१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
सोभियत ढकाल


सोभियत ढकालका लेखहरु :

मदनको विरासत

आज मदन जयन्ती। 'सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्त हुनुपर्छ' भन्ने जननेता मदन भण्डारीले कम्युनिस्ट आन्दोलनभित्रको जडतालाई तोडेर जनताको बहुदलीय जनवाद प्रतिपादन गर्नुभएको थियो।

सजग बन्नुपर्ने विषय

नयाँ संविधान जारी गरी शान्ति प्रक्रिया टुंगिन्छ भन्ने ठूलो विश्वास जनतालाई भए पनि दलभित्र देखिएको असमझदारी, असहिष्णुता र अस्वस्थ प्रतिस्पर्धाले त्यसलाई निराशामा बदलिदियो। लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने, शान्ति प्रक्रिया टुंगोमा पुर्या्उने जनसंविधान

अखिल र गुटबन्दी

यतिबेला अनेरास्ववियुभित्रको विवाद चरम उत्कर्षमा पुगेको छ। २० औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित नेतृत्वलाई एमाले स्थायी कमिटीले विघटन गरी एकपक्षीय गुटबन्दीको आधारमा आयोजक कमिटी बनाएको छ। यो विषयमा अखिलका चार उपाध्यक्षसहित बहुमत सदस्यले असहमति जनाउँदै पार्ट

कस्तो नीति, कस्तो नेता?

मुलुक इतिहासकै जटिल मोडमा उभिएका बेला युवा संघ नेपालको आठौं राष्ट्रिय महाधिवेशन फागुन ११-१३ मा वुटवलमा भइरहेको छ। अराजकता, हत्या, हिंसा, बलात्कार, महँगी र भ्रष्टाचार चुलिएका बेला भइरहेको यस अधिवेशनको आफ्नै महत्व छ। त्यसमाथि बारम्बारको बन्द-हडताल, दलहरूबीच

लोकतान्त्रिक नेतृत्वको खाँचो

विश्व राजनीतिका युगपुरुष नेल्सन मण्डेलाले कुनैवेला भनेका थिए, 'मेरा जीवनभर अफ्रिकी जनताको संघर्षमा समर्पित गरेको छु। मैले गोराहरुको प्रभुत्वको विरुद्धमा लडेको छु। मैले यस्तो लोकतान्त्रिक र स्वतन्त्र समाजको आर्दश साँचिरेहेको छु जहाँ सबै व्यक्तिहरु सद्भावका

सहमतिको भजन

मुलुकको राजनैतिक परिस्थिती यतिवेला निकै जटिल मोडबाट अगाडी बढेको छ। राजनीतिक पार्टीहरु र त्यसका नेताहरुभित्रको आपसी घृणा अविश्वास, आन्तरिक मतभेदका साथै जातीय तथा क्षेत्रीय भावनाले गर्दा विषयवस्तुको पृष्ठभुमीमा राष्ट्रिय सहमती निर्माण हुन नसक्ने र मुलुक झनै

बेहाल विश्वविद्यालय

मुलुकको सबैभन्दा पुरानो, ठूलो र धेरै विद्यार्थी अध्ययन गर्ने त्रिवि दिन/प्रतिदिन कमजोर बनिरहेको छ। सबै संघ/संगठनहरुको आन्दोलन गर्ने क्षेत्र बन्न पुगेको छ। विभिन्न माग राखी मधेसी लोकतान्त्रिक प्राध्यापक संघले उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रारको कार्यकक्ष

पुष्पलालको सम्झनामा

'सिद्धान्तअनुसारको भौतिक स्थिति होइन, भौतिक स्थितिअनुसारको सिद्धान्त खोज्नुपर्छ', 'सिद्धान्त, संगठन र संघर्ष आमूल परिवर्तनका कडी हुन्', 'जनता चेतनशील हुनुपर्छ, कार्यकर्ता संगठित हुनुपर्छ, क्रान्ति र परिवर्तन अवश्यम्भावी छ । र, यसलाई दुनियाँको कुनै तागतले

अन्योलतामा स्ववियु निर्वाचन

विधानतः प्रत्येक वर्ष हुनुपर्ने र व्यवहारमा दुई दुई वर्षमा हुने गरेको स्ववियु निर्वाचन यस पटक तीन वर्ष पुग्दा पनि हुनसकेको छैन। पछिल्लो पटक ०६५ चैत्र ६ गते स्ववियु निर्वाचन भएको थियो। यति लामो समयसम्म पनि स्ववियु निर्वाचन गर्न नसक्नु त्रिभुवन विश्वविद्याल

सरकारी शिक्षाको दूरवस्था

केही दिन पहिले जिल्ला शिक्षा कार्यालय, ललितपुरले नौ वटा सामुदायिक विद्यालय बन्द भएको घोषणा गर्‍यो। विद्यार्थी आउनै छाडेपछि ती सामुदायिक विद्यालय बन्द गर्नुपरेको जानकारी जिल्ला शिक्षा अधिकारीले त्यस क्रममा दिए। अरू धेरै जिल्लामा पनि सामुदायिक विद्यालय बन्द

नेताको दायित्व

मुलुक संक्रमणमा छ। नेपाली जनता शान्तिपूर्ण आन्दोलन गरेर २ सय ३८ वर्षे सामन्ती राजतन्त्र समाप्त पारी संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने क्रममा छन्। यस्तो संक्रमण अवधिमा धमिलो पानीमा माछा मार्न खोज्ने तत्व सकृय हुन्छन् नै। संक्रमणकालको फाइदा उठाएर म

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्