपछि सोमबार एसियाली बजारमा इन्धनको मूल्य बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्