३० श्रावण २०७९ सोमबार
सविता खड्का


सविता खड्काका लेखहरु :

‘नेपाल गौरव र गाईजात्रा उत्सव’

सोसाइटीले अमेरिकी दूतावासको सहयोगमा शुक्रबार काठमाडौंको टुँडिखेलमा एक कार्यक्रम आयोजना गरी उत्सव मनाएको हो।

विदेशीलाई लोभ्याउने पाकिस्तानीको आतिथ्य

केही दिनपछि मनमा कौतूहल जागेर पाकिस्तानी भाबीलाई सोधेँ, ‘गाह्रो हुन्न चौबीसै घण्टा बुर्का लगाएर बस्न?’ उहाँले भन्नुभयो, ‘चिनीलाई बिर्को नलगाई राख्यो भने कति कमिला आएर खान्छन्। त्यस्तै एक महिला खुलेआम बाहिर निस्कँदा सबै परपुरुषको नराम्रो कुदृष्टि परेको हुन्छ। जसको कुनै गन्ती छैन।’

संरक्षणकाे पर्खाइमा पिआइए पार्क

ललितपुरको गोदावरी नगरपालिका–६ स्थित लेलेमा रहेको पिआइए मेमोरियल पार्क संरक्षण अभावमा ओझेलमा परेको छ। सरोकारवालाले व्यवस्थापनमा चासो नदिएपछि पार्क ओझेल परेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्