८ माघ २०७८ शनिबार
विनोद ढुंगाना


विनोद ढुंगानाका लेखहरु :

पहिरोले वर्षेनी तर्सिन्छ भिमादको कुमारचोक

तनहुँ भिमादको कुमारचोक वर्षायाम लागेसँगै तर्सिन्छ । कारण–आडैको पहिरोले कतिबेला सेतीखोलामा खसाल्ने हो भन्ने त्रास स्थानीयलाई हुने गरेको छ । सेती नदीलाई खोँचमा पारेर छाँगोमा अडेको बस्ती कुनबेला नदीमा खस्ने हो भन्ने त्रास त्यहाँका बासिन्दालाई सधैं छ । अझ वर्षायाम लागेपछि त स्थानीयको होसहवास नै उड्छ ।

बाघको छाला र हड्डीसहित तनहुँबाट तीन जना पक्राउ

तनहुँबाट बाघको छालासहित तीन जनालाई पक्राउ गरिएको छ। नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले शनिबार साँझ ६ बजे व्यास नगरपालिका–५ पतेनीबाट पक्राउ गरेको हो।

पर्यटक उक्लदै एक्लेडाँडामा

करोडौँको योजना बनाए पनि एक्लेडाँडाको विकासका लागि बजेट विनियोजनमा भने कन्जुस्याँई गरिएको छ। यो आर्थिक वर्षमा शुक्लागण्डकी नगरपालिकाबाट एक्लेडाँडाको पर्यटन विकास गर्न १० लाख रुपैयाँ मात्रै विनियोजन भएको छ।

जिपीमा मझौला शल्यक्रिया सुरु

शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेको अस्पतालले बुधबार पहिलो पटक मलद्धार च्यातिएको सफल शल्यक्रिया गर्दै मझौला शल्यक्रियाको सुरुवात गरेको हो।

तनहुँमा चार महिनामा तेब्बर बढीलाई संक्रमण

‘दोस्रो लहरको संक्रमण अलि कडा पनि देखियो। र निषेधाज्ञा कसैले टेरेनन्। कोरोना केही हैन भन्दा धेरै संक्रमित भए’, उनले भने।

कोरोनाले सोलार आयोजनाको अवधि लम्ब्यायो

कोरोना महामारीको प्रभावले तनहुँमा निर्माणाधिन सोलार आयोजनाको निर्माण अवधि लम्बिएको छ । शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा सोलार फार्म प्रालीले निर्माण गरिरहेको ५ मेगावट क्षमताको आयोजना दुईबर्ष अगाडि नै सक्ने लक्ष्य थियो । नेपाल विधुत प्राधिकरणसँगको पिपिए सम्झौतामा २०१९ जुलाईमा विद्युत उत्पादन गर्ने उल्लेख थियो ।

घरको छतबाट खसेर सेनाको हवल्दारको मृत्यु

गएराति घरको छतबाट खस्दा व्यास नगरपालिका–३ देउरालीनगरका ३६ वर्षीय लक्ष्मण थापाको मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ।

मिनी ग्रेटवाल चिनाउन कार्यपालिका बैठक

चालु वर्षको बजेटमा मिनी ग्रेटवालनिर्माणका लागि गाउँपालिकाले १ करोड ५० लाख रुपैयाँ र संघीय सरकारले ४ करोड ५५ लाख रुपैयाँ विनियोजन गरेको छ।

दर्जन पुल शिलान्यास, एउटै बनेनन्

वर्षौैंदेखि मोटरेबल पुल चाहियो भन्दै आएका स्थानीयको मागअनुरुप गण्डकी प्रदेश सरकारको लगानीमा गत पुसमा बुडुवा खोलामा पुल शिलान्यास त गरियो, तर निर्माणले गति लिन सकेन। गणेशकुण्ड आइएस निर्माण सेवा नुवाकोटले ठेक्का लिएको पुलको सम्पन्न गर्ने म्याद गत २७ असारमा सकिएको छ।

धेरै वर्षपछि सेतीमा कञ्चन पानी

२०६६ सालपछि पहिलो पटक सेती नदीको पानी यतिधेरै सङ्लो देखिएको हो । दिनरात लेदो बग्ने नदीले लकडाउनका कारण सङ्लिने अवसर पाएको हो ।

दीर्घरोगीलाई घरगाउँमै औषधि

नियमित औषधि सेवन गर्ने दीर्घरोगी लकडाउनका कारण सार्वजनिक सवारी नचल्दा मारमा छन् । औषधि खरिद गर्न सकस छ ।

दिर्घ रोगीलाई घरमै औषधि

लकडाउन सुरु भएपछि स्वास्थ्य संस्थामा अत्यावश्यक बाहेकका सेवा बन्द छ। कोरोना कहरले रोगले नच्याप्दासम्म दबाएर बस्नुपर्ने बाध्यता छ सर्वसाधरणमा।

हिँडेरै भारत फर्कदै

लकडाउन भएको पाँच हप्ता भयो। कहिले खुल्छ यसको ठोस जवाफ कसैसँग छैन। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न गरिएको लकडाउनले ज्याला मजदुरी गर्नेहरुले काम गर्न पाएका छैनन्।

भौतिक संरचनाको काम गर्न दिइने

कोरोना भाइरसको संक्रमण रोक्न मुलुक चार हप्तादेखि पुरै लकडाउन छ । सरकारले बैशाख १५ गतेसम्म लकडाउनको घोषणा गरिसकेको अवस्था छ ।

सल्यान हिँडेका मजदुर भन्छन् : घर त हिँडियो तर बाटोबाटै फर्काइयो

गाउँबाट बारम्वार फोन आईरह्यो। आफन्तले जतिबेला पनि गाउँ फर्की भन्थे। यहाँपनि खाना नपाएर भोकै मर्नुपर्ने स्थिती थिएन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्