११ वैशाख २०८१ मंगलबार
image/svg+xml
साइन सुनुवार रसाइली


साइन सुनुवार रसाइलीका लेखहरु :

फोहोर : काठमाडौंदेखि सिस्डोलसम्म (भिडियो)

देशको जम्मा जनसंख्याको एक तिहाई जनसँख्या काठमाडौंमै बसोबास गर्छ। ती एक तिहाई जनसंख्याले दैनिक उत्पादन गर्ने फोहोर अत्यधिक छ। काठमाडौं महानगरपालिकाले फोहोर फाल्ने सिस्डोलमा दैनिक एक हजार टन बराबर नकुहिने फोहोर थुप्रने गरेको छ। उक्त फोहोर काठमाडौं, ललितपुर, भक्तपुर, ककनी र बनेपाबाट उठाइन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्