६ वैशाख २०८१ बिहीबार
प्रेम कैदी


प्रेम कैदीका लेखहरु :

देउवाको देन, देउवाको दाउ

नेपालको राजनीतिमा अहिले गम्भीर प्रकारको उथलपुथल मच्चिएको छ । संघ र प्रदेशका लागि भएको निर्वाचनबाट एकथरी तिल्मिलाउने अवस्था देखापरेको छ । आन्तरिक भ्रष्टाचार र स्वैच्छाचारी शासन तथा बाह्य नाकाबन्दीले देशलाई थिलोथिलो पार्ने स्थितिबाट मुक्त गर्न सत्तासीन दलहरूले कुनै निकास दिन सकेनन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्