८ वैशाख २०८१ शनिबार
जनक जोशी


जनक जोशीका लेखहरु :

जिन्दगी एक भीर

तिमीले मात्र भीरफूल देख्यौ र त हौसियौ देखेनौ फूलका जरा अड्याउने मेरो छाती मेरै वक्षस्थलबाट तृप्त भएका हुन लाखौ लाख प्राणीहरु भीरफूल त बासनाका लागि मात्र न हो किन खोज्छौ त्यसैमा जीवन र जगतलाई

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्