सेमीहाईटेक प्रविधिले उत्पादनमा ६० प्रतिशत वृद्धी
बेमौसमी खेतीका लागी अती उपयुक्त सेमीहाईटेक प्रविधीबाट कृषी खेती गर्दा आम्दानी बढेपछी यहाँका कृषक त्यस तर्फ आकर्षित भएका छन्।
बेमौसमी खेतीका लागी अती उपयुक्त सेमीहाईटेक प्रविधीबाट कृषी खेती गर्दा आम्दानी बढेपछी यहाँका कृषक त्यस तर्फ आकर्षित भएका छन्।
गुल्मीको मुसिकोट नगरपालिकामा एक महिलाको शव फेला परेको छ। मुसिकोट नगरपालिका वडा नम्बर–७ मा गंगा कुमारी शेरचनको शव उनकै घरमा भेटिएको हो।
विगतमा अर्थतन्त्रमाथि संकटका लक्षणहरु देखिएपनि अहिले पूर्ववत् ठाउँमा आउने वातावरण बनेको उनले बताए।
अर्घाखाँचीको पाणिनी गाउँपालिकामा सम्पन्न भलिबल प्रतियोगितामा श्रीनगर भलिबल संघले उपाधी जितेको छ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सार्वजनिक गरेको मासिक प्रगति अनुसार जिल्लामा चालु आर्थिक वर्षको पौष मसान्त सम्ममा ४ हजार चारसय ८३ राहदानी सिफारिस गरिएको उल्लेख छ।
अर्घाखाँचीको दक्षिणी भेगमा अवस्थित शितगंगामा यती बेला नगरपालिका फुटाउनु पर्ने आवाज उठिरहेको छ।
पुरा भूकम्प र आगलागीबाट बच्न सन्धिखर्कमा कृत्रिम अभ्यास
अर्घाखाँचीको शितगंगा नगरपालिका भौगोलिक दृष्टिकोणले देशकै ठुलो नगरपालिका हो। अत्यन्त विकट र पिछडिएको यो क्षेत्रमा समान विकासका लागी टुक्राउनु पर्ने आवाज उठीरहेको छ।
अर्घाखाँची, पौष २८। अर्घाखाँचीको शितगंगामा डबल क्यापको ठक्करबाट एक जनाको ज्यान गएको छ।
अर्घाखाँचीको सन्धिखर्कमा अर्घाखाँची महोत्सव एवं, कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला लाग्ने भएको छ।
अर्घाखाँचीको शितगंगा नगरपालिका–१० बहखोरकी राधा थापाको हत्यामा संलग्न भएको भन्दै प्रहरीले भारतिय नागरिक सुशान्त सिंहलाई पक्राउ गर्यो। उनले थापाको हत्या कबुल पनि गरे।
लु २ त १७६३ नम्बरको ट्याक्टरले ठक्कर दिंदा सन्धिखर्क नगरपालिका वडा नम्बर–१, तुमकोटका ६७ बर्षिय चन्द्र बहादुर नेपालीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मालारानी गाउँपालिका२, झरनामा निर्माणाधिन झोलुङ्गे पुलको काम गरिरहेका मजदुर ओम प्रकाश थापाको ढुंगाले लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ।
शितगंगा नगरपालिका वडा नम्बर–२, सितापुरमा भालुको आक्रमणबाट ८० वर्षीय रामबहादुर क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
स्थानीयले तुरुन्तै प्रहरीलाई खबर गरे। प्रहरी आएर घटना हेर्दा हत्या भएको हुन सक्ने आशंका गरेपछि प्रहरी र स्थानीयले सम्भावित हत्याराको खोजी गर्न थाले।