८ वैशाख २०८१ शनिबार
डा. कृष्ण कुमार राई
डा. कृष्ण कुमार राई

डा. कृष्ण कुमार राईका लेखहरु :

‘रविजी राजनीतिमा आउन नसकेपनि जनताको नायक बन्न सक्नु हुन्छ‘

राजनीति सिधा बाटो मात्र हिड्दैन भन्ने कुरा ईतिहासले प्रष्ट पारेको छ । नेपालको राजनीतिक परिवर्तनले नेपाली राजनीतिको आकारका एउटा मुख्य अंग टाउको मात्र वा नेताहरु मात्र फेरिएको तर शरीरका अन्य मुख्य अंगहरु हात खुट्टाहरु ब्युरोकेसी यथावत रहदा के कस्ता उपलब्धी भए भन्ने प्रष्ट भएको छ ।नेपाली ब्यूरोकेसी वा कर्मचारीतन्त्रलाई यथावत राख्दा एउटा खास समुदायलाई राजनीतिक, आर्थिक, सामाजिक प्रतिष्ठा बढाउन सहयोग भइरहेको कुरा पनि धेरैलाई थाहै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्