खाँदै नखाएको विषले मार्यो
"ड्याङ !" सातदोबाटो स्विमिङ पुलअगाडि एक्कासी ठूलो आवाजले म तर्सिएँ। आफ्नै साइडबाट गुडिरहेको एक मोटरसाइकललाई पछाडिबाट तीव्र गतिमा आएको माइक्रो बसले ठक्कर दियो। ठक्कर दिने बित्तिकै मोटरसाइकल चालक हुत्तिँदै उडेर भूँइमा बजारियो। एक्सन फिल्महरुका 'स्टन्ट' म
