१३ माघ २०७८ बिहीबार
लक्ष्मण घिमिरे


लक्ष्मण घिमिरेका लेखहरु :

श्रमिकको पैसामा जनप्रतिनिधिको रजाइँ

अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर–४ का वडाध्यक्षले श्रमिकहरुको पारिश्रमिकमा अनियमितता गरेका पुष्टी भएको छ। वडाध्यक्ष विष्णुप्रसाद पोख्रेलले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा ७ लाख बढी अनियमितता गरेको जिल्ला प्रशासन कार्यालयले ठहर गरेको छ।

सुपादेउराली मन्दिरको मुल प्रवेशद्वार बन्द

कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै नेपालकै चर्चित धार्मिकस्थल सुपा–देउराली मन्दिरको मुल प्रवेशद्वार बन्द गरिएको छ।

सन्धिखर्कका मेयरसहित १६ जनामा कोरोना संक्रमण, नगरपालिकाका सेवा प्रभावित

नगरप्रमुख कमलप्रसाद भुसालसहित १६ जनामा कोरोना देखिएपछि अत्यावश्यक बाहेकका सबै सेवाहरु माघ ८ गतेसम्मका लागि बन्द गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिए।

निर्वाचनको तयारीमा लाग्न महामन्त्री थापाको निर्देशन

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तीन तहको निर्वाचन समयमै हुने भएकाले तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्। स्थानीय तहको निर्वाचन वैशाखमा तथा प्रदेश र संघको निर्वाचन मंसिरमै हुने भएकाले पार्टीलाई एक ढिक्का बनाउँदै त्यसको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका हुन्।

एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष कांग्रेसमा प्रवेश

गाउँपालिका महासंघको केन्द्रीय सदस्य समेत रहेकी गौतम एमाले भित्र प्रभावशाली नेतृका रुपमा स्थापित थिइन्। पछिल्लो समय उनले नेकपा(एकीकृत समाजवादी) रोजेको चर्चा थियो।

खाडी गएका नागरिक फर्काएर स्वदेशमै रोजगारी मिलाउँछाैं: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीले अब नयाँ उर्जाका साथ काम गर्ने बताएका छन्।

एमसिसी पास हुँदैनः नेपाल

एमाले अध्यक्ष केपी ओलीले नारायणी नदी किनारमा लोकतन्त्र हरण गरेको भन्दै उम्मेद्वारसमेत दिन नपाउने गरी सिन्डिकेट लगाएको बताए।

१९ वर्षीय युवाले बनाए ब्याक गेयरसहितको बाईक

सानो छँदा कागजका खेलौना बनाउने अर्घाखाँचीका सागर पोख्रेलले अहिले कबाडी बटुलेर गुड्ने बाईक बनाउन सफल भएका छन्।

अर्घाखाँचीको शितगंगामा हाईस दुर्घटना हुँदा एकको मृत्यु, १० जना घाइते

अर्घाखाँचीको शितगंगामा हाईस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने १० जना घाइते छन्।

अर्घाखाँचीका ६१ वडामा कांग्रेस वडा अधिवेशनको रौनक

अर्घाखाँचीका ६१ वटै वडामा यही शुक्रवार वडा अधिवेशन हुने भएपछी चहलपहल तीव्र देखिएको छ। चोक–चोक पाटी–पौवा, चौतारो, चियापसल सर्वत्र अधिवेशनकै चर्चापरिचर्चा सुनिन्छ। नयाँ नेतृत्व आउने भएपछी आफ्नै पार्टी र अन्य पार्टीलाई समेत चाँसोको विषय बनेको छ।

पहिरोमा पुरिएर एक बालिकाकाे मृत्यु

निरन्तरको वर्षापछि गएको पहिरोले घरगोठ पुरिंदा अर्घाखाँचीको पाणिनीमा एक बालिकासहित पशुचौपायाको मृत्यु भएको छ।

निषेधाज्ञा उल्लघंन गर्दै प्रहरीलाई धम्की दिने पक्राउ

भ्रामक सुचना संप्रेषण गरी यात्रु ओसार–पसार गर्ने गरेको तथा सोधपुछ गर्दा प्रहरीलाई नै धम्की दिने ट्याक्सी चालक अनिल पौडेललाई प्रहरीले सार्वजनिक हित स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरमा मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक अमर थापाले जानकारी दिए।

अर्घाखाँची कारागारमा रहेका कोरोना संक्रमितको उपचारमा समस्या

सिमित ठाँउमा क्षमताभन्दा दुई गुणा बढी कैदिबन्दी कोचाकोच भएपछी कोरोना संक्रमण नियन्त्रण गर्न चुनौति देखिएको हो।

पहिरोले पुरिँदा मजदुरको मृत्यु

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोमा पुरिएर एक मजदुरको ज्यान गएको छ। पाणिनी–५, मैदानमा मेघराज घिमिरेको घर निर्माण गरिरहेका पाणिनी–६, लामडाडाका ४३ वर्षीय मनबहादुर सुनारको पहिरोले पुरिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश खनालले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्